देशभर वर्षाका कारण बाढी पहिराले जनधनको क्षति भएकामा सरकारको ध्यानाकर्षण

काठमाडौं । सांसदहरूले वर्षायाम सुरुभएसँगै देशका अधिकांश ठाउँमा बाढी पहिराका कारण जनजीवन प्रभावित भएकामा सदन र सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभाको बैठकमा सांसद मनकुमारी जिसीले देशभर वर्षाका कारण बाढी पहिराले जनधनको क्षति भएकामा...

कथानक चलचित्र ‘कबड्डी ४’ले कमायो १८ करोड ७८ लाख ग्रस

काठमाडौं । दयाहाङ राई स्टारर ‘कबड्डी’को चौथो श्रृंखलाले घरेलु बक्स अफिसमा उछाल कमाइ गरेको छ । दुई सातामा फिल्मले १८ करोड ७८ लाख रुपैयाँ ग्रस कमाएको छ । १४ दिनमा फिल्मले काठमाडौं उपत्यकामा ९ करोड...

विभागको गल्ती, नागरिकलाई सास्ती

काठमाडौं । यायाताय व्यवस्था विभागको तथ्याङ्कअनुसार एक लाखको हाराहारीमा सवारी चालक अनुमतिपत्र छापेर दिन बाँकी छ । यहीबीच जेठ १६ गतेमात्र विभागमा परेका सवारी चालक अनुमतिपत्रका सात लाख ७२ हजार अनलाइन आवेदन रद्द गरियो । विभागले यी...

जनता समाजवादी पार्टी फुटको संघारमा

  काठमाडौं । जनता समाजवादी पार्टी फुटको संघारमा पुगेको छ । सरकारमा सहभागितालाई लिएर जसपाभित्र विवाद चुलिएको छ । जसपाका सांसदहरु मन्त्री नबनाएकोमा असन्तुष्टि जनाउँदै फुटको तयारीमा लागेका छन् । अबको मन्त्रिमण्डलमा नपरे पार्टी नै छाड्ने...

दीर्घराज जोशी अमेरिकन अवार्ड २०२२ बाट सम्मानित

काठमाडौं । “उनिहरु कहाँ छन् ?” नामको वेपत्ता नागरिक खोजी अभियानबाट मानवअधिकारको यात्रामा लागेका अधिकारकर्मी हुन् दिर्घराज जोशी । मानवअधिकारको क्षेत्रमा सक्रिय रहि विभिन्न देशहरुमा गएर मानवअधिकार सम्वन्धि तालिम लिने र दिने दुवै कार्यमा उक्तिकै...

सुरेन्द्र महर्जन ‘अमर’ को ३० औं कृति डियर भ्याक्सिन विमोचन

काठमाडौं । साहित्य, संगीत क्षेत्रमा अनवरत रुपमा लागिरहनु भएको बहुमुखी प्रतिभाका धनि सुरेन्द्र महर्जन ‘अमर’ को जन्मोउत्सवको अवसरमा ३० औं कृति विमोचन भएको छ । डा. प्रमुख अतिथि प्रो. डा. गार्गी शर्माको प्रमुख आतिथ्यतामा उपन्यासकार...

दुई कार्य दिनमै राहदानी उपलब्ध गराउन सकिने

काठमाडौं । राहदानी विभागले राहदानी पाउन सर्वसाधारणले खेपिरहेको सास्ती कम हुँदै गएको जनाएको छ। विभागका अनुसार बुकिङ भएको समयदेखि २ महिनापछि मात्र लाइभ इनरोलमन्ट हुने समय अहिले १२ दिनमा आइपुगेको छ । विभागले सामान्य अवस्थामा...

मूल्यवृद्धिको विरोधमा प्रमकने पुत्ला दहन

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले आन्दोलन सुरु गरेको छ। उसले बुधबार साँझ प्रदर्शनीमार्गस्थित् आर.आर. क्याम्पस अगाडि राँको जुलुश, सिठ्ठी जुलुश र प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्लादहन गरेको हो । अनेरास्ववियुकी अध्यक्ष...

पछिल्लो २४ घण्टामा थप ११ जनामा कोभिड संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ११ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३०३० वटा नमुना परीक्षण गर्दा ११ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै सोही अवधिमा १२...

डडेल्धुराको सात स्थानीय तहमध्ये पाँचमा कांग्रेस, दुई माओवादी, एमाले शून्य

डडेल्धुरा । सातवटा स्थानीय तह रहेको डडेल्धुराका पाँच स्थानीय तहमा नेपाली कांग्रेसले विजय हासिल गरेको छ । यहाँका दुई  नगरपालिका र तीन गाउँपालिकामा कांग्रेसका उम्मेदवार विजयी भएका हुन् । अघिल्लो निर्वाचनमा यहाँ नेकपा (एमाले) ले...

RECENT POSTS

HOT NEWS