नागरिकता विधेयक प्रमाणीकरण गर्नबाट अदालतमा रिट निवेदन दर्ता

  काठमाडौं ।  राष्ट्रपति विद्यादेवी भण्डारीलाई नागरिकता विधेयक प्रमाणीकरण गर्नबाट रोक्न आदेश जारी हुनुपर्ने माग राखी सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले गत बिहीबार दर्ता गरेको निवेदन मंगलबार एकल...

महाभियोग लाग्ने नलाग्ने विषयमा महाभियोग सिफारिस समिति विभाजित

काठमाडौं ।  निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि महाभियोग लाग्ने नलाग्ने विषयमा महाभियोग सिफारिस समिति विभाजित भएको छ । प्रस्तावकसमेत रहेका नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)का सदस्यले बहुमतका आधारमा महाभियोग लाग्ने प्रतिवेदन तयार पारेका छन्...

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा आगामी असोज ३ गते सर्वोच्च अदालत जाने

काठमाडौं । निलम्बनमा परेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा आगामी असोज ३ गते सर्वोच्च अदालत जाने भएका छन् । महाभियोग सिफारिश समितिले बयान लिने काम सकेको छ । आज (शुक्रबार) जबरासँग समितिले पूरक प्रश्न सोधेको...

जबराले आज पनि बयान दिने

काठमाडौं। निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग सिफारिस समितिको बैठक आज पनि बस्दै छ । यसअघि भदौ १५ र १६ गते समितिको बैठक बसेको थियो । महाअभियोग सिफारिस समितिका सभापति रामबहादुर बिष्टले जबरालाई सोधिने प्रश्नहरु...

सर्वोच्चमा भुवन केसीविरुद्धको रिटमा सुनुवाइ हुने

काठमाडौं  । चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसीलाई नियुक्त गर्ने सरकारको निर्णय खारेजीको माग गर्दै दायर रिटमा सोमबार सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र चलचित्र विकास...

नर्भिककाे सार्वजनिक जग्गामा बनाएको संरचना तत्काल नहटाउन अन्तरिम आदेश

काठमाडौं  । सर्वोच्च अदालतले नर्भिक अस्पतालले सार्वजनिक जग्गामा बनाएको संरचना तत्काल नहटाउन अल्पकालीन अन्तरिम आदेश दिएको छ। काठमाडौं महानगरपालिकाले सोमबार २४ घण्टाभित्र सार्वजनिक जग्गामा बनेको संरचना हटाउन लिखित निर्देशन दिएको थियो।  महानगरको उक्त निर्देशनविरुद्ध नर्भिक...

संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिविरुद्धको विवाद अन्तिम सुनुवाइ आज

काठमाडौं । सर्वोच्च अदालत संवैधानिक इजलासमा विभिन्न संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिविरुद्धको विवाद अन्तिम सुनुवाइ आज बुधबारदेखि निरन्तर सुनुवाइ गर्दै अन्तिम फैसला हुने भएको छ । सर्वोच्चले विभिन्न पदाधिकारी नियुक्त गर्ने निर्णय बदर गरे सबै...

न्यायाधीश राजकुमार कोइराला निलम्बित

काठमाडौं । जिल्ला अदालत काठमाडौंका न्यायाधीश राजकुमार कोइराला निलम्बित हुनुभएको छ । न्यायाधीश कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच भएको टेलिफोन संवाद र सोसँग सम्बद्ध तथ्यहरु सम्बन्धमा आवश्यक छानबिन गर्न न्यायपरिषद् बैठकले छानबिन समिति बनाएको थियो...

कानुन दिवसका अवसरमा कामु प्रधानन्यायाधीशद्वारा शुभकामना

काठमाडौं । कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले न्यायपालिकामा हुनसक्ने विकृति विसङ्गति पहिचान गरी नियन्त्रणका उपाय सुझाउन गठित समितिले पेश गरेको प्रतिवेदनले औँल्याएका सुझाव कार्यान्वयन गर्ने बताउनुभएको छ । कानुन दिवस २०७९को अवसरमा आज यहाँ शुभकामना...

सर्वोच्च अदालतमा मुद्दाको चाङ

काठमाडौं । मुलुकको प्रमुख न्यायालय सर्वोच्च अदालतमा नेतृत्वमा रहेका व्यक्तिका कारण मुद्दाको चाङ झन पछि झन बढ्दै गएको छ । अहिले सर्वोच्चमा ३५ हजार बढी मुद्दा थुप्रिएर बसेका छन् । त्यति मात्रामा मुद्दा रहेपछि सर्वोच्चमा...

RECENT POSTS

HOT NEWS