प्रहरी कर्मचारीहरुलाई उच्च मनोबलका साथ दायित्व निर्वाह गर्न निर्देशन

काठमाडौं । माननीय गृहमन्त्री खगराज अधिकारीले शनिबार प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमण गर्नुभई उपस्थित प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिनुभयो । निरीक्षण भ्रमणका क्रममा गृहमन्त्री अधिकारीले प्रहरी प्रधान कार्यालयस्थित डिजिटल फरेन्सिक ल्याव, पोलीग्राफ सेक्सन र डाटा...

प्रहरीको सक्रियतामा ७८ वटा भरेको अक्सिजन सिलिन्डर सङ्कलन

काठमाडौं। नेपाल प्रहरीको सक्रियतामा देशभरका विभिन्न स्थानबाट पछिल्लो २४ घण्टामा ७८ वटा भरेको अक्सिजन सिलिन्डर सङ्कलन भएको छ । सङ्कलन गरिएका सबै सिलिन्डर बिहीबार कोभिड अस्पताललाई उपलब्ध गराएको जनाएको छ । आवश्यकता भन्दा बढी अक्सिजन...

प्रहरीको सक्रियतामा देशभर ८२ वटा अक्सिजन सिलिन्डर सङ्कलन

काठमाडौं । नेपाल प्रहरीको सक्रियतामा देशभरका विभिन्न स्थानबाट पछिल्लो २४ घण्टामा ८२ वटा खाली अक्सिजन सिलिन्डर सङ्कलन गरेको छ । सङ्कलन गरिएका ८२ वटा खाली, यसअघिको स्टक रहेका ५ वटा भरी र १२ वटा...

अशक्त प्रहरीका परिवार गरी ९० घरधुरीलाई स्वास्थ्य सामग्री वितरण

बर्दिया  । बढैयाताल गाउँपालिकामा बसोबास गर्ने अवकाश प्राप्त प्रहरी कर्मचारी र अमर तथा अशक्त प्रहरीका परिवार गरी ९० घरधुरीलाई सोमबार सर्जिकल मास्क र साबुन समेतका स्वास्थ्य सामग्री वितरण गरिएको छ । विश्वव्यापी रुपमा फैलिरहेको कोभिड–१९...

अग्रपंक्तिमा खटिने ९ सय ६१ जना प्रहरीले पहिलो मात्राको खोप लगाए

काठमाडौँ । कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि अग्रपंक्तिमा खटिने प्रहरीमध्ये ३७ हजार ९६१ जनाले पहिलो मात्राको खोप लगाएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार अहिलेसम्म तीमध्ये २४ हजार १६० जनाले दोस्रो मात्राको खोप लगाएका...

सशस्त्र प्रहरीले गोली चलाउदा गम्भीर घाइते युवकको मृत्यु

काठमाडौं  । नवलपरासी पश्चिमको सीमामा सशस्त्र प्रहरीले गोली चलाउदा गम्भीर घाइते युवकको उपचारका लागि बुटवल लैजादा बाटोमा मृत्यु भएको छ । प्रतापपुर गाउँपालिका वडा नं ६ कठहवा बस्ने २२ वर्षीय युवक अविनाश राजभर (राय) को...

प्रहरी महानिरीक्षक खड्गजित बराल ९३ वर्षको उमेरमा निधन

काठमाडौं । पूर्व प्रहरी महानिरीक्षक खड्गजित बरालको ९३ वर्षको उमेरमा निधन भएको छ। बरालको आज विहान १० बजे महाराजगञ्जस्थित निवासमा मृत्यु भएको नेपाल प्रहरीका प्रवक्ता वसन्तबहादुर कुँवरले जानकारी दिए। उनको आजै दिउँसो आर्यघाटमा अन्त्येष्टि गरिने...

विभिन्न स्थानबाट ६ हजार ६ सय ५९ थान अक्सिजन सिलिन्डर संकलन

काठमाडाैं। नेपाल प्रहरीको सक्रियतामा देशभरका विभिन्न स्थानबाट पछिल्लो २४ घण्टामा ६ हजार ६ सय ५९ थान अक्सिजन सिलिन्डर संकलन गरिएको छ । ती मध्ये १ हजार ८ सय ५४ भरिएका र ४ हजार ८...

मकवानपुरमा ३१५ सवारीसाधन नियन्त्रणमा

मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा मातहत कार्यालयबाट प्रहरी नायब उपरीक्षक जयश्वर रिमालसमेतको चेकिङ टोलीले निषेधाज्ञा अटेर ३१५ सवारीसाधन नियन्त्रणमा लिएर कारबाहीका लागि स्थानीय प्रशासन कार्यालयमा पठाएको छ । मकवानपुरका बिभिन्न स्थानमा राखिएको चेकप्वाइन्टमा...

घरेलु हिंसालाई तत्काल सम्बोधन गर्न नेपाल प्रहरी हरदम तत्पर

काठमाडौं/कोभिड-१९ ले निम्त्याएको विषम परिस्थितिमा महिला, बालबालिका, जेष्ठ नागरिक वा जोखिमपूर्ण अवस्थाका जो कोही विरुद्ध हुनसक्ने घरेलु, यौनजन्य वा अन्य लैंगिक हिंसालाई तत्काल सम्बोधन गर्न नेपाल प्रहरी हरदम तत्पर रहेको छ । हिंसालाई तत्काल सम्बोधन...

RECENT POSTS

HOT NEWS