जाजरकोटको त्रिभुवन माविलाई सिटिजन्स बैंकद्वारा सहयोग

काठमाडौं-सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले जाजरकोटको नलगाड न. पा. ७को त्रिभुवन माध्यमिक विद्यालयलाई संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत एक लाख आर्थिक सहयोग गरेको छ। विद्यालयमा आयोजित कार्यक्रममा करिव ११५० जनालाई शुद्ध खानेपानीको व्यवस्था गर्न उक्त सहयोग...

उत्तरी सीमा तातोपानी नाकाबाट दुई हप्तादेखि आयात शून्य

सिन्धुपाल्चोक । नेपाल–चीनबीचको उत्तरी सीमा तातोपानी नाकाबाट दुई हप्तादेखि चिनियाँ सामान आयात शून्य भएको छ । तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत लालबहादुर खत्रीका अनुसार चीनमा फैलिएको कोरोना भाइरसको त्रास र चिनियाँ...

सरकारले सामाजिक सुरक्षा योजनामा ५ लाखसम्मको कर छुट

काठमाडौं - नेपाल सरकारले सामाजिक सुरक्षा योजनामा योगदानकर्ताको आकर्षण बढाउन आयकर लाग्ने सीमा बढाएको छ । योजनामा बढी पारिश्रमिक लिने श्रमिक तथा कर्मचारीलाई आकर्षण गर्न कर योग्य आयको सीमालाई ३ लाख रुपैयाँबाट बढाएर ५...

दिपायलकाे पिपल्ला बजारमा ग्लोबल आइएमईको नयाँ शाखा विस्तार

काठमाडौं - ग्लोबल आइएमई बैंकको दिपायल पिपल्ला बजार शाखा सोमबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ । शाखाको उद्घाटन संयुक्तरुपमा डोटी जिल्लाका प्रमुख जिल्ला अधिकारी टेक नारायण पौडेल, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. ५ का...

कोरोना भाइरसको असरले बजारमा सुनका भाउ हालसम्मकै उच्च

काठमाडौं  - सुनको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आज मंगलबार तोलामा २ सय रुपैयाँले बढेर सुन ७६ हजार ७ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको भाउ...

 आमा घर सेवा आश्रमलाई ग्लोबल आइएमई बैंकको तीन लाख सहयोग

काठमाडौं - ग्लोबल आइएमई बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आमाघर सेवा आश्रममा निर्माणाधीन भवनमा सोलार जडानका लागी रु ३ लाख सहयोग गरेको छ । ग्लोबल आइएमई बैंक लिमिटेड बाग्मती प्रदेशका डेपुटी प्रदेश प्रमुख दिपेन्द्र...

ग्लोबल आइएमईको शाखा खोटाङमा

खोटाङ - ग्लोबल आइएमई बैंकको खोटाङ शाखा शुक्रबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ । उक्त शाखाको उद्घाटन संयुक्तरुपमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दीपनारायण रिजाल, उपमेयर विणादेवी राई, प्रमुख जिल्ला अधिकारी शालिकराम शर्मा पौडेल, खोटाङ...

अर्थ मन्त्रालयले बोर्डकाे अध्यक्ष र सदस्य नियुक्तीको प्रक्रिया अघि बढायाे

काठमाडौं / अर्थ मन्त्रालयले राजस्व बोर्ड गठनको प्रक्रिया अघि बढाएको छ । राजस्व बोर्ड गठन आदेश स्वीकृत भएसँगै अर्थ मन्त्रालयले बोर्डमा अध्यक्ष र सदस्य नियुक्तीको प्रक्रिया अघि बढाएको हो । अर्थ मन्त्रालयले बोर्डको अध्यक्ष र...

सिटिजन्स बैंकले म्याक्स मनि ट्रान्सफरसित रेमिटेन्स सम्झौता ग¥यो

काठमाडौं / सिटिजन्स बैंक इन्टरनेसनल र म्याक्स मनि ट्रान्सफर बीच मलेसियालगायत अन्य मुलुकबाट नेपालमा रहेका आफन्तहरु वा अन्य व्यक्तिहरुले भुक्तानी पाउने गरी बैंकिङ्ग प्रणालि मार्फत पठाएको विप्रेषण रकम भुक्तानी दिने कार्यका लागि सम्झौता भएको...

ललितपुर जिल्ला अदालतमा एनआईसीको १०९ औं एक्सटेन्सन काउन्टर

ललितपुर / ललितपुर जिल्ला अदालत परिसरमा एन आई सी एशिया बैंक लिमिटेडले आफ्नो १०९औं विस्तारित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । सेवाको उद्घाटन ललितपुर जिल्ला अदालतका मुख्य न्यायाधीश महेन्द्रबहादुर कार्कीले गरे । मंगलबार आयोजित उक्त...

RECENT POSTS

HOT NEWS