भरूवा बन्दुक बरामद

काठमाडौं । संखुवासभा, मकालु गाउँपालिका-५ मांसिमास्थित ओढारबाट भरूवा बन्दुक १ थान, बन्दुकमा प्रयोग हुने छर्रा १४ थान, फलामको टुक्रा १ सय ५ थान, बारूद करिब ५० ग्राम र पटका २० थान सोमबार दिउँसो प्रहरीले...

वैदेशिक रोजगारीमा इराक पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी इराक पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा बुढानिलकण्ठ नगरपालिका-४ बस्ने सिन्धुपाल्चोक बलेफी गाउँपालिका-५ घर भएकी ५५ वर्षीया सन्चमाया तामाङलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । सन्चमायाले इराक...

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

काठमाडौं । उदयपुर, १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगम बेलका नगरपालिका-६ कात्तिके बस्ने २१ वर्षीय लाक्पा तामाङलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लाक्पाले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा...

एउटै घरमा २४ वटा शव फेला

नुवाकोट । भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित क्षेत्रहरूमा खोजी तथा उद्दार कार्यको लागि नेपाल प्रहरीले ड्रोन क्यामेराको सहयोगमा काम गरिरहेको थियो । प्रहरीले ड्रोनको क्यामेरामा १ वटा शव देख्यो । ड्रोनको क्यामेरामा कैद भएको...

२१ दिनभित्र प्रारम्भिक पुनःस्थापना बढाउने गरी कार्यदल गठन

काठमाडौं । पूर्वाधार विकास मन्त्रालयले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकलाई सामान्य अवस्थामा फर्काउन २१ दिनभित्र प्रारम्भिक पुनःस्थापना तथा आवश्यक व्यवस्थापनका काम अघि बढाउने गरी कार्यदल गठन गरेको छ। गठित कार्यदलले बाढी प्रभावित क्षेत्रका...

देशका विभिन्न राजमार्गमा सवारी आवागमन प्रभावित

काठमाडौं ।  वर्षा, बाढी तथा पहिरोका कारण देशका विभिन्न राजमार्गमा सवारी आवागमन प्रभावित भएको छ। नेपाल प्रहरीले सम्भावित बाढी तथा सडकको अवस्थालाई मध्यनजर गर्दै केही सडकखण्डमा सवारी सञ्चालनमा रोक लगाएको तथा केही स्थानमा वैकल्पिक मार्ग प्रयोग...

सरकारले दशकौँदेखिको दण्डहीनतालाई अन्त्य गर्दै सशस्त्र द्वन्द्वका पीडितहरूलाई न्याय सुनिश्चित गर्नुपर्छ

काठमाडौं । बलपूर्वक बेपत्ता पार्ने कार्य विरुद्धको अन्तर्राष्ट्रिय दिवसका सन्दर्भमा, द्वन्द्वपीडित समुदाय र नागरिक समाज संस्थाहरूले सन् १९९६ देखि २००६ को सशस्त्र द्वन्द्वका क्रममा भएका गम्भीर मानवअधिकार उल्लङ्घनका पीडितहरूको सत्य, न्याय, प्रभावकारी उपचार र...

कैलाश मानसरोवर यात्रामा रहेकी भारतीय महिला सम्पर्कविहीन, परिवार चिन्तित

काठमाडौं । कैलाश मानसरोवर यात्राका क्रममा नेपाल–चीन सीमा नजिकै रहेको रसुवाको टिमुरेबाट एक भारतीय महिला सम्पर्कविहीन भएपछि उनका परिवारजन चिन्तित बनेका छन्। भारतको मुम्बई निवासी श्रीमती वीणा भीमाजी कुलकर्णी कैलाश मानसरोवर यात्राका लागि आफ्ना साथीहरु...

बाढीपछि मानवीय सहयोग प्राप्त हुने क्रम बढ्दाे

काठमाडौँ। भोटेकोशी र त्रिशूलीमा आएको विनाशकारी बाढीपछि अन्तर्राष्ट्रिय समुदायबाट आर्थिक तथा मानवीय सहयोग प्राप्त हुने क्रम बढेको प्रधानमन्त्री बालेन शाहले बताएका छन् । प्रधानमन्त्री शाहले आइतबार सामाजिक सञ्जालमार्फत दिएको जानकारीअनुसार एसियाली विकास बैंक (एडीबी) बाट...

बाढीपीडितको राहतमा जुट्न आग्रह

काठमाडौं । नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डिला संग्रौलाले वैदेशिक रोजगारीका क्रममा साइप्रसमा रहेका नेपाली श्रमिकको हक–हित, सुरक्षा र कन्सुलर सेवाको सहज पहुँचका लागि राज्यले तत्काल ध्यान दिनुपर्ने जोड दिएकी छिन् । आइतबार नेपाली कांग्रेस निकट...

RECENT POSTS

HOT NEWS