कथानक चलचित्र ‘आँधी तुफान–२’ को छायाँकन हुने

काठमाडौं - चलचित्र ‘आँधी तुफान २’ को भदौदेखि छायाँकन शुरु भएको छ । लेखकसमेत रहेका निर्माता मौनता श्रेष्ठले फिल्मको अहिले गीत रेकडिङ र प्रिप्रोडक्सन कार्यभइरहेको जानकारी दिए । २०६१ सालमा बनेको ‘तुफान’ को  सिक्वेलको रुपमा...

गायक प्रदिपको ‘भुसुना’ भिडियाेसहित सार्वजनिक

काठमाडाैं -  गायक, संगीतकार तथा नायक प्रदिप बाँस्तोलाले ‘भुसुना’ बोलको गीत सार्वजनिक भएकाे छ । प्रदिपको शब्द तथा स्वरमा समावेश यो गीतले सामाजिक व्यथितीलाई उठान गरेको छ । फरक गीत बजारमा ल्याउन सधै अग्रसर हुने...

गाईजात्रे झटारो ‘वार कि पार’ सार्वजनिक

काठमाडौं - गाईजात्रा नजिकिँदै गर्दा विभिन्न हास्यव्यङ्ग्यात्मक भिडियोहरु  सार्वजनिक भइरहेका छन् । यस्तैमा उत्सव केसी र दमन रुपाखेतीको हास्यव्यङ्ग्यात्मक गाईजात्रे झटारो ‘वार कि पार’ सार्वजनिक भएको छ । भिडियोसहित सार्वजनिक झटारोमा राजनेताहरुलाई गाली गरि सुध्रिने मौका...

१०४ वर्षकाे उमेरमा हलिउड स्टार हेभिल्यान्डकाे निधन

एजेन्सी- हलिउड स्टार ओलिभिया डी हेभिल्यान्डको १०४ वर्षको उमेरमा निधन भएको छ । हलिउडमा ५० वर्ष काम गरेकी उनको आज निधन भएको हो । ओस्कार अवार्ड जित्ने सबैभन्दा वृद्धा उनको पेरिसमा निधन भएको हो ।...

कलाकारलाइ कुटनीतिक राहदानी प्रयाेग गर्न दिने सञ्चार मन्त्रीकाे अाश्वासन

काठमाडाैं - राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, संसद्का सभामुख, उपप्रधानमन्त्री, मन्त्री, संसद्का विपक्षी दलका नेता, उपसभामुख, संवैधानिक निकायका प्रमुखलगायतले रातो पासपोर्ट (कुटनीतिक राहदानी) प्रयोग गर्ने गरेका छन् । नेपाली कलाकारहरुलाई भने सरकारबाट यो सुविधा प्राप्त...

‘हाँडीघोप्टे’ गाईजात्रे बजारमा (भिडियोसहित)

काठमाडौं - हास्यकलाकार केशवराज अर्यालले ‘हाँडीघोप्टे’ गाईजात्रे प्रस्तुति बजारमा ल्याएका छन्। मनोरञ्जन नेटवर्क युट्युब च्यानलमार्फत बजारमा आएको यस एल्बममा अर्यालले देशमा बढ्दै गरेको बिसंगत विकृति, भ्रष्टाचारलाई व्यंग्यमार्फत चोटिलो र कसिलो प्रहार गरेका छन्। उनले एल्बममा  गीत,...

भुवन केसीले साम्राज्ञीविरुद्ध अदालतमा मुद्दा दर्ता गरे, १० करोड क्षतिपूर्तिको माग

काठमाडौं - काठमाडौं जिल्ला अदालतमा नायक भुवन केसीले नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहविरुद्ध बेइज्जतिसम्बन्धी मुद्दा दर्ता गर्नुभएको छ । नायिका शाहले दुव्र्यवहारको आरोप लगाइ आफ्नो चरित्र हत्या गरेको उल्लेख गर्दै रु १० करोडको क्षतिपूर्तिको मागसहित...

टेलिश्रृ‌ंखला ‘अचानक’ रमाइलो एचडीबाट प्रसारण

काठमाडौं - चलचित्र अभिनेता गजित विष्टको निर्देशन रहेको टेलिश्रृ‌ंखला ‘अचानक’ प्रसारमा आउने भएको छ ।  श्रावण ७ गते बुधबारदेखि उक्त टेलिश्रृंखला रमाइलो एचडीबाट प्रसारण हुने भएको हो । श्रृंखलाका लेखन समेत विष्टले गरेका छन्...

चिसो वर्ष चलचित्र निर्माण नहुँदै एक करोडको पुरस्कार

काठमाडाैं  - तीन वर्ष अगाडि प्रदर्शनमा आएको फिल्म ‘कालो पोथी’ का निर्देशक मीनबहादुर भाम नयाँ फिल्मको तयारीमा छन् । ‘चिसो वर्ष’ चलचित्रकाे  स्क्रिप्टमा उनी विगत चार वर्षदेखि काम गरिरहेका छन् । उनले २० पटक...

कथानक चलचित्र ‘चङ्गा चेट’ युट्युव मार्फत सार्वजनिक

काठमाडौं - दीपेन्द्र के खनालको निर्देशित फिल्म ‘चङ्गा चेट’ सार्वजनिक भएको छ । केही वर्ष अगाडि प्रदर्शनमा आएको ‘चङ्गा चेट’ युट्युव मार्फत सार्वजनिक भएको हो । चलचित्रमा प्रियंका कार्की, आयुष्मान देशराज जोशी, रविन्द्र झा, सन्दीप...

RECENT POSTS

HOT NEWS