सेनाले किन देख्यो देशमा चुनौती ? राज्यलक्ष्मी शाक्य

नेपाली महिलाहरूले निकै गौरव अनुभूति गरेको सर्वाेच्च अदालतमा महिला प्रधानन्यायाधीश नियुक्त भएको घटना निकै छोटो समयमै निराशा र दुःखद् बन्न पुगेको छ । प्रधानन्यायाधीश सुशीला कार्कीका क्रियाकलापहरू प्रारम्भदेखि नै विवादास्पद बनिरहेका थिए । उनलाई...

चुनावी तालमेलको नाममा देखापरेको सैद्धान्तिक व्यावहारिक बेथिति ! चन्द्रप्रकाश बानियाँ

‘आफ्नो पार्टीभित्र खेल्न खोजेको र फुटाउने प्रयत्न गरेको’ भनेर अप्रत्यक्षरूपमा भूतपूर्व राजामाथि राप्रपाका अध्यक्ष कमल थापाले आरोप लगाएको कुरा सार्वजनिक भएको छ । हुन त थापा उति विश्वसनीय नेता होइनन् । उनले भने भन्दैमा...

ओलीले बोले मात्र प्रचण्डले गरेरै देखाए देशभक्ति

          –निमकान्त पाण्डे–   दोस्रोपटक प्रधानमन्त्रीमा निर्वाचित भएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यसपटक आपूmले केही गरेर देखाउने वाचा गरेका थिए । प्रचण्डले गरेका वाचा पूरा हुँदैनन् भन्ने अड्कलबाजी पनि धेरैले गरेका थिए । वाचा गर्नेले...

संघीयताबारे पुनर्विचार गर्न दलहरु तयार हुनैपर्दछ

निमकान्त पाण्डे नेपालको राजनीति झन्पछि झन् पेचिलो बन्दै गइरहेको छ । खासगरी संघीयतालाई व्यवस्थित गर्न राजनीतिक दलहरु निकै सकसपूर्ण अवस्थामा पुगेका छन् । राजनीतिक दलहरुले सोचेभन्दा धेरै नै समस्याहरु बढेर जाँदा संघीयता ‘नखाउँ भने दिनभरिको...

म भूकम्पपीडितको घरमा राष्ट्रपतिलाई निम्तो राज्यलक्ष्मी शाक्य

नेपालमा ‘गोरखा भूकम्प–२०७२’ गएको पनि दुई वर्ष पुगेको छ । त्यो त्रासदीपूर्ण दिन सायद कसैले नै भुल्न सक्छ होला । उक्त भूकम्पमा परेर मेरो पनि घर भत्केको थियो । भूकम्प गएलगत्तै उद्धार र राहतमा...

जटिल छ प्रधानमन्त्री प्रचण्डको सत्तायात्रा राधा बुढाथोकी मगर

केपी ओली नेतृत्वको सरकारलाई हटाएर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकार गठन भएपछि प्रचण्ड नेपालको ३९औं प्रधानमन्त्री बन्नुभएको छ । यसपटक प्रधानमन्त्री बन्ने क्रममा उहाँसग कसैले प्रतिस्पर्धा गरेनन् । प्रचण्डले प्रधानमन्त्रीमा निर्वाचित हुनका लागि...

प्रचण्डले गर्न नसकेका काम

निमकान्त पाण्डे आमूल रुपान्तरण र राष्ट्रिय स्वाधीनताको नारालाई प्रमुख मुद्दा बनाएर सुरु गरिएको २०५२ फागुन १ गतेदेखिको सशस्त्र युद्धले शान्तिप्रक्रियामा फड्को मारेपछि युद्धका एजेण्डाहरु क्रमिक रुपमा सम्बोधन आशा देशवासीहरुले गरेका थिए । त्यो बेला सशस्त्र...

महिलालाई प्रोत्साहनको खाँचो

राज्यलक्ष्मी शाक्य २१औं शताब्दीको वर्तमान समयमा सारा विश्वभर नै महिला हकहितको विषयलाई प्रमुखताका साथ उठाइएका छन् । विकसित मानिएका युरोपेली मुलुकहरुमा अहिले पनि महिलालाई राजनीतिक, सामाजिक तथा आर्थिक क्षेत्रमा अगाडि बढाउनुपर्छ भन्ने विचार विमर्श तथा...

राष्ट्रपति भण्डारीको स्वागतमा प्रदर्शित भारतीय कूटनीतिको चुतियापन !

चन्द्रप्रकाश बानियाँ सामाजिक सञ्जालहरु यतिबेला एकथरि नेपालीहरुका रुवावासीले भरिएका देखिन्छन् । खासगरेर, आफूलाई एमाले सम्बद्ध वा समर्थक शुभचिन्तक सम्झने नेपालीहरु सर्वाधिक मर्माहत र आक्रोशित भएका छन् । उनीहरुको चित्त दुख्नुको कारण उति ठूलो भने होजस्तो...

राजनीतिक इच्छाशक्ति र उज्यालो सपना

डा. दीपेन्द्र रोकाया हिजोआज शहरबजारमा लोडसेडिङ मुक्त भएकोमा ऊर्जा मन्त्रालयको हाईहाई छ । यसभन्दा अघिका सरकार तथा तिनका ऊर्जामन्त्रीहरु कस्ता र कसका मतियार हुँदा रहेछन् ? अनि त्यहाँ काम गर्ने जिम्मेवार अधिकारीहरु कति गैरजिम्मेवार हुँदा...

RECENT POSTS

HOT NEWS