इन्भेष्टमेण्ट बैंकद्वारा केटु आरोहीलाई सम्मान 

काठमाडौं -  नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड (एनआईबीएल)ले केटु आरोहण गर्ने नेपाली टोलीको सम्मानमा प्रमुख कार्यालय परिसरमा एक कार्यक्रम आयोजना गरेको छ । ‘क्रूरता हिमाल’ उपनाम दिएको केटुलाई विजयको लागि सबैभन्दा कठोर हिमालको रूपमा मानिन्छ र...

सुनको मूल्यमा वृद्धि

काठमाडौं  । आज सुनको मूल्य वृद्धि भएको छ । शुक्रबार प्रतितोला ९० हजारमा कारोबार भएको छापावाल सुन आइतबार प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ । यस्तै, तेजाबी सुन...

आज सुनको मुल्य प्रतितोला ९ सय रुपैयाँले घट्याे

काठमाडौं। नेपाली बजारमा सुनको मुल्य घटेको छ । आज सुनको मुल्य प्रतितोला ९ सय रुपैयाँले घटेको हो । आज छापावाल सुन प्रतितोला ९१ हजार १०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ...

बीमा समितिको अध्यक्षमा सुर्यप्रसाद सिलवाल नियुक्त

काठमाडौं । एक महिनादेखि रिक्त रहेको बीमा समितिको अध्यक्षमा सुर्यप्रसाद सिलवाल नियुक्त भएका छन् । साेमबार बसेको मन्त्रिपरिषद्को बैंठकले पुर्व सचिव सिलवाललाई नियुक्त गर्ने निर्णय गरेको हो । चिरञ्जीवी चापागाँइको ४ वर्षे अवधि सकिएर...

एनआईसीद्वारा यी कम्पनीका संस्थापक शेयर लिलाममा बिक्रि सुरु

काठमाडौं । एनआईसी एशिया बैंकले ३ कम्पनीका संस्थापक शेयर लिलाममा बिक्रि गर्ने भएको छ । बैंकले सुर्या लाइफ इन्स्योरेन्स, नागरिक लगानी कोष र नेशनल लाइफ इन्स्योरेन्सको संस्थापक शेयर लिलाममा बिक्रि गर्ने जनाएको छ । नागरिक...

माघ ३० सम्म इन्भेष्टमेन्ट बैंकको ऋणपत्रमा आवेदन दिन सकिने

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैक लिमिटेडले माघ १६ गतेबाट बिक्रिमा ल्याएको ऋणपत्रमा आवेदन दिन समय थप गरेको छ । बैंकले निष्कासन गरेकोे ऋणपत्रको नाम ‘८.५ प्रतिशत नेपाल इन्भेष्टमेन्ट बैंक बण्ड’ रहेको छ । कम्पनीले प्रतिऋणपत्र...

एनआईसी एसिया लघुवित्त वित्तकाे १५ करोड ९७ लाख खुदनाफा

काठमाडौं -एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा १५ करोड ९७ लाख रुपैयाँ खुदनाफा गरेको छ । संस्थाले दोस्रो त्रैमाससम्ममा ८ अर्ब ५५ करोड रुपैयाँ कर्जा लगानी गरेको जनाएको छ...

खैरहनी उद्योग वाणिज्य सङ्घकाे अध्यक्षमा हिरा

चितवन- उद्योग वाणिज्य सङ्घ खैरहनीको अध्यक्षमा लोकतान्त्रिक समूहका दीपेन श्रेष्ठ (हीरा) विजय भएकाे छ । माघ १८ र १९ गते भएको खैरहनी उद्योग वाणिज्य सङ्घको १०औँं साधारणसभा तथा पाँचौँ अधिवेशनबाट लोकतान्त्रिक समूहका अधिकांश उम्मेदवार...

अम्बानीले एक सेकेन्डमा कमाएकाे रकम मजदुरलाई तीन वर्ष लाग्ने

काठमाडाैं । अक्सफाम नामक एक संस्थाले हालै जारी गरेको एक रिपोर्ट जो कोहीलाई अचम्म लाग्न सक्छ। रिपोर्ट भन्छ– कोरोना महामारीको क्रममा भारतका धनाढ्य मुकेश अम्बानीले एक घण्टामा जति पैसा कमाए त्यति कमाउन एक अदक्ष मजदुरलाई...

आज सुनको भाउ स्थिर, चाँदीको भाउ घट्यो

काठमाडाैं  - बजारमा सुनको भाउ आज स्थिर छ । हिजो जस्तै सुन आज तोलामा ९२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन तोलामा पाँच सय रुपैयाँले बढेको थियो । आज चाँदीको...

RECENT POSTS

HOT NEWS