प्रधानमन्त्री प्रचण्डले जंगबहादुर र मातृका पथ पछ्याउनुभयो

हिरण्यलाल श्रेष्ठ, परराष्ट्रविद् एवं रुसका लागि पूर्वराजदूत परराष्ट्र मामिलामा जानकारका रुपमा हिरण्यलाल श्रेष्ठ स्थापित र चर्चित नाम हो । रुसका लागि पूर्वराजदूत तथा परराष्ट्र मामिलामा राम्रो दख्खल राख्ने उनले नेपालका दुई छिमेकी मुलुक भारत र...

जनतालाई सुसूचित गराउने गरी हामीले सूचना सार्वजनिक गरिरहेका छौं

 दीपक बोहरा, मन्त्री– आपूर्ति दशैंमा महागी त ह्वात्तै बढ्यो नि मन्त्रीज्यू ? पहिलो कुरा त अहिले महागी पूर्ण रूपमा नियन्त्रण गरिएको छ । बढेको छैन । बजारलाई कडा रूपमा अनुगमन गरिएको छ । अखाद्य...

पार्टीमा शेरबहादुर र रामचन्द्रको मात्र होइन, सबैको विवेकले निर्णय गरिनु पर्छ

 डा.रामशरण महत, नेता– नेपाली कांग्रेस के पार्टीभित्र असन्तुष्ट पक्षहरूले केन्द्रीय समितिको बैठक बोलाएका हुन् ? असन्तुष्ट वा सन्तुष्टको कुरा होइन । कसले यस्तो भन्छ, मलाई थाहा छैन । तर म चाहीा असन्तुष्ट वा सन्तुष्टको विवादमा...

कुनै जिल्लालाई यता र उता गर्ने कुरामा अल्झिएर बस्नु हुँदैन

 रामचन्द्र पौडेल, वरिष्ठ नेता नेपाली कांग्रेस   संविधान जारी भएको एक वर्ष पूरा भयो, यो अवधिमा नेपाली जनताले के पाए ? संविधानले सबैलाई समावेशीता दिलाएको छ । उत्पीडनमा परेकाहरूलाई महत्व दिएको छ । दलित, जनजाति, महिला...

हामी नाफाभन्दा सेवालाई पहिलो प्राथमिकतामा राख्छौ

किशोरजंग राणा (अध्यक्ष, मेघा अस्पताल) ललितपुरको धोबिघाटमा सञ्चालनमा रहेको मेघा अस्पतालका अध्यक्ष किशोरजंग राणा समाजसेवाप्रति बढी नै आकर्षित छन् । सामान्य मानिसभन्दा बढी नै धार्मिक स्वभावका उनी अनाथ, दु:खी तथा गरिबहरुको सेवा गर्न पाउादा बढी...

नेपालको संविधानमा छिमेकीको चासो अशोभनीय हो

 माधव कुमार नेपाल, वरिष्ठ नेता नेकपा एमाले प्रधानमन्त्री प्रचण्डलाई भारत भ्रमणका अवसरमा के–के सुझाव दिनुभयो ? दुई दिन पहिला नेकपा एमालेले प्रधानमन्त्रीलाई भेटेर उहााको भारत भ्रमणको बारेमा आफ्ना धारणाहरू हाम्रो पार्टीको अध्यक्षको हस्ताक्षरसहित लिखित...

संविधान संशोधन भारतका लागि हो कि मधेसका लागि ?

 सत्यनारायण मण्डल, नेता नेकपा एमाले संविधान संशोधन गर्नुपर्छ भनेर कांग्रेस नेता तथा उपप्रधानमन्त्री विमलेन्द्र निधिले पनि भनिसक्नु भयो, तपाईहरू किन यसको विपक्षमा ? को निधि ? उपप्रधानमन्त्री भयो भन्दैमा हामीले किन मान्ने निधिले भनेको ?...

सिंचाइको अभाव नै किसानहरुको मुख्य समस्या हो

 दीपक गिरी, सिाचाइमन्त्री अहिले किसानहरू खडेरीको मारमा परेका छन्, तपाई उहााहरूको समस्या समाधान गर्न के कार्यक्रम ल्याउादै हुनुहुन्छ ? भर्खरैमात्र म मन्त्री भएर आएको छु । मन्त्रालयमा के कस्ता योजना छन् र कसरी काम...

नेपालको समस्याको कारण हाम्रा छिमेकी होइनन् हामी आफै हौं

 वसन्तकुमार चौधरी, उद्यमी वसन्तकुमार चौधरीको परिचय दिइरहनु पर्छ जस्तो लाग्दैन । देशको सफल प्रतिष्ठित उद्यमी चौधरी नेपालका चर्चित कवि पनि हुन् । चौधरीलाई मोरक्कोले नेपालमा महावाणिज्यदूतको जिम्मेवारी दिएको छ । देशको समसामयिक विषयहरूमा केन्द्रित...

देशको आवश्यकतामा एमालेले अवश्य सहयोग गर्छ

 जनार्दन शर्मा, ऊर्जामन्त्री तपाईसाग चुुनौतीहरु धेरै छन्, लोडसेडिङ अन्त्य गर्न सक्नुहुन्छ ? हाम्रो उर्जा क्षेत्र अहिले अत्यन्तै संकटग्रस्त अवस्थामा छ । यो अहिलेको प्रमुख चुनौती हो । उर्जाको विकासले मात्रै मुलुकलाई आर्थिक विकासको बाटोमा...

RECENT POSTS

HOT NEWS