हुम्लामा आज बालबालिकालाई कोभिड–१९ विरुद्धको खोप लगाइँदै

सिमकोट । स्वास्थ्य सेवा कार्यालय हुम्लाले आइतबार पाँच गाउँपालिकाका लागि तीन हजार ५०० बढी कोभिड–१९ विरुद्धको मोर्डना खोप गाउँ पठाएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतबारबाट देशभरमा १२ देखि १७ वर्षसम्मका बालबालिकालाई कोभिड–१९ विरुद्धको सो खोप...

उपत्यकामा १ हजार ६९८ जना नयाँ संक्रमित

काठमाडौं- पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ६९८ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ४६९, ललितपुरमा १३० र भक्तपुरमा ९९ जनालाई कोरोना संक्रमण देखिएको छ। देशभर २...

आज सुनको मूल्य तोलामा १४ सयले बढ्याे

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुन तथा चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १४ सयले बढेको छ। अघिल्लो दिन ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन...

सुलक्षण कीर्ति क्याम्पसमा एम.ए. बुद्धिजम र दिगाे विकासको पढाई सञ्चालन हुने

काठमाडौं । लुम्बिनी बौद्ध विश्वविद्यालय र सुलक्षण कीर्ति विहारबीचको शैक्षिक सहकार्यबाट सामुदायिकस्तरमा स्थापित सुलक्षण कीर्ति क्याम्पसमा यही हिउँदे शत्रबाट बौद्ध अध्ययन तथा दिगो विकास विषयमा २ बर्षे स्नातकोत्तर कार्यक्रम  सुलक्षण कीर्ति  विहार कीर्तिपुर चाेभार...

सातै प्रदेशमा प्राणी उद्यान, चालू आवमै तीन वटामा

काठमाडौँ/सरकारले सात वटै प्रदेशमा प्राणी उद्यान निर्माणको प्रक्रिया अगाडि बढाएको छ । वन तथा वातावरण मन्त्रालयले चालू आवमा तीन वटा प्रदेशमा प्राणी उद्यान निर्माणको प्रक्रिया अगाडि बढाएको छ । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले भक्तपुरको...

आजदेखि घट्यो पेट्रोल-डिजेलको भाउ

काठमाडौं ।  सरकारले पेट्रोलियम पदार्थको भाउ घटाएको छ। शनिबार बिहान एक बजेबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल र डिजेल, मट्टीतेलको भाउ घटाएको हो। निगमले शुक्रबार एक विज्ञप्ति जारी गरी पेट्रोल, डिजेल तथा मट्टीतेल लिटरमा तीन/तीन रूपैयाँ घटाएको जानकारी...

सार्वजनिक बसमा भदौदेखि ‘ई–टिकेटिङ’

पोखरा / पोखरा महानगरपालिकाले यातायात सेवालाई व्यवस्थापन गर्न भदौ १ गतेदेखि पोखराभित्र सञ्चालन हुने सार्वजनिक बसमा ‘ई–टिकेटिङ’ लागू गर्ने र त्यसलाई क्रमशः ‘कार्ड सिस्टम’ मा लैजाने भएको छ । महानगरप्रमुख मानबहादुर जिसीले सो कुराको जानकारी...

विचार राजनीतिक र कार्यदिशाका आधारमा सबै राष्ट्रियता पक्षधरहरुसँग एकता गछौंः नेता कडेंल

झापा । नेकपा (क्रान्तिकारी माओवादी) का स्थायी समिति सदस्य पार्टी प्रवक्ता हरीभक्त कडेंल प्रतिकले आफ्नो पार्टीले विचार राजनीतिक र कार्यदिशाका आधारमा सबै राष्ट्रियता पक्षधर शक्तिहरुसँग एकता गर्ने बताएका छन । पार्टी निकटको देशभक्त जनगणतान्त्रीक मोर्चा...

सुनचाँदीकाे मूल्य बढ्याे

काठमाडौं। सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबारका तुलनामा प्रतितोला रु छ सयले बढेर रु एक लाख तीन हजार नौ सय पुगेको छ । यो सुन हिजो प्रतितोला रु एक लाख तीन हजार...

२९ अङ्कले बढेपछि नेप्सेमा फेरि अर्को कीर्तिमान

काठमाण्डौ / शेयर बजार कारोबार मापक नेप्से परिसूचकले सबैभन्दा उच्च विन्दुको कीर्तिमान बनाएको छ । गएको आइतवार तीन हजार ५८ विन्दुमा पुगेर कीर्तिमान बनाएको नेप्सेमा आज मङ्गलवार तीन हजार ७९ विन्दुको नयाँ कीर्तिमान बनेको...

RECENT POSTS

HOT NEWS