नेता थापाले डा. केसीले राखेका माग पूरा गर्न प्रधानमन्त्रीसँग माग

काठमाडौं -  प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले डाक्टर गोविन्द केसीले राखेका माग पूरा गर्न प्रधानमन्त्रीसँग माग गरेका छन्। डाक्टर केसीसँग संवाद गर्दिनँ भन्ने प्रधानमन्त्रीको हठले प्रधानमन्त्रीको मान नबढाउने थापाको धारणा छ। ‘प्रधानमन्त्रीज्यू गोविन्द केसीले...

राष्ट्रसंघीय महासचिव गुटर्रेसद्वारा अफगानिस्तानमा कारबम हमलाको निन्दा

एजेन्सी- संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटर्रेसले अफगानिस्तानमा भएको कारबम हमलाको निन्दा गरेका छन् । अफगानिस्तानको नानगाहार प्रान्तको एक जिल्लामा रहेको सरकारी कार्यालय परिसर गएको शनिबार अपराह्न तालिबानी आत्मघाती लडाकूहरुले कारबम हमला गरेका थिए । त्यस...

डबल नेकपा सरकार भ्रष्टाचार नियन्त्रण गर्न असफल : कमल थापा

काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री कमल थापाले वर्तमान सरकार कोरोना महामारी नियन्त्रण गर्न, भ्रष्टाचार नियन्त्रण गर्न, धर्मपरिवर्तन नियन्त्रण गर्न, रोजगारी सिर्जना गर्न र भारतसँग वार्ता गरी अतिक्रमित भूमि फिर्ता लिन...

Samsung Galaxy Z Fold 2 प्रि–बुकिङ्ग उपलब्ध

काठमाडाैं - लामो प्रतीक्षा पछि Samsung Galaxy Z Fold 2  को लागि प्रि–बुकिङ्ग अब समार्टडोकोमा रु. २,४९,९९९÷– मा उपलब्ध गराइएको छ । यस स्मार्टफोनमा ग्लास स्क्रिन राखिएको छ जसमा किताब जस्तै फोल्ड गर्न र ह्यान्ड्स फ्री...

राष्ट्रपति, प्रधानमन्त्रीद्वारा स्वास्थ्यलाभको कामना

काठमाडौं  -  राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र उहाँकी पत्नी मेलानिया ट्रम्पको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । राष्ट्रपति भण्डारीले एक सन्देश पठाउनुहुँदै राष्ट्रपति ट्रम्प र उहाँकी पत्नी मेलानियाको शीघ्र स्वास्थ्य लाभको...

प्रभु बैंक र खल्ती डिजिटल वालेटबीच सम्झौता

काठमाडौं -  प्रभु बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई डिजिटल भुक्तानी सुविधा प्रदान गर्न खल्ती डिजिटल वालेटसँग सम्झौता गरेको छ । प्रभु बैंकका प्रमुख संचालन अधिकृत रश्मि पन्त र खल्तीका निर्देशक अमित अग्रवालले काठमाडौंको बबरमहल स्थित बैंकको...

सुनको मुल्यमा गिरावट

काठमाडाैं -  सोमबार सुनको मुल्यमा गिरावट भएकाे छ । साताको पहिलो दिन आइतबार तोलामा २०० रुपैयाँले बढेको सुन यस दिन भने तोलामा ४०० रुपैयाँले घटेर छापावाला सुन प्रतितोला ९४ हजार १०० रुपैयाँ र तेजाबी सुन...

पशुपति क्षेत्र कोषद्वारा तयार पारेकाे गुरूयाेजनाकाे विराेधमा स्थानीयवासी

काठमाडौं - पशुपति क्षेत्र विकास कोषले तयार पारेको गुरुयोजनाको विरोध गर्दै स्थनीय वासिन्दाले सोमबार प्रदर्शन गरेका छन् । पशुपतिनाथको प्राचीनता मासिने गरी गुरुयोजना तयार गरिएको भन्दै सोमबारदेखि स्थानीयले विरोध प्रदर्शन गरेका हुन् । पशुपति क्षेत्रको...

कोरोना महामारी पछि आफ्नै निर्देशनमा चलचित्र बनाउनेछु : अभिनेता हमाल

काठमाडाैं  - एक समय नेपाली  सिने जगतमा  एकछत्र आफ्नो प्रभुत्व जमाएका अभिनेता राजेश हमाल विगत ४ वर्षदेखि काँचको पर्दाबाट टाढा छन् । आफूले आश गरेका दुई फिल्म ‘बागमती’ र ‘शकुन्तला’ को असफलतापछि चलचित्र छनोटमा...

RECENT POSTS

HOT NEWS