मानवअधिकार संरक्षणमा प्रहरीको संरचना र भूमिका सम्बन्धी एक दिवसीय गोष्ठी सम्पन्न

काठमाडौं - मानवअधिकार संरक्षणमा नेपाल प्रहरीको संरचना र भूमिका सम्बन्धी एक दिवसीय गोष्ठी बुधबार प्रहरी प्रधान कार्यालयमा सम्पन्न भएको छ । नेपाल प्रहरी र काठमाडौं स्कुल अफ ल को आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको...

लुकाइएका अक्सिजन सिलिन्डर प्रहरी परिचालन

झापा । लुकाइएका र प्रयोगविहीन अवस्थामा राखिएका अक्सिजनका सिलिन्डर खोज्न यहाँ प्रहरी परिचालन गरिएको छ । दुई दिनमा प्रहरीले विभिन्न उद्योगबाट एक सय पाँच सिलिन्डर सङ्कलन गरेको छ । मेडिकलबाहेक अन्य प्रयोजनमा अक्सिजन सिलिन्डर प्रयोग...

लकडाउनको १७ ‌औं दिन : उल्लघंन गर्ने १२ सय भन्दा बढि कार्यबाही

काठमाडौं - कोरोना भाइरसको सम्भावित संक्रमण फैलिन नदिन सरकारले घोषणा गरेको लकडाउनको १७ ‌औं दिनमा अन्य दिनको तुलनामा उपत्यकामा उल्लंघनका घटना बढेका छन्। अाज मात्रै काठमाडौं उपत्यकामा लकडाउन उल्लंघन गर्ने १२ सय भन्दा बढीलाई प्रहरीले...

रुपन्देहीको बुटवलमा संचालन हुन लागेको नि:शुल्क परामर्श केन्द्र उद्‍घाटन

रुपन्देही / नेपाल प्रहरी र बुटवल उपमहानगरपालिकाको सहकार्यमा बुटवल उपमहानगरपालिका-५ स्थित हाटबजारमा संचालन हुन लागेको लागूऔषध प्रयोगकर्ता लगायतका लागि कानूनी तथा मनोसामाजिक नि:शुल्क परामर्श केन्द्र उद्‌घाटन भएको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र बुटवल...

महानिरीक्षक शैलेश थापा क्षेत्री

काठमाडौं / प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयका प्रहरी नायव महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको छ । नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रुपमा सञ्चार माध्यमहरूमा सम्प्रेषण गर्नका...

राजधानी शान्त र सुरक्षित राख्न नाकाको सुरक्षा व्यवस्था कडा गर्नै पर्छ: प्रहरी नायव...

काठमाडौं / राजधानी प्रवेश गर्ने मुख्य नाका थानकोट भएकाले राजधानी शान्त र सुरक्षित राख्न नाकाको सुरक्षा व्यवस्था कडा हुनु अपरिहार्य भएकाले त्यसको लागी प्रहरी संगै स्थानिय समुदायको भुमिका महत्वपुर्ण हुने महानगरीय प्रहरी कार्यालय रानीपोखरीका...

नेपाल प्रहरी अस्पताल रक्त संचार केन्द्र संचालनमा

काठमाडौं / राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको संस्थागत समाजिक उत्तरदायित्व अन्तर्गत नेपाल प्रहरी अस्पताल काठामाडौंमा निर्मित रक्त संचार केन्द्रको बुधबार नेपाल प्रहरीका प्रहरी महानिरिक्षक सर्वेन्द्र खनाल र बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले संयुक्त रुपमा...

सर्लाहीमा ‘बच्चा चोर’को अफवाह नरोकिँदा प्रहरी हैरान

सर्लाही । सर्लाहीमा ‘बच्चा चोर’को अफवाह नरोकिँदा प्रहरी हैरान भएका छन्। गाउँघर तथा बजार क्षेत्रमा यसअघिदेखि नै मागेर खाँदै हिँड्ने मानिसलाई समेत अहिले हल्लाकै भरमा ‘बच्चा चोर’को आरोप लगाई कुटपिट गरेर प्रहरीलाई बुझाउने क्रम...

ग्लोबल आइएमई बैंकले १० थान ४३ इन्चको एलइडी टेलिभिजन सेट प्रदान

काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत महानगरीय प्रहरी परिसर ललितपुरको नवनिर्मित स्मार्ट कन्ट्रोल रुमका लागि १० थान ४३ इन्चको एलइडी टेलिभिजन सेट प्रदान गरेको छ । शुक्रबार महानगरीय प्रहरी परिसर ललितपुर,...

डीएसपी बढुवा प्रक्रिया सुरु

काठमाडौं । सशस्त्र प्रहरी मुख्यालयले रिक्त नायब उपरीक्षक (डीएसपी) पदमा लामो समयपछि बढुवा प्रक्रिया थालेको छ । सशस्त्र मुख्यालयले साधारण समूहअन्तरगतको साधारण उपसमूह र लेखा उपसमूहतर्फ बढुवा प्रक्रिया थालेको हो । बढुवा समितिका सदस्य सचिव...

RECENT POSTS

HOT NEWS