संसदीय व्यवस्थाविरुद्धको मोर्चा

हुकुमबहादुर सिंह नेपालको संविधान २०७२ को कार्यान्वयनसँगै नेपालमा ५ वटा दलले राष्ट्रिय मान्यता प्राप्त गरेका छन् । यद्यपि नेपाली कांग्रेसको वैशाखीमा नयाँ शक्तिका बाबुराम भट्टराई, एमालेको वैशाखीमा राष्ट्रिय जनमोर्चाका दुर्गा पौड्याल, राप्रपाका राजेन्द्र लिंगदेनले विजय...

किन बन्ने कम्युनिष्ट ?!

–चन्द्रप्रकाश बानियाँ “एकदिन नारद सत्यलोक पुगिगया, लोकको गरौं हित भनी......” ! भानुभक्तीय रामायणको कथारम्भ यसरी नै भएको छ । कुरौटे ऋषिको रुपमा परिचय बनाएका देवर्षि नारदसाग सम्बन्धित अनेकौं प्रसंगहरु हिन्दू धर्मग्रन्थहरुमा भेटिन्छन् । विणा हातमा...

लुम्बिनी, अशोक स्तम्भ र दलाई लामाको हिन्दूस्तान मोह

पदम श्रेष्ठ [email protected] देवान पियेन पिय दसिन ला जिन वीस तिवसामि सितेन अतन आगाच महियिते हिद बुद्धे जाते शाक्य मुनीति शिला बिगडी मिचा कालापति सिलाथभे च उस पापिते हिद भगवं जातेति लुं मिनी गामे उवालिके कटे अठ भागियेच   यसको...

राजा महेन्द्रलाई सम्झने बेला आयो

–दीर्घराज प्रसाईं ‘हिवत्खण्ड नेपाल’ विश्वका पुराना सार्वभौमसम्पन्न राष्ट्रहरुमध्ये एक स्वतन्त्र, सार्वभौमसत्तासम्पन्न आफ्नो पहिचान बोकेर उभिएको राष्ट्र हो । राष्ट्र निर्माता पृथ्वीनारायण शाह र उनीपछि उनका कान्छा छोराबहादुर शाहको नेतृत्वमा हिमवत्खण्डका गोर्खालगायत, नुवाकोट, कीर्तिपुर, कान्तिपुर, भक्तपुर,...

वाम गठबन्धनको चुनावी परिणामले वाम एकीकरणको उत्साह थपेको छ

          निमकान्त पाण्डे प्रतिनिधिसभा तथा प्रदेशसभाका लागि गत मंसिर १० र २१ मा दुई चरण गरी सम्पन्न भएको निर्वाचनमा वाम गठबन्धनले अपेक्षाकृत ठाउामा जित हासिल गरेको छ । यो जितलाई लिएर...

के.पी. ओली अग्नि परीक्षामा

संसदीय व्यवस्थामा साम्यवादी दल –प्रेम कैदी प्रधानमन्त्री एवम् देशको ठूलो राजनीतिक दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशभरका चुनावी सभाहरूमा अब नेपालमा साम्यवादीहरू चुनाव जिते भने लोकतन्त्र मासिन्छ र तानाशाही एकदलीय व्यवस्था शुरू हुन्छ भन्दै हिाडे...

भारतको हस्तक्षेप र नेपालका नेताहरुको लम्पासर प्रवृत्ति

राधा बुढाथोकी मगर नेपालका राजनीतिक दलहरूले भन्ने गरेको सामन्ती राष्ट्रवादले टिकाएको नेपालको राष्ट्रियता अब संकटग्रस्त अवस्थामा देखिन थालेको छ । चुनाव सम्पन्न भइसकेपछि ६ वटा प्रदेशमा वाम गठबन्धनको बहुमत र एउटा प्रदेशमा भारतको प्रियपात्र मधेसी...

ओली र वामदेवबीच वार्ता गराउँदाको क्षण

–निमकान्त पाण्डे वामपन्थी गठबन्धनको पक्षमा निरन्तर कलम चलाउँदै आएको यो पंक्तिकारलाई एकजना फेसबुके मित्रले वाम गठबन्धनलाई फुटाउन खोजेको आरोप लगाएर फेसबुकमा लेखिदिएका छन् । वाम गठबन्धनको लागि कमरेड वामदेव गौतमले कति मेहनत गर्नुभयो ? अथवा...

महिला उम्मेदवारको विजयको सन्देश

राज्यलक्ष्मी शाक्य प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मत परिणाम सार्वजनिक भइसकेको छ । मत परिणामअनुसार प्रतिनिधिसभामा ६ जना महिला उम्मेदवारले विजय हासिल गरेका छन् । नेपालको संविधानमा नै महिलालाई हरेक क्षेत्रमा ३३ प्रतिशत आरक्षणको व्यवस्था छ...

अब साँच्चै पूरा हुन्छन् त नेपालीहरूको समृद्धि सुमर्ने सपनाहरू ?

चन्द्रप्रकाश बानियाँ संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको पहिलो आम निर्वावाचन सम्पन्न भएको छ । निर्वाचन परिणामले स्थिर सरकार दिने आशा उत्पन्न गरेको छ । निर्वाचनमा लोकतान्त्रिक गठबन्धन पराजित भएको छ र प्रदेश नम्बर दुई एउटालाई छोडेर...

RECENT POSTS

HOT NEWS