नेपालमा कोरोनाको चौथो लहरमा प्रवेश

काठमाडौं । नेपालमा कोरोनाको चौथो लहरमा प्रवेश गरेसँग सङ्क्रमणदर बढ्दो क्रममा छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयाका अनुसार पछिल्लो २४ घण्टामा ३५७ जनामा कोरोना सङ्कमित थपिएका जनाएको छन् । मन्त्रालयका सहप्रवक्ता डा। समीर अधिकारीका अनुसार...

साताकाे दाेस्राे दिन पनि नेप्से बढ्याे

काठमाडौं । चालु आर्थिक वर्षको सुरुआतदेखि नै उकालो लागको धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक तेस्रो कारोबार दिन पनि बढेको छ । सोमबार १८ अंक बढेको नेप्से परिसूचक आज १६.२७ अंक बढेर बन्द भएको छ...

भाेलिदेखि श्वेत–गंगा हाइड्रोपावरकाे आईपीओ निष्कासन हुने

काठमाडौं ।  श्वेत–गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले बुधवार (साउन ४ गते)देखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले जारी पूँजी रू. १ अर्ब ५९ करोड ३० लाख १५ प्रतिशतले हुन आउने प्रतिशेयर...

इन्टरनेटकाे शुल्क घट्याे

काठमाडौं । सरकारले आजदेखि लागू हुने गरी टेलिफोन, मोबाइल र इन्टरनेट सेवामा लगाउँदै आएको सेवा शुल्क घटाएको छ । यसअघि १३ प्रतिशत कायम गरिएको दूरसञ्चार सेवा शुल्क आर्थिक ऐनमार्फत १० प्रतिशतमा झारिएको हो । सरकारले...

अफ्रिकाका पूर्वराष्ट्रपति नेल्सन मन्डेलालाई ‘नैतिकता धरोहर’ का रूपमा चित्रण

एजेन्सी । संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटरेसले अफ्रिकाका पूर्वराष्ट्रपति नेल्सन मन्डेलालाई ‘नैतिकता धरोहर’ का रूपमा चित्रण गर्दै उहाँले छाडेर गएको विरासतको सम्मान गर्न आह्वान गरेका छन् । “नेल्सन मण्डेला समुदायका समस्या समाधान गर्ने क्षमता भएका महान्...

दुई सय तेह्र जनामा डेङ्गुको सङ्क्रमण

चितवन,  साउन  ३ गते । जिल्लामा गत आर्थिक वर्षमा २१३ जनामा डेङ्गुरोगको सङ्क्रमण देखिएको छ । तीन हजार ५६४ जनाको परीक्षणका क्रममा सो सङ्ख्यामा सङ्क्रमण देखिएको हो । स्वास्थ्य कार्यालय चितवनकी जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार...

मन्दाकिनी हाइड्रोपावरले आईपीओ बिक्री खुला गर्ने

काठमाडौं । मन्दाकिनी हाइड्रोपावरले ९ साउनदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले ११ करोड ७६ लाख सात हजार तीन सय रुपैयाँ बराबरको आईपीओ जारी गर्न लागेको हो । योमध्ये ५८ हजार...

बोरिङ खन्ने क्रममा ग्यास निस्किएपछि

काठमाडौं ।   काठमाडौंको जोरपाटीनजिकै बोरिङ खन्ने क्रममा ग्यास निस्किएको छ । जोरपाटीबाट सुन्दरीजल जाने बाटोमा रहेको सन्तवीर लामाको घरमा बोरिङ खन्ने क्रममा लेदोसहित पानी र ग्यास निस्किएको हो। स्थानीय नगेन्द्रप्रसाद दाहालका अनुसार ३ सय फिटजति...

ट्राफिकको सुझाव: सडकभरि गाडीको लस्कर, पार्किङ क्षेत्र खाली किन ?

काठमाण्डौ / टाटासुमो गाडीहरुको अब्यवस्थित पार्किङले अस्त ब्यस्त भैरहने बल्खुको चौक वरिपरिको क्षेत्रमा स्थानीयहरुको चर्को गुनासो पछि ट्राफिक प्रहरीले केही सक्रियता देखाउन सुरु गरेको छ । चक्रपथ छेउमै  निर्माण भैसकेको सुमो पार्किङ क्षेत्रमा सुमो गाडीहरु...

२० वर्ष मुनिको राष्ट्रिय टिममा बाराका यी चार खेलाडी छनोट

बारा । संवाददाता भारतमा हुन लागेकाे यु २० साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताका बाराका ४ जना खेलाडी समावेश भएका छन् । जुलाई २५ देखि भारतमा संचालन हुने राष्ट्रिय फुटबल प्रतियोगिताका लागि मुख्य प्रशिक्षक मेघराज केसीले २३...

RECENT POSTS

HOT NEWS