अवैध लागूऔषध सहित पक्राउ

काठमाडौं । काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङगाबाट नियन्त्रित लागूऔषध डाईजापाम ३ सय ४० एम्पुल, फेनरागन ३ सय ४० एम्पुल र नुर्फिन ३ सय ४० एम्पुल सहित सप्तरी शम्भुनाथ नगरपालिका-७ बस्ने ४६ वर्षीय शिब चरण दासलाई...

मोटरसाइकल चोरी गरी भाग्दै गरेको अवस्थामा पक्राउ

पर्सा । वीरगंज महानगरपालिका-१५ भिष्वा चोकमा पर्किङ गरी राखेको प्रदेश २-०३-०१२ प ५८६ नम्बरको मोटरसाइकल चोरी गरी भाग्दै गरेको अवस्थामा सोही महानगरपालिका-२ बस्ने २० वर्षीय मोहमद अलीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । बारा...

२ लाख ९६ हजार नक्कली नेपाली नोटसहित एक पक्राउ

बारा ।  सिम्रौनगढ नगरपालिका–२ बाट मंगलबार राति २ लाख ९६ हजार नक्कली नेपाली नोटसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहटको मौलापुर नगरपालिका–७ पिपरीयाका युवक किशोरी साह छन् । साहलाई सिम्रौनगढ १ रानीवास...

अनलाइनमा जुवा खेलाउने ७४ पक्राउ

काठमाण्डाै – अनलाइन माध्यमबाट जुवा खेल्ने र खेलाउने ७४ जना काठमाडाैंबाट पक्राउ परेका छन् । हिजाे आइतवार राति काठमाडाैं महानगरपालिका वडा नम्बर ६ बौद्धमा दोलखाका सुवास घिसिङले सञ्चालन गरेको रेस्टुरेन्टमा अनलाइन जुवा बिङ्गो खेलिरहेका ७४...

माइक्रो बसमा सवार यात्रुबाट १ किलो सुनसहित पक्राउ

काठमाडौं । काठमाडौंबाट पोखरा जाँदै गरेको यात्रुवाहक माइक्रो बस (हाइस)मा सवार १ यात्रुलाई कास्की प्रहरीले १ किलो सुनसहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा पोखरा महानगरपालिका–१५ रामबजार बस्ने २५ वर्षीय रेशम सुनार छन्। प्रहरीले उनलाई शनिबार राति...

क्रिप्टोकरेन्सीको डिभाइस जफत गर्न सीआईबीको राय

काठमाडाैं । त्रिभुवन विमानस्थलबाट करिब १ महिनाअघि भन्सार कार्यालयले बरामद गरेको क्रिप्टोकरेन्सी डिभाइस ‘जफत’ गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले राय दिएको छ । हङकङबाट ल्याएको डिभाइस शंकास्पद देखिएपछि त्रिभुवन विमानस्थल भन्सार कार्यालयले बरामद गरेर प्रहरीको...

तास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

सर्लाही । बागमती नगरपालिका-३ बस्ने ३४ वर्षीय ढलक भन्ने संचर घिसिङको घरमा तास खेलिरहेको अवस्थामा घिसिङसहित १२ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । उनको घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय...

लागु औषध चरेससहित महिला पक्राउ

काठमाडौं । लागू औषध चरेससहित राझाँ विमानस्थलबाट एक महिला पक्राउ परेकी छिन् । राझाँ विमानस्थलबाट बुद्ध एयरको उडानद्वारा काठमाडौं आउन लागेकी कालिकोटकी ५० वर्षिया कृष्णकला शाही पक्राउ परेकी हुन् । शाहीलाईइ टर्मिनल हलबाट डिपार्चरतर्फ जाने क्रममा...

डाक्टरको परीक्षामा परीक्षामा अमार्यादित कार्य गर्ने तीन जना पक्राउ

काठमाडौं । चिकित्सा शिक्षा आयोगले शनिबार लिएको स्तानकोत्तर तह (एमडी/एमएस)को एकीकृत प्रवेश परीक्षामा सहभागी भएका नक्कली परीक्षार्थी, बिचौलिया र परीक्षामा अमार्यादित कार्य गर्ने तीन जना पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले तीन जनालाई...

जुवा खेलाउने १२ जना पक्राउ

काठमाडौं । अनलाईन मार्फत जुवा खेलाउने कार्यमा संलग्न १२ जना पक्राउ परेका छन् । कीर्तिपुर नगरपालिका–६ चोभार, सोही नगरपालिका–९ नगाउँ र सोही नगरपालिका–१० बागभैरबस्थित विभिन्न घरहरुमा अनलाईन मार्फत जुवा खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा...

RECENT POSTS

HOT NEWS