घामले किन पग्लिन थाले मानिसहरु ?

धेरै चर्को घाममा हिाड्दा जिउको छाला डढेर कालो भएको त देखे भोगेकै हो । तर यदि घामले मानिसको शरीर नै पगाल्यो भने के होला ? ब्राजिलको एक गाउामा अहिले घामका कारण एकाएक गाउालेहरूको छाला पग्लिन...

दुवै आाखा नभएको बच्चा जन्मियो

चीनको गुआंगझोउमा दुवै आाखा नभएको बच्चा जन्मिएको छ । सेप्टेम्बर २० का दिन गुआंगझोउको एक अस्पतालमा लियु पिहुआ नामकी महिलाले त्यस्तो बच्चा जन्माएकी हुन् । भ्रूणमै रहादा वंशाणुजन्य समस्याका कारण शरीरमा आाखा सिर्जना गर्ने...

गोरो बच्चा जन्मिए हत्या गर्ने संस्कार

हिन्द महासागरमा रहेको भारत तथा म्यानमार नियन्त्रित अण्डामान टापुमा बस्ने एउटा आदिवासीको परम्परा बडो क्रूरको छ । उक्त समुदायमा जन्मिने ती बच्चाहरूको हत्या गरिन्छ, जसका आमाहरू या त विधवा छन् या त ती बच्चाका...

आफ्नै बाबु आमालाई मुद्दा

एक किशोरीले फेसबुकमा फोटो सेयर गरेको भन्दै आफ्नै आमाबुबाविरुद्ध मुद्दा दायर गरेकी छिन् । यो घटना अस्ट्रियाको हो । आफ्नो बाल्यकालको फोटो फेसबुकमा सेयर गरेको भन्दै एक किशोरीले आफ्नो बाबुआमाविरुद्ध मुद्दा हालेकी हुन् । १८...

झरनाको तल आगो बलिरहने ठाउा !

अमेरिकामा एउटा रहस्यमय ठाउा छ, जहाा लगातार झरना बगिरहन्छ तैपनि झरनाको ठीक तल कैयौा वर्षदेखि आगो बलिरहेको छ । उक्त झरना न्युयोर्कको चेस्टनट रिज काउन्टी पार्कमा पर्छ । जसलाई आजभोली एटरनल फ्लेम भनिन्छ । यो...

दिसापिसाब गर्न सुनको ट्वाइलेट !

तपाईंले सुनको ट्वाइलेटका बारेमा कहिल्यै सुन्नुभएको छ ? हो, अमेरिकाको न्युयोर्कमा एउटा सुनको सार्वजनिक ट्वाइलेट छ, जसमा आगन्तुकले मज्जाले दिसापिसाब गर्न पाउाछन् । न्युयोर्कमा रहेको गुगेनहेम नामक संग्रहालयमा सुनको ट्वाइलेट छ । म्युजियम घुम्न आउने...

कुकुरका लागि ८ वटा आइफोन उपहार !

चीनका एक जना धनाढ्यले आफ्नो कुकुरका लागि ८ वटा आइफोन किनिदिएका छन् । ती व्यक्तिले कुकुरका लागि हालै मात्र बजारमा आएको आइफोन ७ किनेका हुन् । चिनिया सञ्चारमाध्यमहरूका अनुसार चीनका सबैभन्दा धनी व्यक्ति वांग...

आफ्नै श्रीमती बिक्री गर्न इन्टरनेटमा विज्ञापन

बेलायतमा एक जना व्यक्तिले आफ्नै श्रीमती बेच्नका लागि इन्टरनेटमा विज्ञापन गरेका छन् । सिमन ओ केन नामका ती पुरुषले आफ्नी श्रीमती लिएन्ड्रालाई अनलाइन सपिंग साइट इबेमा बिक्रीमा राखेका छन् । आफ्नै श्रीमतीलाई लिलाम बढाबढमा...

एक टुक्रा केकको २ लाख रूपैयाा !

बेलायती महारानी भिक्टोरियाको विवाहको केकको एउटा सानो टुुक्रा लण्डनमा लिलामीमा १५ सय पाउण्ड (२ लाख १२ हजार रूपैयाा)मा बिक्री भएको छ । १९औं शताब्दीको यो केक महारानी भिक्टोरिया र राजकुमार एल्बर्टको विवाहको हो ।...

आइफोन हराएपछि यस्तो हर्कत !

चीनका एक व्यक्तिले आफ्नो आइफोन हराएपछि अनौठो हर्कत गरेका छन् । ती व्यक्तिले आफ्नो आइफोन सिक्स हराएपछि एक भवनको २५ तल्ला हाम फाल्न कस्सिएका हुन् । गत सेप्टेम्बर ९ तारिखमा सिजाजहुवाङको भवनबाट एक व्यक्तिलाई...

RECENT POSTS

HOT NEWS