बलात्कारमा पर्नेलाई उल्टै सजाय !

जर्मनीमा एक मोडलले आफू बलात्कारमा परेको भनेर अदालतमा मुद्दा दायर गर्दा उल्टै आफौले सजाय भोग्नुपरेको छ । ती मोडल हुन्, जीला लोफिंक । उनले सन् २०१२ मा जर्मनिज नेक्स्ट टप मोडलको उम्मेदवार थिइन् ।...

सेल्फी खिच्दा जागिर गुम्यो

भारतको राजस्थानकी महिला आयोग सदस्य सौम्या गुर्जरले एउटा सेल्फीका कारण जागिरबाट हात धुनुपरेको छ । उनले हालै एक बलात्कार पीडित महिलासाग सेल्फी लिएकी थिइन्, जसले गर्दा उनले पदबाट राजीनामा दिनुपरेको हो । उनले पीडितसाग...

चिनियाा चिकित्सकको चमत्कार : टाउको प्रत्यारोपण

बेइजिङ/ चीनका चिकित्सकहरू एक व्यक्तिको टाउको अर्को व्यक्तिको शरीरमा जोड्ने प्रयासमा लागेका छन् । चीनको हार्बिन मेडिकल युनिभर्सिटीका अर्थोपेडिक सर्जन डाक्टर रेनेले टाउको प्रत्यारोपणको तयारी गरेका छन् । उनले त्यसको परीक्षण मुसा र बाादरमा...

सिंह सफारी गर्न पाइने अनौठो चिडियाखाना

सामान्यतया मान्छेहरू हात्तीमाथि सवार भएर घुम्न रमाउाछन्, के सिंहमाथि पनि सवारी गर्न सम्भव होला त ? अर्जेन्टिनाको ब्युनर्स आयर्समा एउटा यस्तो चिडियाखाना छ, जहाा सिंह जस्ता खतरनाक जनावरमाथि मान्छेले सवारी गर्न सक्छन् । अर्जेन्टिनाको...

रगतझौ रातो पानी झर्ने झरना

अन्टार्कटिकामा रगतझौ रातो पानी झर्ने झरना भेटिएको छ । यो महादेशको सबैतिर हिउा नै हिउा भेटिन्छ । तर त्यस्तो सेताम्मे महादेशमा रातो झरना रहेको हालै पत्ता लागेको छ । अन्टार्कटिकाको म्याकमडोस्थित टायलेर हिमनदीमा एउटा...

आईफोन पाउन युवती नांगिएपछि

विश्वभर आईफोन बोक्न रुचाउने मानिसहरूको संख्या धेरै छ । त्यसैले आईफोनकै निम्ति मानिसहरू केसम्म गर्न सक्छन् होला त ? एउटी युवतीले भने आईफोन पाउनकै निम्ति बीच सडकमा नै आफ्नो लुगा फुकालेर अर्धनग्न बनिन् ।...

जापानमा खुल्दै छ निर्वस्त्र रेष्टुरेन्ट

मानव सभ्यताको सुरुवातमा कपडाको आविष्कार नहुादा मानिसहरू नांगै बस्दथे । तर एक्काइसौा शताब्दीसम्म आइपुग्दा मानिसलाई आफ्नो शरीर ढाक्न कपडाको कमी छैन । शरीर ढाक्नका लागि कपडा उपलब्ध भएता पनि मानिसहरू भने फेरि नांगै रहन...

महिला वक्षस्थल हेर्दा पुरुषको आयु बढ्ने

पुरुषहरूका लागि महिलाहरूको सबैभन्दा आकर्षक र धेरै हेरिने अंगको रूपमा वक्षस्थललाई लिइने गरिन्छ । हालै भएको एक अध्ययनले पनि महिलाहरूको वक्षस्थललाई हेर्दा पुरुषहरूलाई फाइदा मिल्ने तथ्य पत्ता लगाएको छ । जर्मनीमा गरिएको उक्त अध्ययनअनुसार...

केटाकेटीको ड्ेरस साटासाट

बेलायतका केही विद्यालयले विद्यार्थीहरूको ड्ेरस साटासाट गरेर लगाउन पाउने धारणा पेस गरेका छन् । बेलायतका झण्डै ८० वटा स्कुलले लैंगिक तटस्थको स्कुले पोशाकको नमूना पेश गर्दै पााच वर्षको उमेरसम्मका विद्यार्थीहरूले स्कुल आउादा आफुखुसी पोशाक...

यौनसाग सम्बन्धित नामको खाना बेच्ने रेष्टुराा

चीनमा एउटा अचम्मको रेष्टुराा खुलेको छ, जहाा यौनसम्बन्धी नामको खाना बेच्ने गरिन्छ । चीनको बेइजिंगस्थित एस एण्ड एम रेष्टुरेन्टले ग्राहकलाई सेक्ससम्बन्धी कम्प्लिट प्याकेज प्रस्तुत गर्ने गरेको हो । यो रेष्टुरेन्टमा खानाका अलावा सेक्ससम्बन्धी नै...

RECENT POSTS

HOT NEWS