आत्महत्या गर्न दुरुत्साहन गर्नेलाई कैद सजाय

सप्तरी । सत्र वर्षीया बालिकालाई आत्महत्या गर्न दुरुत्साहन गर्ने दुईजनालाई सोमबार कैद र जरिवानाको फैसला भएको छ । पहिलोपटक सप्तरी जिल्ला अदालतबाट गम्भीर अपराधको घटना मिलाउन दबाब दिनेलाई डाक्नेश्वरी नगरपालिका–७ ब्रहमपुर ललितपुरका ५० वर्षीय शत्रुघन...

सर्वोच्चमा गृहमन्त्री लामिछानेको संसद् सदस्य योग्यताबारे सुनुवाइ हुने

काठमाडौं । गृहमन्त्री रवि लामिछानेको सांसदको योग्यताबारे पुस २२ गते सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ । अधिवक्ता रविराज बसौलालगायले दायर गरेको रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा पुस ६ गते नै सुनुवाइ...

जबराविरुद्धको महाभियोग फुकुवा गर्ने निर्णयविरुद्ध सुनुवाइ

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग फुकुवा गर्ने निर्णयविरुद्ध परेको रिटको सुनुवाइ गर्न सर्वोच्च अदालतले स‌ंवैधानिक इजलास गठन गरेको छ। कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वमा गठित इजलासमा न्यायाधीश विश्‍वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र...

नियमित कार्यका लागि सर्वोच्च जान्छु: प्रधानन्यायाधीश जबरा

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफूमाथिको महाअभियोगको प्रस्ताव निष्प्रभावी भएसँगै नियमित काममा फर्कने बताउनुभएको छ । महाअभियोगको प्रस्ताव निष्प्रभावी भएको पत्र प्राप्त भएसँगै उहाँले आजै नियमित कार्यका लागि सर्वोच्च अदालत जाने बताउनुभयो । उहाँले भन्नुभयो, “यो विधि...

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नेपाल बारले प्रवेशमा अवरोध गर्ने

  काठमाडौं  । संघीय संसद् सचिवालयले महाभियोग निष्प्रभावी भएको पत्र दिएसँगै सर्वोच्च अदालत आउन लागेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नेपाल बारले प्रवेशमा अवरोध गर्ने भएको छ । नेपाल बार एसोसिएसनका महासचिव अञ्जिता खनालका अनुसार संसद् सचिवालयको...

सर्वोच्च अदालतका न्यायाधीशहरुको पूर्ण बैठक सुरू

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशहरुको पूर्ण बैठक बसिरहेको छ । मंगलबार निधन भएका पूर्व न्यायाधीश प्रचण्डराज अनिलको निधनको शोक प्रस्ताव पारित गर्न सर्वोच्चका न्यायाधीशहरुको बैठक बोलाइएको थियो । त्यही बेला संघीय संसदका महासचिव भरतराज गौतमले प्रधानन्यायाधीश...

थारू समुदायलाई ६.६ प्रतिशत आरक्षण छुट्याउन गरेको आदेश रद्द 

काठमाडौं । सर्वोच्च अदालतले सरकारी सेवामा पदपूर्ति गर्दा ६.६ प्रतिशत थारू समुदायका लागि छुट्याउन भन्दै दिएको अन्तरिम आदेश खारेज गरेको छ। थारू कल्याणकारिणी सभाले दिएको रिटमा यसअघि सर्वोच्च अदालतले थारू समुदायका लागि ६.६ छुट्याएर...

ग्राहकसँगबाट अतिरिक्त शुल्क लिएर विश्व कप प्रसारण गर्न नपाउने

काठमाडाैं । नेपालमा विश्व कप फुटबलको लाइभ प्रसारणसम्बन्धी विवाद तत्कालका लागि समाधान भएको छ । ग्राहकसँगबाट अतिरिक्त शुल्क लिएर विश्व कप प्रसारण गर्न नपाउने गरी यसअघि दिएको अल्पकालीन अन्तरिम आदेशलाई बुधवार सर्वोच्च अदालतका न्यायाधीश प्रकाशकुमार...

कतार विश्वकप प्रत्यक्ष प्रशारण विवाद कायमै

काठमाडौं ।  नेपालमा विश्वकप फुटबलको प्रशारणका लागि पाएको ‘टेरिटोरियल राइटस्’ कार्यान्वन नगर्न सर्वोच्च अदालतते दिएको अन्तरकालीन आदेशविरुद्ध मिडिया हबले ‘भ्याकेट’ निवेदन दिएको छ। मिडिया हबले फुटबल हेर्नका लागि ४ कात्तिकमा हरेक सेटअप बक्सले थप ५...

सर्वोच्चमा राष्ट्रपतिविरुद्ध रिटमाथि सुनुवाइ

काठमाडौं ।  दुई पटक संघीय संसदका दुवै सदनले पारित गरेर पठाएको नागरिकता विधेयक प्रमाणीकरण नगरी संवैधानिक दायित्व पूरा नगरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध सर्वोच्चमा परेका रिटमाथि आज सुनुवाइ हुँदै छ। संसदको कार्यकाल नै सकिसकेकाले ‘नेपाल...

RECENT POSTS

HOT NEWS