स्वास्थ्य सुरक्षा सामग्री अभावका बावजुद कामगर्दै प्रहरी

कपिलवस्तु – जनताको सुरक्षाका लागि अहोरात्र परिचालित कपिलवस्तु र रुपन्देहीका प्रहरी आधारभूत स्वास्थ्य सुरक्षा सामग्री अभावमा समस्यामा छन् । लकडाउनका समयमा सीमानाको सुरक्षामा खटिनेदेखि चोकचोक र बस्तीमा समेत प्रहरी पठाएर कडाइ गरिए पनि तिनले आवश्यक...

भारत सीमावर्ती क्षेत्रमा २२ सय ८० सशस्त्र प्रहरी परिचालन

काठमाडाैं भारतसँगको सीमावर्ती तराईका जिल्लाहरूमा २ हजार २ सय ८० जना सशस्त्र प्रहरी परिचालन भएका छन्। सीमा नाका आवागमनमा कडाइ गर्न भन्दै आज सशस्त्र प्रहरी बलको मुख्यालयले उक्त सङ्ख्यामा सशस्त्र प्रहरी परिचालन गरेको हो। लकडाउनको...

स्वदेश फर्केका नागरिककाे खोजी थाल्न प्रदेश प्रहरीको परिपत्र

कैलाली - प्रहरीले विदेशबाट सुदूरपश्चिम प्रदेशअन्तर्गतका जिल्लामा फर्किएका व्यक्तिहरूको खोजी थालेको छ । यही चैत ४ गते कतार एयरवेजबाट एक सय ५८, ६ गते एयरअरेवियाबाट एक सय ७० र चैत ७ गते भारतीय विमानबाट एक...

महामारीमा मानवीय सेवा गर्दै मेट्रो प्रहरी

काठमाडौं - सर, अलिकति राहत चाहियो, भोकभोकै मर्नुपर्ने अवस्था आउँला जस्तो भो हजुर –महानगरीय प्रहरीको १०० मा फोन आयो । प्रहरीले सोध्यो– कति जना हुनुहुन्छ ? २० जना छौंँ, उताबाट जवाफ आयो । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका...

लकडाउन उल्लघंन गर्ने ६ सय भन्दा बढि हिरासतमा

काठमाडौं - सरकारले थप गरेको लकडाउनको आठौं दिनमा अन्य दिनको तुलनामा घरबाहिर निस्कनेको संख्या बढेको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार मंगलबार विहान लकडाउन अवज्ञा गर्नेमध्ये ६ सय भन्दा बढिलाई सडकमै होल्ड गरिएको छ...

मानवअधिकार संरक्षणमा प्रहरीको संरचना र भूमिका सम्बन्धी एक दिवसीय गोष्ठी सम्पन्न

काठमाडौं - मानवअधिकार संरक्षणमा नेपाल प्रहरीको संरचना र भूमिका सम्बन्धी एक दिवसीय गोष्ठी बुधबार प्रहरी प्रधान कार्यालयमा सम्पन्न भएको छ । नेपाल प्रहरी र काठमाडौं स्कुल अफ ल को आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको...

चर्को आवाजले हर्न बजाउनेलाई कारवाही तीव्र

काठमाडाैं - महानगरीय ट्राफिक प्रहरी महाशाखाले चर्को आवाज तथा स्वरुप परिवर्तन गरेर मोटरसाईकल चलाउने चालकलाई धमाधम कारबाही गर्न थालेको छ । महाशाखाले मोटरसाइकलहरुले ध्वनी प्रदुषण हुने गरी शहरमा कोलाहल मच्चाउँदै ठूलो आवाजले गुडाउने, स्वरुप परिवर्तन...

ट्राफिक प्रहरीले नियम उल्लङ्घन गर्नेलाई ‘नमस्कार’ गर्ने

काठमाडौं - महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नियम उल्लङ्घन गर्ने लगायत अन्य सेवाग्राहीलाई सम्मानको लागि ‘नमस्कार’ अभियान शुरु गरेको छ । ट्राफिक नियम उल्लंघन गर्ने चालक र सहचालकलाई चिट काटी सिठ्ठि फुकेर लखेट्ने ट्राफिक प्रहरी...

प्रहरी कर्मचारीहरुले आफ्नो दायित्वमा केन्द्रित हुन अनुरोध : महानिरीक्षक ज्ञवाली

काठमाडौं- प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीले संगठनले लिएको लक्ष्य र उदेश्य अनुरुप सुरक्षा व्यवस्थापनलाई अझ सुदृढीकरण गर्दै सबै प्रहरी कर्मचारीहरुले आ-आफ्नो दायित्व पुरा गर्न केन्द्रित हुनुपर्ने जनाउनु भएको छ । नेपाल पुलिस क्लब भृकुटीमण्डपमा...

डीआईजी सुब्बाले दिए राजीनामा

काठमाडौं - संगठनभित्र वैज्ञानिक वृत्तिविकासको अवसर नभएको भन्दै नेपाल प्रहरीका डीआईजी डा. राजीव सुब्बाले राजीनामा दिएका छन् । प्रहरी प्रधान कार्यालय स्रोतले दिएको जानकारीअनुसार उनले पाँचदिन अघि नै राजीनामा बुझाएका हुन् । तर हालसम्म...

RECENT POSTS

HOT NEWS