जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
काठमाडौं । उदयपुर, १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगम बेलका नगरपालिका-६ कात्तिके बस्ने २१ वर्षीय लाक्पा तामाङलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लाक्पाले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा...
विरासतलाई अझ उचाइमा पुर्याउनु जिम्मेवारी : सन्दीप लामिछाने
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले रोहित पौडेलले स्थापना गरेको विरासतलाई अझ उचाइमा पुर्याउनु आफ्नो जिम्मेवारी भएको जनाएका छन्।
शुक्रबार नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गरेको राष्ट्रिय क्रिकेट टीमको बिदाइ कार्यक्रममा बोल्दै...
टेलिकमकाे मुनाफा आठ अर्ब ८६ करोड ४६ लाख
काठमाडौं । नेपाल टेलिकमले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकसम्म आठ अर्ब ८६ करोड ४६ लाख खुद मुनाफा कमाएको छ ।
कम्पनीले आज सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा...
श्रमिक पार्टीहरू एकजुट हुनुपर्नेमा जाेड
काठमाडाैं । नेकपा (एमाले) का विदेश विभाग प्रमुख तथा पूर्वपरराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विश्व व्यवस्था परिवर्तनको चरणमा रहेको भन्दै सार्वभौम समानता, शान्ति, सहअस्तित्व र बहुपक्षीयताको पक्षमा कम्युनिस्ट तथा श्रमिक पार्टीहरू एकजुट हुनुपर्ने जनाएका छन्।
क्युबाको कम्युनिस्ट...
संविधान प्रक्रियाभन्दा बाहिरबाट सञ्चालन
काठमाडाैं । जनता समाजवादी पार्टी, नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवले मुलुक अहिले संविधान र विधिको प्रक्रियाभन्दा बाहिरबाट सञ्चालन भइरहेको आरोप लगाएका छन्।
शनिबार अग्रगामी मोर्चा घोषणा सभा समारोहलाई सम्बोधन गर्दै अध्यक्ष यादवले संविधान संशोधन गरी...
देशका विभिन्न स्थानमा सडक अवरुद्ध
काठमाडौं । वर्षा, पहिरो, भास र कटानका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन् ।
प्रहरी प्रधान कार्यालयले आज बिहान ५ः४५ बजेसम्म अवरुद्ध रहेका सडकको विवरणअनुसार तेह्रथुमको मध्यपहाडी लोकमार्ग, सिन्धुपाल्चोकको अरनिको राजमार्ग, इलामको मेची...
१७ वर्षदेखि फरार भएका पक्राउ
धनगढी । कञ्चनपुरमा युवकको हत्या गरेर १७ वर्षदेखि फरार भएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा लालझाडी गाउँपालिका–४ बस्ने ३५ वर्षीय टुकु भनिने राजेश राना रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी...
संसदीय सुनुवाइ समितिको बैठक बस्दै
काठमाडौं । संसदीय सुनुवाइ समितिको बैठक बस्दैछ ।
आज बिहानका लागि तय भएको बैठकमा निर्वाचन आयोगको निर्वाचन आयुक्तका लागि प्रस्तावित गुरुप्रसाद वाग्ले (ओखलढुङ्गा) र डा राजीव सुब्बा (काठमाडौं)को सुनुवाइ गर्ने कार्यसूची छ ।
संवैधानिक परिषद्को गत...
अर्जेन्टिना र स्पेनबीचको फाइनलमा दुई प्रशिक्षकको रणनीतिक लडाइँ उत्तिकै निर्णायक हुने
काठमाडौं । सोमबार बिहान न्यु जर्सीमा विश्वकपको ट्रफी उचाल्ने टोली केवल उत्कृष्ट खेलाडीले मात्रै तय गर्ने छैन । अर्जेन्टिना र स्पेनबीचको फाइनलमा दुई प्रशिक्षकबीचको रणनीतिक लडाइँ पनि उत्तिकै निर्णायक हुनेछ ।
अझ रोचक त के...
विपक्षी दलहरूले विरोध कायमै
काठमाडौं । प्रतिनिधि सभाको मंगलबार बसेको बैठकमा पनि विपक्षी दलहरूले विरोध कायमै राखेका छन् ।
मंगलबार प्रतिनिधिसभाको बैठक सुरू हुनेबित्तिकै विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाए ।
त्यसपछि सभामुख डोलप्रसाद अर्यालले विपक्षी दलका तर्फबाट नेकपा एमालेका...























