हिउँले ढपक्कै चन्द्रागिरी ( फोटो फिचर)

काठमाडौं / काठमाडौंको दक्षिण-पश्चिममा अवस्थित पर्वत चन्द्रागिरिमा हिमपात भएको छ ।  पश्चिमी वायुको प्रभावले देशका विभिन्न स्थानमा वर्षा हुनुका साथै हिमाली तथा पहाडी भेगमा हिमपात भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौँ उपत्यका आसपासका...

‘नियात्रा’ चितवनदेखी काठमाण्डौ !

-महेन्द्रप्रसाद पोखरेल सरल तरिकाले भन्नु पर्दा चितवन र काठमाडौंको दुरी धेरै टाढा होइन । तर शुक्रबारको बिहानै देखी हामी भने तरखरमा लाग्यौं । कुनै एक चलचित्रका लागी शिर्षक गीतको छायांकन हुने र त्यस्को समाचार बनाउने...

आमा-छोरा एउटै कक्षामा कानुन विषय पढ्दै !

सुर्खेत /  कक्षा ११ र १२ मा सुर्खेतमा कानुन विषय पढाइ हुन थालेपछि कमला उत्साह बोकेर पुन: भर्ना भएकी छन् । आफू मात्र होइन, एसएलसी पास भएकै वर्ष जन्मिएको छोरा सुशान्तलाई पनि सहपाठीका रूपमा कानुन...

ठमेलको ऐतिहासिक सम्पदाको करिब १३ रोपनी जग्गामाथि भूमाफियाकाे अतिक्रमण

काठमाडौं /  ठमेलस्थित ऐतिहासिक सम्पदा कमलपोखरी रहेको करिब १३ रोपनी जग्गा भूमाफियाले अतिक्रमण गरेको भन्दै नेवाः राजनीतिक अभियानले शुक्रबार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिलाई ज्ञापन पत्र बुझाएको छ । नेवाः राजनीतिक अभियानको तर्फबाट...

आज तमु ल्होसार भव्यताका साथ मनाइँदै

काठमाडौं / आज गुरुङ्ग जातिको नयाँ वर्ष तमु ल्होसार हो । तमु भन्नाले गुरुङ्ग समुदायलाई चिनाउँदछ भने ल्होसार भन्नाले नयाँ वर्ष भन्ने अर्थ लाग्दछ । यो पुस महिनाको १५ गते पर्छ । काठमाडौंको टुँडिखेलमा...

सरुनाको लाईट र रियाको द इसेन्स प्रदर्शनीमा

ललितपुर / पाटन संग्राहलयमा लाईट र द इसेन्स नामक दुइवटा एकल चित्रकला प्रदर्शनीको उद्घाटन भएको छ । योङ् पिकासोको आयोजनामा चित्रकार सरुनादेवी महर्जनको लाईट र रिया बज्राचार्यको द इसेन्स नाम दिइएको एकल चित्रकलाको संयुक्त...

आधुनिक मूर्तिकलाको सेरोफेरो

-विजय खत्री नेपाल बहुभाषा, बहुधर्म, बहुसंस्कृति जस्तै बहुकलाले पनि सु–सज्जित छ । परम्परादेखि नै मूर्तिकलाको क्षेत्रमा साधनारत मूर्तिकारहरुले सिर्जना गरेका मूर्तिहरु नै नेपालीको कलाको पहिचान बनेको छ । काठ र ढुंगामा कुँदिएका बुट्टाहरुले विश्वका मानिसहरुको...

दुवई पैसा कमाएर ल्याउन गएका गजराज टाउकोको हड्डी बोकेर ल्याए

काठमाडौं / शरीर अरुकै जस्तो सामान्य छ । तर टाउको असामान्य । टाउको बायाँपट्टिको भागमा खाल्डो छ । त्यो खाल्डो परेको भागको हड्डी चाहिँ उहाँले बट्टामा बोक्नु भएको छ । आफ्नो टाउकोको हड्डी बट्टामा बोक्ने...

जनवादी गणतन्त्र चीन र प्रजग कोरियाको सामाजिक अध्ययन भ्रमण

-डा.दीपेन्द्र रोकाया /देवकी तिमल्सिना संग्रहालयले सम्झाएको मोर्चा हामी प्याङयोङस्थित क्रान्तिकारी संग्रहालयमा पुग्दा बेलुकी ४ बज्न लागि सकेको थियो । हामीलाई स्वागत गर्न त्यस संग्रहालयकी वोन सोङ हुई गेटमै आउनुभयो । सन् १९५० देखि १९५३ सम्मको...

RECENT POSTS

HOT NEWS