हिन्दी भाषा युएइको तेस्रो औपचारिक भाषा

अबुदाबी/संयुक्त अरब इमिरेट्स (युएई) को न्यायिक निकायले आइतबार हिन्दी भाषालाई तेस्रो औपचारिक भाषाको रुपमा प्रस्तुत गरेको छ । अरबी र अंग्रेजीपछि हिन्दीलाई पनि न्यायिक निकायमा तेस्रो औपचारिक भाषाको रुपमा मान्यता दिने निर्णय आइतबार भएको अधिकारीहरुले...

राजनीतिको केन्द्रमा छिमेकी देशलाई भन्दा जनतालाई राख्नुपर्ला कि ?

राज्यलक्ष्मी शाक्य संविधान संशोधनको प्रस्तावले देश पूर्णरूपमा अशान्त भइरहेको छ । प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार गिराउनका लागि विभिन्न दलको दिल्ली दौड भएको रहस्य अब खुल्न थालेको महसुस हुन गइरहेको छ । संविधान निर्माण प्रक्रियामा...

जनविरोधीे दम्भ अनेकौ पटक र वारम्वार एउटा बालुवाको घर हुनेछ

हुकुमबहादुर सिंह मैले यसै पत्रिकामार्फत डा.गोविन्द के.सी.को अनसन प्रक्रियाको सन्दर्भमा योभन्दा अघिल्लो अंकमा ‘ओली–दाहालको दुईतिहाइको दम्भ बालुवाको घर’ भन्ने शीर्षकमा ओली–दाहालको दुईतिहाइको दम्भ ढिलो वा छिटो एउटा बालुवाको घरमा प्रमाणित हुनेछ भनेर भनेको थिएँ ।...

सरकारी नेकपामा बेइमान इमान्दार र इमान्दार बेइमानबीचको संघर्ष

–हुकुमबहादुर सिंह नेपालीमा एउटा उखान छ–सर्पको खुट्टा सर्पले देख्छ । सरकारी नेकपाका दुई अध्यक्षबीचमा अहिले त्यही भएको छ । एउटालाई अर्कोले सकेसम्म खुइल्याउने, बढीभन्दा बढी एकले अर्काको खुट्टा कहाँ कहाँ पुगेका छन् देखाइदिने । नेपाली...

प्रधानमन्त्रीको विदेश भ्रमण मोहले उत्पन्न गरेको संशय !

चन्द्रप्रकाश वानियाा ‘संविधान कार्यान्वयनमा गम्भीर नदेखिएको’ भनेर एउटा सरकारलाई सत्ताच्यूत गरियो र अर्को सरकार बनाइयो । नयाा सरकार सत्तारुढ भएको एक महिना पूरै बितिसकेको छ तर संविधान कार्यान्वयन हुनसक्ने परिस्थिति निर्माण हुन सकेको छैन ।...

एमसीसीका पक्षधरहरु ! राष्ट्रिय स्वाभिमान ठुलो कि पैसा ठुलो ?

- राज्यलक्ष्मी शाक्य नेपाल  सरकारले अमेरिकालाई नेपालमा सैनिक गतिबिधि गर्न किन वातावरण बनाउन चाहेको होला भन्नेबारे अहिले देशब्यापी रुपमै बहस चलेको छ । अमेरिकाबाट बिकेका केही ब्यक्तिहरु बाहेक अरु कसैले पनि यो एमसीसीको पक्षमा धारणा...

सन्दर्भ राष्ट्रपतिको मर्यादा—मर्यादित काम गरेपछि अमर्यादित हुनु पर्दैन

– प्रीति रमण गृहमन्त्री रामबहादुर थापाले सडकमा राष्ट्रपति विद्यादेवी भण्डारीको विरुद्ध व्यक्त भइरहेको जनआक्रोशलाई चेतावनी दिदै अमर्यादित अभिव्यक्ति दिनेहरुलाई कार्यवाही गरिने अभिव्यक्ति दिएका छन् । गृहमन्त्रीको भनाई अनुसार कारवाहीका लागि सम्बन्धित निकायलाई निर्देशन समेत दिइसकिएको...

नेपाली कम्युनिस्ट आन्दोलनमा संयुक्त मोर्चाको प्रश्न : विगतदेखि वर्तमानसम्म

- हुकुमबहादुर सिंह नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासमा संयुक्त मोर्चाको निर्माणको प्रश्नले लामो समयदेखि महत्वपूर्ण स्थान पाएको छ । तर सँधैभरी त्यसको प्रभावकारिता र निरन्तरतामा अनेकौ प्रश्नहरू उठ्ने गरेका छन् । खासमा कम्युनिस्टका लागि संयुक्त मोर्चाको...

संसदीय ब्यवस्थामा केपी ओली बाहेक अरु सबैले हारेका छन् !

–निमकान्त पाण्डे कम्युनिष्ट पार्टीको राम्रो बहुमत रहेको प्रतिनिधिसभा बिघटन गरेर प्रधानमन्त्री केपी ओलीले देशलाई अस्थिरतातिर धकेली दिएका छन् । नेपालका सबै संसदबादी राजनीतिक दलहरुलाई सडकमा जान बाध्य बनाएर सडकमै पनि आफ्नो पक्षमा जनताको समर्थन रहेको...

न्यायालयको गरिमा घटाउने काम न्यायाधीशहरुबाटै भयो

–राज्यलक्ष्मी शाक्य पत्नीलाई मारेर काठमाडौंबाट  हेटौंडा जंगलमा पु¥याएर जलाएको अपराध प्रहरी अनुसन्धानका क्रममा सशस्त्रका पूर्व डिआइजी रञ्जन कोइराला अदालतबाट आजीवन कारावासको सजाय पाएर जेल जीवन विताइरहेको अवस्थामा अकस्मात सर्वोच्च अदालतले उनको सजाय साढे आठ बर्षमा...

RECENT POSTS

HOT NEWS