निषेधाज्ञामा २० प्रतिशत छुटमा खाद्य सामग्री पाइने स्थान यी हुन्

काठमाडौं ।  सरकारले अध्यादेशमार्फत ल्याएको बजेटमा निषेधाज्ञाको अवधिभर साल्ट ट्रेडिङबाट बिक्री हुने खाद्य सामाग्री र खाना पकाउने ग्यासमा २० प्रतिशत छुट दिने घोषणा गरेको थियो। आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा गरिएको घोषणाअनुसार काठमाडौं उपत्यकाका ३...

‘ओ’ ब्लड ग्रुपका मानिसलाई कोरोनाको असर कम हुने दाबी

काठमाडौं । देश कोरोना महामारीको उत्कर्षमा छ। सरकारी अस्पतालमा बेड नपाएर बिरामी सडकमा अक्सिजन सिलिन्डर जोडेरसमेत सुताइएका छन्। अर्कातिर केही निजी अस्पताल भने यही महाविपत्तिलाई कमाउ धन्दामा उपयोग गरिरहेका छन्। ह्याम्स अस्पतालले बिरामीका लागि बनाएको...

आजकाे सुनसुनचाँदी कारोबार यस्ताे छ

काठमाडौं । साताको कारोबारको अन्तिम दिन आज सुनको मुल्य नेपाली बजारमा घटेको छ । हिजो ९४ हजार ९ सय रुपैयाँमा खरिद विक्रि भएको छापावाल सुन आज १५ सयले घटेर प्रतितोला ९३ हजार ४ सय...

कागजात बिना २ लाखसम्मको कर्जा दिदै सिटिजन्स बैंक

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले कागजात बिना २ लाखसम्मको कर्जा दिने भएको छ । बैंकले एफ वान सफ्ट इन्टरनेशनलसँगको सहकार्यमा ग्राहकहरुको सुविधाका लागि “पेडे लोन” नामक नयाँ कर्जा सुविधा सार्वजनिक गरेको हो ।  हिजो...

बजारमा सुनको भाउ ४ सयले बढ्याे

काठमाडौं । आज नेपाली बजारमा सुनको भाउ ४ सयले बढेको छ । बुधबार प्रतितोला ९५ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज प्रतितोला ९४ हजार ९ सय रुपैयाँमा खरिद विक्रि भैरहेको छ...

एनआईसी एशिया लघुवित्तले ब्याज रकममा १० प्रतिशत छूट दिने

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले कोरोना महामारीको विषम अवस्थालाई लक्षित गरी आफ्ना ग्राहकहरुलाई ब्याज रकममा १० प्रतिशत छूट दिने भएको छ । संस्थाले २०७८ बैशाख मसान्तभित्र भुक्तानी गर्नुपर्ने सम्पुर्ण बक्यौता रकम साँवा–ब्याज...

आजकाे सुनको मुल्य यस्ताे छ

काठमाडौं । आज नेपाली बजारमा सुनको मुल्य स्थिर रहेको छ । मंगलबार ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मुल्य आज पनि सोही मुल्य कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ...

ग्लोवल आइएमईले सरुवा तथा संक्रमित रोग अस्पताललाई आर्थिक सहयोग

पोखरा । ग्लोवल आइएमई लघुवित्त वित्तीय संस्थाले सरुवा तथा संक्रमित रोग अस्पताललाई आर्थिक सहयोग गरेको छ । संस्थाले पोखरा महानगरपालिका २९ शिशुवामा रहेको उक्त अस्पताललाई १ लाख रुपैयाँ बराबरको आर्थिक सहयोग गरेको हो । संस्थाले...

प्रभु बैंकद्वारा ४० लाख कित्ता १० वर्षे अवधिको ८.५ प्रतिशत ब्याजदरको ऋणपत्र जारी

काठमाडौं । जेठ ११ गतेदेखि विक्रिमा ल्याएको ४० लाख कित्ता १० वर्षे अवधिको ८.५ प्रतिशत ब्याजदरको ऋणपत्रमा आवेदन दिने समय थप गरेको छ । बैंकले सो अवधिमा ऋणपत्र विक्रि नभएपछि जेठ २६ गतेसम्म समय...

वाणिज्य बैंकले २५ लाख कित्ता ऋणपत्र निष्कासन गर्ने

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले जेठ २५ गतेदेखि  २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले ६ वर्षे अवधिको ‘८.५० प्रतिशत आरबिबिएल डिबेञ्चर,२०८३’ नामको ऋणपत्र निष्कासन...

RECENT POSTS

HOT NEWS