प्रहरी नियमावलीको पछिल्लो संशोधनले तल्लो तहमा काम गर्ने प्रहरी कर्मचारीमा उत्प्रेरणा

काठमाडौं  ।नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीले प्रहरी नियमावलीको पछिल्लो संशोधनले तल्लो तहमा काम गर्ने प्रहरी कर्मचारीमा उत्प्रेरणा र नैतिक बल थपिएको बताउनुभएको छ । प्रहरी प्रधान कार्यालयमा मङ्गलबार आयोजित पत्रकार भेटघाट एवं...

यौन दुव्र्यवहारको उजुरी

नेपालगञ्ज । बाँकेको खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खराल र लेखा अधिकृत प्रदीप सुनारमाथि यौन दुव्र्यवहारको आरोप लागेको छ । कैलालीको टीकापुर वनभोजमा गएका बेला प्रमुख प्रशासकीय अधिकृत खराल र सुनारले यौन दुव्र्यवहार...

चौथो समूहको मोटर ट्रान्सपोर्ट अफिसर तालिम सुरु

काठमाडौं । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखामा चौथो समूहको मोटर ट्रान्सपोर्ट अफिसर तालिम सुरु भएको छ । सोही महाशाखाका प्रहरी उपरीक्षक ई. दिनेश केसीले बिहीबार आयोजित कार्यक्रममा उक्त...

डीएसपीको सरुवा

काठमाडौं ।  प्रहरी प्रधान कार्यालयले ९५ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) को सरुवा गरेको छ। प्रहरी प्रधानकार्यालयले बिहीबार ९५ जना डीएसपीको सरुवा निकालेको हो। यस्तो छ सूचि : ।

एसएसपी डीआईजी बढुवाका लागि सिफारिस

काठमाडौं । नेपाल प्रहरीका १३ जना वरिष्ठ उपरीक्षक (एसएसपी) डीआईजी बढुवाका लागि सिफारिस भएका छन्। बढुवा सिफारिस सूची अनुसार पहिलो नम्बरमा कुवेर कडायत छन्। त्यस्तै, दोस्रो नम्बरमा केदार ढकाल र तेस्रो नम्बरमा विष्णु कुमार केसी सिफारिस...

अविलम्ब प्रहरी समायोजन गरी प्रदेश मातहत ल्याउन माग

काठमाडौं ।  प्रहरी समायोजनको माग गर्दै प्रदेशका गृहमन्त्रीहरुले संघीय सरकारका उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । प्रदेशहरुको संस्थागत सुदृढीकरण र बलियो संघीयताका लागि प्रदेश प्रहरी समायोजन प्रक्रिया छिटो टुङ्ग्याउनुपर्ने बताउँदै उपप्रधानमन्त्री श्रेष्ठलाई उहाँहरुले ध्यानाकर्षण पत्र...

५२ डीएसपीहरुको काज सरुवा

काठमाडौं । प्रहरी प्रधान कार्यालय, नक्सालले ठूलो संख्यामा प्रहरी नायब उपरीक्षक (डीएसपी) हरुको काज सरुवा गरेको छ । नियमित सरुवा निकाल्नुपर्ने वेला शक्ति केन्द्रका रोजाइका व्यक्तिहरुलाई पठाउन प्रहरी प्रधान कार्यालयले काज सरुवा गरेको हो । विशेष...

ट्राफिक नियन्त्रण तथा रेखा चित्रण तालिम सञ्चालन

काठमाडौं । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा ट्राफिक नियन्त्रण तथा रेखा चित्रण तेस्रो समूहको तालिम सञ्चालन भएको छ । सोही कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले शुक्रबार...

“पुरानो बसपार्कमा फरक क्षमता भएका व्यक्तिलाई सवारीमा चढ्ने र ओर्लने सुविधा”

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले फरक क्षमता भएका व्यक्तिहरूलाई सार्वजनिक सवारी साधनहरूमा सहज पहुँच र सुविधाका लागि चढ्ने र ओराल्नको लागि पुरानो बसपार्कमा ठाउँको व्यवस्था गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख बरिष्ठ...

सशस्त्र प्रहरीका तीन बीओपी पर्सामा थपिए

वीरगञ्ज - सीमा क्षेत्रको सुरक्षाका लागि पर्सामा सशस्त्र प्रहरीले थप तीन वटा बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरेको छ । ठोरी गाउँपालिकाकाको ब्रम्हनगर, जिराभवानी गाउँपालिकाको महादेवपट्टी र छिपहरमाईको गाउँपालिकाको सम्भौतामा बीओपी स्थापना गरिएको हो...

RECENT POSTS

HOT NEWS