सुनचाँदी व्यवसायीलाई कर वृद्धि नगरिने मेयरको प्रतिबद्धता

काठमाडौं/ काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले यस वर्ष सुनचाँदी व्यवसायीलाई लाग्ने करमा वृद्धि नगर्ने जनाउनु भएको छ । काठमाडौं सुनचाँदी व्यवसायी संघको पन्ध्रौं वार्षिक साधारणसभालाई उद्घाटन गर्ने क्रममा मेयर शाक्यले व्यवसायीलाई राहतका लागि तत्काल...

लगानी विस्तार अभियानमा नेपाली सेना

काठमाडौं/ नेपाली सेनाको कल्याणकारी कोषमा ३९ अर्ब ५५ करोड ५ लाख ७९ हजार रुपैयाँ जम्मा भएको छ । २०७३ साल चैत मसान्तसम्म कोषको सम्पत्ति ३५ अर्ब ४७ करोड ४३ लाख ५ हजार रहेको सेनाले...

एनसेलको ‘डबल सापटी’ अफर

काठमाडौं । एनसेलका ग्राहकमाझ लोकप्रिय रहेको सापटी सेवाअन्तर्गत प्रिपेड ग्राहकले अब अझै बढी रकम सापटी लिन सक्ने भएका छन् । सापटी सेवा सञ्चालन गरेको ५ वर्ष पूरा भएको उपलक्ष्यमा एनसेलले ‘डबल सापटी’ योजना ल्याएको...

एनएमबी बैंकको एनएमबी एकेडेमी सञ्चालनमा

काठमाडौं । एनएमबी बैंकले आ.व. २०७४÷७५ को शुरुवातसँगै आफ्नो आन्तरिक प्रशिक्षण केन्द्र एनएमबी एकेडेमीको सुरुवात गरेको छ । एकेडेमीको मुख्य उद्देश्य बैंकको कर्मचारीहरूलाई उत्कृष्ट प्रशिक्षणको वातावरण तयार गरी उनीहरूलाई भविष्यमा आइपर्ने सबै प्रकार चुनौतीहरूको...

एनआईसी एशियाद्वारा शैक्षिक सामग्री हस्तान्तरण

काठमाडौं । एनआईसी एशिया बंैक लिमिटेडले आफ्नो सेवाको १९ वर्ष पार गरी २०आंै वर्षमा प्रवेश गरेको उपलक्ष्यमा आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत ललितपुर जिल्लाको भैंसेपाटीस्थित अनाथ बालबाटिका संघमा आश्रित विभिन्न दुर्गम जिल्लाहरूबाट आश्रय लिएका बालबालिकाहरूको लागि...

मेगा बैंकको चुक्ता पुँजी नौ अर्ब नाघ्ने

काठमाडौं/ मेगा बैंकले चालू आर्थिक वर्षमा २० वटा नयाँ शाखाहरू खोल्ने जनाएको छ । सातौं वर्ष पूरा गरी आठौँ वर्षमा प्रवेश गरेको अवसरमा आयोजित वार्षिकोत्सव कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले स्थानीय निकायको...

टेलिकमको डाटा प्याकेज अब वेबसाइटबाटै

काठमाडौं/ नेपाल टेलिकमले प्रदान गर्दै आएका विभिन्न डाटा प्याकेज अब वेबसाइटमार्फत खरीद गर्न सकिने भएको छ । डाटा खरीदका लागि नेपाल टेलिकमको अफर डट एनटीसी डट एनईटी डट एनपीमा लगअन गर्नुपर्छ । आफूले प्रयोग...

एनआईसी एशिया बैंक २०औं वर्षमा

काठमाडौं/ एनआईसी एशिया बंैक लिमिटेडले आफ्नो सेवाको १९ वर्ष पार गरी २०आंै वर्षमा प्रवेश गरेको छ । मोरङ जिल्ला, विराटनगर महानगरपालिकामा १९ वर्षअघि रजिष्टर्ड कार्यालयको स्थापना गरी २०५५ मा एक क्षेत्रीय बैंकको रूपमा नेपाल...

ग्लोबल आईएमई बैंक राजस्व संकलन सेवामा

काठमाडौं/ ग्लोबल आईएमई बैंकले चारवटा आन्तरिक राजस्व कार्यालय लाहान, जनकपुर, धरान र तुल्सीपुर दाङको राजस्व संकलन सेवा सुरु गरेको छ । लाहान, जनकपुर, धरान र तुल्सीपुर दाङमा रहेका आन्तरिक राजस्व कार्यालय परिसरमा काउन्टर स्थापना...

ल्याण्डलाइनका विभिन्न सेवा निःशुल्क

काठमाडौं । नेपाल टेलिकमले यसअघि सशुल्क प्रदान गर्दै आएका ल्याण्डलाइन टेलिफोनअन्तर्गतका विभिन्न सेवा निःशुल्क गरेको छ । टेलिकमले फोन गरेको नम्बर देखिने सुविधा (कलर आईडी) सेवा एवम् कल डाइभर्टलगायत पूरक सुविधा निःशुल्क दिने भएको...

RECENT POSTS

HOT NEWS