राजदूतावासद्वारा प्रहरीलाई मोटरसाइकल हस्तान्तरण

काठमाडौं / नेपालस्थित जनवादी गणतान्त्रिक चीनको राजदूतावासबाट महानगरीय प्रहरी कार्यालय काठमाडौंलाई सहयोग स्वरूप ५६ लाख ३२ हजार ७ सय रूपैयाँ मूल्य बराबरका २३ वटा मोटरसाइकल हस्तान्तरण गरिएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी...

समुदाय-प्रहरी साझेदारी अन्तर्गत सचेतनामूलक कार्यक्रम सम्पन्न

बर्दिया / समुदाय-प्रहरी साझेदारी अन्तर्गत ‘समानताको पुस्ता, बलात्कार बिरुद्ध एक्यबद्धता’ भन्ने मूल नाराकासाथ गुलरिया नगरपालिका-७ स्थित हिमाली मावि चौगुर्जीको प्राङ्गणमा शुक्रबार सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय बर्दिया, स्थानीय तह, अन्तरपार्टी महिला...

लैंगिक हिंसा सम्बन्धि अन्तरक्रियात्मक कार्यशाला गोष्ठी सम्पन्न

मोरङ / जिल्ला प्रहरी कार्यालय मोरङको आयोजनामा लैंगिक हिंसा विरूद्द १६ दिने अन्तर्राष्ट्रिय अभियान अन्तर्गत अन्तरक्रियात्मक कार्यशाला गोष्ठी शुक्रबार सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि बिराटनगर महानगरपालिकाका उप-प्रमुख ईन्दिरा कार्कीले प्रहरी कार्यालय लगायत म्बन्धित...

देशको प्रतिष्ठामा आँच नआउने गरी सुरक्षा व्यवस्था प्रभावकारी बनाउनुपर्ने : प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल

काठमाडौं  / प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा सहभागी हुन नेपाल आउने विशिष्ट अतिथिहरु तथा खेलाडीहरु आगमन समयमा देशको प्रतिष्ठामा आँच नआउने गरी सद्व्यवहारकासाथ सुरक्षा व्यवस्था प्रभावकारी बनाउनुपर्ने जनाउनुभयो । मंसिर १५...

नेपाल प्रहरी र टेलिकमबीच समझौतापत्रमा हस्ताक्षर

काठमाडौं / नेपाल प्रहरी, नेपाल प्रहरी खेलकुद समिति (नेपाल पुलिस क्लव) र नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, नेपाल टेलिकमबीच नेपाल पुलिस क्लवको पुरुष तथा महिला फुटबल टिमको प्रायोजन नेपाल टेलिकमले गर्ने सम्बन्धमा दुबै पक्षबीच सम्झौतापत्रमा...

लुकिङ्ग ग्लासबारे मोटरसाइक्ल चालकलाई जरुरी सूचना !

काठमाडौं / महानगरीय ट्राकिि प्रहरी महाशाखाले मोटरसाइकलमा लुकिङ्ग ग्लास नराख्ने तथा स्वरुप परिवर्तन गरी मोटरसाइकल चलाउनेलाई कारवाही गर्ने भएको छ । मोटरसाइकल चालकहरुले पछाडिका सवारी साधनको अवस्थाबारे जानकारी नहुँदा दुर्घटना बढ्ने गरेका कारण सवारी दुर्घटनालाई...

भारतसँगको खुला सिमानाको कारण शान्तिसुरक्षा कायम गर्न समस्या भयोः मुख्यमन्त्री राउत

काठमाडौं । प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले भारतसँगको खुला सिमानाको कारण शान्तिसुरक्षामा समस्या भएको बताएका छन् । शुक्रबारदेखि जनकपुरमा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीको दोस्रो दिन शनिबार सम्बोधन गर्दै मुख्यमन्त्री राउतले सबै जिल्ला...

RECENT POSTS

HOT NEWS