छिमेकीलाई कुटपिट गरेको अभियोगमा पक्राउ

अर्घाखाँची / सितगंगा नगरपालिका-१ घर्तीसेरा बस्ने २१ वर्षीय यादव शारु मगरलाई रडले टाउकोमा प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा सोही ठाउँ बस्ने ३१ वर्षीय ऋषिराम थापालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । तिजको नाच...

घरमै अवैध हतियार बनाउने पक्राउ

गुल्मी/जिल्ला प्रहरी कार्यालय गुल्मीले धुर्कोट गाउँपालिका–३ हाडहाडेका ५१ वर्षीय शेरबहादुर जिसीलाई घरमै अवैधरुपमा आरन सञ्चालन गरी भरुवा बन्दुक बनाएको अभियोगमा पक्राउ गरेको छ । प्रहरीले आज पत्रकार सम्मेलन गरी भरुवा बन्दुक बनाउन प्रयोग हुने सम्पूर्ण...

नक्कली पिसिआर रिपोर्ट सहित ७ जना पक्राउ

काठमाडौं - नक्कली पिसिआर रिपोर्ट सहित विदेश जान लागेका ७ जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा फ्लाई दुबईको उडानद्वारा दुबई जान लागेका सल्यान खैरागर घर भएका २६ वर्षीय...

नियन्त्रित लागूऔषधसहित एक जना पक्राउ

चितवन । भरतपुर महानगरपालिका-१७ गोब्रेनीबाट नियन्त्रित लागूऔषध एनारगन २ सय २५ पिस र ट्रामाडोल २ सय २५ पिससहित सोही ठाउँ बस्ने २५ वर्षीय काले भन्ने सुबिन परियारलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका...

अवैध लागूऔषध सहित पक्राउ

काठमाडौं । कास्कीकाे पोखरा महानगरपालिका-१० बुद्धचोकबाट ८ केजी २ सय ग्राम अवैध लागूऔषध गाँजा सहित गोरखा आरुघाट गाउँपालिका-३ घर भएका २९ वर्षीय लेख बहादुर गुरुङलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । गुरुङको गोरखा...

४५ वर्षीया महिलालाई बलात्कार गर्ने पक्राउ

नवलपरासी /  हुप्सेकोट गाउँपालिका-२ गोहेरीगाउँ बस्ने ४५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा नवलपरासी(पूर्व) कावासोती नगरपालिका-१६ डण्डामा कवाडी संकलन गरी बस्ने भारत मोतीहारीका ४० वर्षीय गुनेशप्रसाद कुस्वारलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । सोही...

लागूऔषध सहित पक्राउ

काठमाडौं / काठमाडौं महानगरपालिका-१४ बल्खुबाट कुलेश्वर बस्ने मोरङ रंगेली नगरपालिका-६ घर भएका २६ वर्षीय लक्की सिंहलाई लागूऔषध नाईट्राभेट २८ थान, ट्रामा ३ सय २० थान, गाँजा करिब ५० ग्राम र नेपाली ४४ हजार रुपैयाँ...

बिशेष अपरेसन टोलीले यात्रु ठगी गर्नेलाई पक्राउ

काठमाडौं ।  महानगरीय ट्राफिक प्रहरी महाशाखाले निषेधाज्ञा घोषणा पश्चात परिचालन गरेको ठगी बिरुद्दको बिशेष अपरेसन टोलीले बिभिन्न स्थानहरुमा यात्रु ठगी गर्नेलाई दैनिक रुपमा पक्राउ गरेको छ । ट्राफिक प्रहरीले बढि भाडा लिई यात्रु ठगी गर्ने...

मानव बेचबिखनमा संलग्न रहेको अभियोगमा २ जना पक्राउ

कास्की । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका-१० रामबजारमा होटल संचालन गरी बस्ने ५३ वर्षीय गौमती गुरुङ र कास्की रुपा गाउँपालिका-१०...

बालयौन दुरुपयोग गरेको अभियोगमा पक्राउ

काठमाडौं ।  काठमाडौं महानगरपालिका-७ चाबहिलस्थित सेन्टलरेन्स कलेजमा कक्षा ११ मा अध्यनरत १८ वर्षीया र १७ वर्षीया छात्रालाई बालयौन दुरूपयोग गरेको अभियोगमा सोही कलेजका २ जना शिक्षकलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा...

RECENT POSTS

HOT NEWS