श्रीमानको हत्या गर्न योनीमा विष राखेपछि
विश्वका विभिन्न मुलुकमा हुने घटनाहरुको प्रकृति हेर्दा निकै अनौठो र अचम्म लाग्दा छन् । यस्तै एक घटना ब्राजिलमा भएको छ ।
आफ्नो श्रीमानको हत्या गर्न योनीमा विष राखेको प्रमाणित भएको छ । ब्राजिलको साओ पाउलोमा...
निकै अचम्मको विवाह ‘वाकिङ म्यारिज’
चीनको युनान, सिचुआन प्रान्त र योंगनिंग शहरमा मोजो समुदाय बस्छन् । त्यहाँ निकै अचम्मको विवाह हुन्छ जसलाई ‘वाकिङ म्यारिज’को नाम दिइएको छ ।
यो प्रथामा पुरुष महिलासँग एक रात बिताएपछि घर फर्कन्छन् र बच्चा पाल्ने...
सबैभन्दा खर्चालु छोरी
१२ वर्षकी बेलायती बालिका चेज मेकेन्नाको सोख कुनै सेलिब्ेरटीको भन्दा कम छैन । उनले सानो उमेरमै दुनियााका तमाम महंगा सामान आफ्नो बनाउन पाइसकेकी छिन् ।
गूची, राल्फ तथा जूसी जस्ता महंगा ब्राण्डस्का सामान रोज्ने उनीसाग...
विश्व रेकर्डका लागि जीउमा साढे ४०० प्वाल
शरीरका अंग प्रत्यङ्गका आकार प्रकार तथा स्वरुपमा सबैभन्दा धेरै परिवर्तन गरेर जर्मनीका एक व्यक्तिले विश्व कीर्तिमान कायम गरेका छन् ।
रोल्फ बुखोल्च नामका ती व्यक्तिले जीउमा ५१६ पटक बडी मोडिफिकेसन गरेर गिनिज बुकमा नाम लेखाएका...
प्रेमीसँग गराइदिए श्रीमतीको विवाह, उपहार स्वरुप दिए छोरा
एजेन्सी / भारतको बिहारस्थित एक व्यक्तिले आफ्नी श्रीमतीको विवाह अर्का व्यक्तिसँग गराइदिएको छ । यतिमात्र होइन नभइ उनको आफ्ना साढे दुई वर्षका छोरा श्रीमतीलाई उपहारका रुपमा सुम्पिएका छन् । यो अचम्मको विवाहमा थुप्रैको उपस्थिती...
यी हुन् माउसुलीको सुप खाने मान्छे
विदेशी टेलिभिजनमा देखिने विभिन्न एडभेन्चर शोहरूमा मानिसहरूले सर्प, किराफट्यांग्रा तथा छेपारोलगायतका जीवहरू खाएको देख्नुभएकै होला ।
यस्ता टेलिभिजन कार्यक्रममा देखाइएजस्तै सााच्चै उनीहरूले ती चिज खान्छन् कि खान्नन् त्यो दर्शकलाई थाहा हुने कुरा भएन । तर...
कुकुरले हरियो रङका छाउरा जन्माए
क्यानडामा एउटा कुकुरले हरियो रङका छाउरा जन्माएको छ । एक क्यानेडियन दम्पतीले पालेको ३ वर्षे बुलडगले ८ छाउराछाउरीलाई जन्म दियो तर ती सबै हरियो रङका छन् । नयाँ जन्मेका छाउरा छाउरीमा हरियो भुवा भएको...
संसारकाे सबैभन्दा छोटो युद्ध, ३८ मिनेटमै सकियो
एजेन्सी - विश्वमा लाखौं मानिसहरू मारिने कैयन् भयानक युद्धहरू भएका छन् । दुवै विश्व युद्धहरू वर्षौंसम्म चले । तर यो दुनियाँमा एउटा यस्तो युद्ध पनि भयो जुन केवल ३८ मिनेटमै सकियो ।
सो युद्ध विश्व...
यसरी शुरुवात भयो फोनमा ‘हेल्लो’ भन्ने चलन
एजेन्सी / प्रायः मानिसहरु फोन उठाउने बित्तिकै शुरुमा हेल्लो शब्दबाट सम्बोधन गरेरमात्रै कुराकानी गर्ने चलन रहेको छ । त्यसपछि मात्र फोनमा बाँकी कुराकानी गरिन्छ । आखिर फोनमा किन र कसरी हेल्लो भन्ने चलन आयो...
प्रेमीले नयाँ आइफोन उपहार नदिएपछि प्रेमिकाले ५२ झापड हानिन् (भिडियो)
एजेन्सी / प्रेमिकाले सायद प्रेमीले भ्यालेन्टाइन्स डेमा नयाँ आइफोन उपहारमा देलान् र सानका साथ चलाउँछु भन्ने सपना देखेकी थिइन् । आफूले सोचेको जस्तो नभएपछि प्रेमिका रिसले आँखा नदेख्ने भइन् र सार्वजनिक स्थानमा नै प्रेमीलाई...