उत्तरी सिरियामा जारी टर्कीको युद्धविरामको अनुगमन

एजेन्सी / उत्तरी सिरियामा टर्कीले जारी राखेको आक्रमण रोकेर पाँच दिनका लागि गरेको युद्धविरामको अवस्थाको अनुगमन गरिएको मानवअधिकारवादी संस्थाहरुले जनाएका छन् । सिरियाको उत्तरपूर्वी क्षेत्रमा गएको अक्टोबर ९ बाट शुरु भएको टर्कीको हवाई र...

एनआरएनलाई ढकालले भने–वातावरण छ, लगानी गर्नुस्, मुनाफा लिनुस्

काठमाडौं /  नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवम् आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल संघीय व्यवस्थामा प्रवेस गरेसँगै लगानीको वातावरण बन्दै गएको भन्दै यहाँ लगानी गरेर मुनाफा कमाउन गैर आवासीय नेपालीहरुलाई आग्रह गर्नुभएको छ...

प्रहरी महानिरीक्षक खनाल इन्टरपोलको ८८औं महासभामा सहभागी हुन चिली प्रस्थान

काठमाडौं / प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल चिलीको सान्टियागोमा २०७६ असोज २८ देखि कात्तिक १ गतेसम्म संचालन हुने इन्टरपोलको ८८औं महासभामा सहभागी हुन आइतबार राति त्यसतर्फ प्रस्थान गर्नुभएको छ । NCB नेपालका प्रमुख समेत रहनुभएका प्रहरी...

विश्वकप छनोट खेलमा नेपाल पहिलो हाफसम्म ३-० ले पछि

काठमाडौं / विश्वकप छनोट अन्तरगत दोस्रो चरणको आफ्नो तेस्रो खेलमा अस्ट्रेलियासँग नेपाल पहिलो हाफमा ३–० ले पछि परेको छ। अस्ट्रेलियाका लागि जेमी माक्लारेनले दुई गोल गरे। उनले खेलको छैठौँ र १९औँ मिनेटमा गोल गरेका हुन्। ह्यारी...

दशैंमा एनआईसी एशिया बैंकले सेवा दिने

काठमाडौं / एन आई सी एशिया बैंकले ग्राहकहरुको सुविधालाई ध्यानमा राखी बडा दसैं २०७६ को सार्वजनिक बिदाका दिनहरुमा समेत बैंकका विभिन्न शाखाहरुमार्फत् सेवा प्रदान गर्ने निर्णय गरेको छ । बडा दशैंको बिदाका दिनहरुमा समेत बैंकको...

काम नगर्ने ठेकेदार कम्पनी १८४८, कालो सूचीमा ५८ मात्र

काठमाडौं । राजनीतिक पहुँच र कर्मचारीसँगको मिलेमतोमा वर्षौँसम्म काम नगर्ने ठेकेदार कम्पनीको संख्या सयौं भए पनि कालो सूचीमा पाँचदर्जनलाई मात्र राखिएको छ । कानुनअनुसार समयमा काम नगर्ने ठेकेदार कम्पनी सप्लायर्सलाई कालो सूचीमा राख्ने जिम्मेवारी...

विप्लव समूहका जिल्ला सेक्रेटरी जेलबाटै नेकपामा प्रवेश

काठमाडौं : नेत्रविक्रम चन्द (विप्लव)समूहका जिल्ला सेक्रेटरी दिपेन राई जेलबाट नै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् । उनले एक प्रेस विज्ञप्ति जारी गरी पार्टी परित्याग गर्दै सत्तापक्ष नेकपामा प्रवेश गरेको घोषणा गरेका...

टीआरसीलाई बदला लिन प्रयोग गर्ने प्रयास भयोः प्रचण्ड

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले द्वन्द्वकालीन मुद्दा टुंग्याउन सोचेजस्तो सजिलो नभएको बताएका छन् । सत्य निरुपण तथा मेलमिलाप आयोग (टीआरसी)लाई बदला लिन प्रयोग गर्ने प्रयास भइरहेको उनको भनाइ...

पशुपतिको जंगलमा एउटै रुखमा झुण्डिएर दुईजनाको आत्महत्या

काठमाडौं / गौशालास्थित पशुपतिनाथ क्षेत्रको भण्डारखाल जंगलमा महिला र पुरुष मृत भेटिएका छन् । एउटै रुखमा पासो लगाएर झुण्डिएको अवस्थामा खोटाङका ४० वर्षीय जयप्रसाद गिरी र ३३ वर्षीया उमिता दमाई मृत भेटिएको प्रहरीले जनाएको...

जग्गा प्रशासन व्यवस्थापन अब प्रविधिबाट

काठमाडौं / नेपाल सरकारले अहिले देशभरका जग्गा प्रशासनको व्यवस्थापन प्रविधिबाटै गर्ने उद्देश्यले हालसम्म ७७ मालपोत तथा नापी कार्यालयमा अनलाइन सेवाको व्यवस्था गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले भूमि व्यवस्थापनमा सेवाग्राहीलाई...

RECENT POSTS

HOT NEWS