नेपालमा दुई प्रकारका शिक्षा नभएकाे दाबी
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले नेपालमा दुई खाले शिक्षा नरहेको दाबी गरेका छन् ।
प्रतिनिधिसभामा मन्त्रालयको बजेटमाथि सांसदहरुले गरेका प्रश्नको जवाफ दिँदै मन्त्री पौडेलले यस्तो जिकिर गरेका हुन् । ‘सार्वजनिक र...
भोकभोकै विद्यालय जान्छन् आमाबाबुविहीन बालबालिका
गलेश्वर। म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटस्थित सरस्वती आधारभूत विद्यालयका शिक्षक–शिक्षिका विद्यालयमा अध्ययनरत तीन असहाय र ११ अत्यन्त विपन्न परिवारका विद्यार्थीको अवस्था देखेर चिन्तित हुनुहुन्छ ।
अरुले दिएमात्र खान पाउने, नभए विद्यालयले दिने दिवाखाजाका भरमा दिन बिताउन...
अमुक विद्यार्थी संगठन प्रयोग गर्दै नेविसंघलाई बदनाम गर्न खोजियाे
काठमाडाैं । सत्तापक्षकै विद्यार्थी संगठनले त्रिभुवन विश्वविद्यालयसहितका शैक्षिक संस्थामा ताला लगाएपछि विरोध भइरहेका बेला नेविसंघले आफ्नो कदमको बचाउ गरेको छ।
नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले शुक्रबार एक विज्ञप्ति जारी गर्दै आफ्नो संगठन समर्थित विद्यार्थीहरुलाई अनेक लाञ्छना...
याे हाे छोरीहरूलाई स्नातक पढ्न नगद दिने गाउँपालिका
सर्लाही । जिल्लाकाे चन्द्रनगर गाउँपालिकाले स्नातक पढ्ने छोरीलाई अध्ययन सहयोगका लागि ११ हजार रूपैयाँ दिने भएको छ।
बीस वर्ष पूरा भई १२ कक्षा पास गरेर मात्र बिहे गरेमा प्रोत्साहन स्वरूप ५० हजार रूपैयाँ दिने निर्णय गरेको...
त्रिवि राजनीतिशास्त्र एमएको प्रश्नपत्र पनि अघिल्लो वर्षकै जस्ताकाे तस्तै आएपछि…
काठमाडौं । त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र सङ्काय, डीनको कार्यालयले एकपछि अर्को लापरवाही गर्दै आएको छ । स्नातकोत्तर तह तेस्रो सेमेष्टरमा पब्लिक अर्थशास्त्रको प्रश्नपत्र अघिल्लो वर्षसँग हुबहु मेल खाएको घटनाबारे अनुसन्धान जारी हुँदै गर्दा...
त्रिविमा ताेला फाेडियाे
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघको एउटा समूहले त्रिभुवन विश्वविद्यालयको केन्द्रीय कार्यालय कीर्तिपुरमा माघ ७ गते र आंशिक प्राध्यापक संघर्ष समितिले माघ २२ लगाएको ताला बुधबार नेपाल कम्प्युनिस्ट पार्टी (क्रान्तिकारी)...
शैक्षिक सत्र सुरु भएको तीन साता बित्नैलाग्दा पनि विद्यार्थीको हातमा पाठ्यपुस्तक पुग्न सकेन
भक्तपुर । यस वर्षको शैक्षिक सत्र सुरु भएको तीन साता बित्नैलाग्दा पनि विद्यार्थीको हातमा पाठ्यपुस्तक पुग्न सकेको छैन । विद्यालय तहका कक्षा ४ देखि कक्षा १० सम्मको पाठ्यपुस्तक छपाइ एवं वितरणको जिम्मा पाएको जनक...
कक्षा ११ को ग्रेड वृद्धि परीक्षाको समयतालिका सार्वजनिक
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को ग्रेड वृद्धि परीक्षाको समयतालिका सार्वजनिक गरेको छ ।
जेठ २९ गतेदेखि सञ्चालन हुन लागेको कक्षा ११ को साधारण (संगीत, ललितकला र संस्कृत विषय समूहसमेत) तथा प्राविधिक समूह...
शैक्षिक विकास लागि स्थापना भएकाे लुभु मन्टेश्वरी होमको दिक्षान्त समारोह
ललितपुर । महालक्ष्मी नगरपालिका—८ मा लुभु मन्टेश्वरी होमको दिक्षान्त समारोह जेठ १४ गते सम्पन्न भएको छ ।
सो कार्यक्रममा प्रिन्ससिप दिलकुमारी महर्जनले स्वागमत मन्तव्यका साथै युकेजी पास हुन सफल हुनु भएका ८ जना विद्यार्थीहरुलाई प्रमाणपत्र...
गेटा मेडिकल कलेजमा तीन सय शैय्याको अस्पताल संचालनमा
काठमाडौं । सुदूरपश्चिम प्रदेशको घनगढीमा भौतिक संरचना निर्माण सम्पन्न भएको गेटा मेडिकल कलेजमा तीन सय शैय्याको अस्पताल यही वर्षदेखि संचालनमा आउने भएको छ।
प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिमका सबै जनतालाई स्वास्थ्यमा पहुँच र स्वास्थ्य जनशक्ति उत्पादन गर्ने...