अटो रिक्सा, ई रिक्सा र ठेला प्रयोगमा रोक लगाउने

काठमाडौं । काठमाडौं महानगरपालिकाले अटो रिक्सा, ई रिक्सा र ठेला प्रयोगमा रोक लगाउने भएको छ । महानगरको यातायात प्रणाली सुधार गर्ने भन्दै पूर्ण रोक लगाउन लागेको हो । २९ औँ महानगर दिवस २०८० का अवसरमा...

प्रहरीका झण्डै ३ हजार जना हवलदारको सरुवा

काठमाडौं । नेपाल प्रहरीका झण्डै ३ हजार जना हवलदारको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले उनीहरुको सरुवा गरेको हो । प्रहरी प्रधान कार्यालयले आइतबार सूचना जारी गर्दै विभिन्न ठाउँमा कार्यरत २ हजार ९७८ जना...

अविलम्ब प्रहरी समायोजन गरी प्रदेश मातहत ल्याउन माग

काठमाडौं ।  प्रहरी समायोजनको माग गर्दै प्रदेशका गृहमन्त्रीहरुले संघीय सरकारका उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । प्रदेशहरुको संस्थागत सुदृढीकरण र बलियो संघीयताका लागि प्रदेश प्रहरी समायोजन प्रक्रिया छिटो टुङ्ग्याउनुपर्ने बताउँदै उपप्रधानमन्त्री श्रेष्ठलाई उहाँहरुले ध्यानाकर्षण पत्र...

इन्टरपोलको ९१औं महासभामा सहभागी हुन प्रहरी महानिरीक्षक कुँवर अष्ट्रिया प्रस्थान

  काठमाडौं । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर इन्टरपोलको ९१औं महासभामा सहभागी हुन आइतबार बिहान अष्ट्रियातर्फ प्रस्थान गर्नुभएको छ ।  इन्टरपोल महासचिवालयको आयोजनामा अष्ट्रियाको भियनामा मंसिर १२ देखि १५ गतेसम्म संचालन हुने उक्त महासभामा सहभागी हुन...

आत्महत्या गर्न लागेका युवकको उद्धार

काठमाडौं । मोटरसाइकल किनेको २८ हजार रुपैयाँ तिर्न नसक्दा आत्महत्या गर्न लागेका एक युवकलाई राजधानीको ताहाचलबाट प्रहरीले बचाएको छ। मोरङ अटो वर्क्सले २८ हजार रुपैयाँ नतिरे मोटरसाइकल लैजाने र घर पनि लिलाम गर्ने धम्की दिएको...

प्रहरीमा विभिन्न पदमा कार्यरत २६ जना सम्पर्कविही

काठमाडौं । नेपाल प्रहरीमा विभिन्न पदमा कार्यरत २६ जना सम्पर्कविहीन भएका छन् । जानकारीबिनै दुई/तीन महिनादेखि सम्पर्कविही भएपछि प्रहरी प्रधान कार्यालयले खोजी गरेको छ । लामो समयदेखि सम्पर्कमा नआएपछि २६ जनाको नाममा प्रहरी प्रधान कार्यालयले...

एआइजी श्यामलाल ज्ञवालीको जन्ममिति विवाद

काठमाडौं । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआइजी) श्यामलाल ज्ञवालीको जन्ममिति विवाद प्रकरणमा संसदीय समितिले छानबिन थालेको छ। सोही क्रममा प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले गृह मन्त्रालयसँग एआईजी‍ ज्ञवालीको जन्म मितिसम्बन्धी कागजात मागेको हो। ज्ञावालीको...

दुर्घटना न्यूनीकरणका लागि मापसे जाँच

लेखनाथ । प्रहरीले बिहीबार प्याराग्लाइडिङ पाइलटहरूको मादक पदार्थ सेवन(मापसे) जाँच गरेको छ । प्याराग्लाइडिङ उडानका क्रममा मापसे गर्दा हुन सक्ने दुर्घटना न्यूनीकरणका लागि मापसे जाँच गरिएको हो । यदाकदा पोखरामा प्याराग्लाइडिङ दुर्घटनासमेत हुने गरेको...

टीकाको दिन काठमाडौं उपत्यकामा निःशुल्क बस सेवा

काठमाडौं । सशस्त्र प्रहरीले मंगलबार विजया दशमी (टीका)को दिन काठमाडौं उपत्यकामा निःशुल्क बस सेवा दिए भएको छ । दशैंको टीका ग्रहणका लागि आवातजावत गर्ने सर्बसाधारणको सहजताका लागि उपत्यका दुई वटा रुटमा निःशुल्क सेवा दिने सशस्त्रले...

इन्स्पेक्टर र असईमा भर्ना खुल्याे

काठमाडाैं । नेपाल प्रहरीको प्रहरी निरीक्षक (इन्स्पेक्टर) र प्रहरी सहायक निरीक्षक (असई)मा भर्ना खुलेको छ। प्रहरी प्रधान कार्यालयले सूचना प्रकाशित गर्दै ९६ इन्स्पेक्टर र २६० जना असईका लागि दरखास्त आह्वान गरेको हो। ९६ इन्स्पेक्टरमध्ये ५२ जना...

RECENT POSTS

HOT NEWS