नेपालमै कोरियन प्रविधिको सस्तो टिकाउ घर
काठमाडौं / चितवनमा फेब्रिकेटेड भवन निर्माण सम्बन्धि सामान उत्पादन गर्ने कोरियन कम्पनीले यसै हप्तादेखि उत्पादन शुरु गरेको छ।
रत्ननगरस्थित १४ मा रहेको कम्पनिबाट विभिन्न रंगहरुमा छाना तथा वाल प्यानलहरु उत्पादन शुरु गरेको हो।
कम्पनीले विभिन्न रंगको...
पर्यटन व्यवसायी कर्ण शाक्य विवादमा
काठमाडौं/ अनुसन्धान समितिले पोखरा फेवाताल छेउमा रहेको पार्क भिलेज वाटर फ्रन्ट रिसोर्ट फेवातालको जमिन मिचेर निर्माण भएको ठहर गरेको छ । सो रिसोर्ट पर्यटन व्यवसायी कर्ण शाक्यको हो । उनले सिमसार क्षेत्रमा बृहत संरचना...
३२ प्रतिशतले राजस्व संकलन बढ्यो : अर्थ मन्त्रालय
काठमाडौं / चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा राजस्व संकलन ३२ प्रतिशतले बढेको छ। अर्थ मन्त्रालयका अनुसार मंसिरसम्ममा ३ खर्ब ७ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ। गत वर्षको मंसिरसम्ममा २ खर्ब ३२ अर्ब...
नर्भिक हस्पिटल २५औं वर्षमा
काठमाडौं÷ नर्भिक हस्पिटलले आफ्नो २४औं वार्षिकोत्सवको अवसर पारेर विविध कार्यक्रमहरुको आयोजना गरेको छ । यस अवसरमा हस्पिटलले वार्षिकोत्सवको अवसरमा साइकल ¥यालीको आयोजना गरेको छ । नेपाल साइक्लिङ एसोसिएसनसँगको सहकार्यमा साइकल ¥याली गरिएको थियो ।
¥याली...
साउनमा हरियो चुरा,पोते र मेहन्दी किन्न भ्याइनभ्याइ
काठमाडौं / साउनको आगमनसँगै महिला दिदीबहिनीलाई हरियो चुरा, हरियो पोते, पहेँलो पोते, मेहन्दी, हरियो साडीहरु खरीद गर्न भ्याइनभ्याइ भएको छ ।
साउन महीनामा हरियो चुरा र मेहन्दी लगाउने महिलाको सङ्ख्या बढ्ने हुँदा यो महीनामा व्यापार...
सुपारी जोन कार्यक्रम सञ्चालन
भद्रपुर / कृषिलाई व्यावसायीकरण गर्दै रोजगारीका अवसर सिर्जना गर्ने उद्देश्यले झापामा धान र रबरसँगै ‘सुपारी जोन’ कार्यक्रम अघि बढाइएको छ। सबैभन्दा बढी सुपारी उत्पादन हुने जिल्ला भएकाले सरकारले झापामा सुपारी जोन कार्यक्रमका लागि बजेट...
धन बचत गर्ने ७ तरिका
एजेन्सी / धन बिना मानिसको जीवन अपूर्ण हुन्छ । त्यसमा पनि सीमित कमाइका भएका मानिसहरुलाई प्रायः परिवार चलाउनु पर्ने बाध्यता हुन्छ । तपाईको व्यक्तिगत जीवनयापन गर्नलाई नै तपाईले कमाएको पैसा अपर्याप्त भएको हुन सक्छ...
मूल्य वृद्धि ७ प्रतिशत नाघ्याे
काठमाडौ । चालु आर्थिक वर्षको मंसिर महिनामा मूल्य वृद्धि ७ प्रतिशत नाघेको छ। अघिल्लो वर्षको सोही अवधिमा २.९३ प्रतिशत रहेको मूल्य वृद्धि बढेर ७ प्रतिशत नाघेको हो।
नेपाल राष्ट्र बैंकका अनुसार मंसिर महिनामा वार्षिक विन्दुगत उपभोक्ता...
स्वदेशमा लगानी र उत्पादन नै राष्ट्र समृद्धिको आधार हो
विष्णुपुरुष श्रेष्ठ
अध्यक्ष, राष्ट्रवादी उद्यमी व्यवसायी...
मदिरा बेच्न-किन्न अब ४ बजेदेखि ९ बजेसम्म मात्रै
काठमाडौं / सरकारले मदिरा उत्पादन, बिक्री, सेवन र प्रचार–प्रसारमा अंकुश लगाउने भएको छ । गृह मन्त्रालयले कार्यकारी आदेश जारी गर्दै मदिराको उत्पादनदेखि प्रचारसम्ममा अंकुश लगाउने तयारी गरेको हो । शान्तिसुरक्षामा खलल पु¥याउने तथा महिला हिंसा बढाउन...