क.प्रचण्डलाई नि:शुल्क सुझाव

–निमकान्त पाण्डे–   तत्कालीन नेकपा (माओवादी)ले सशस्त्र संघर्ष सुरु गरेदेखि नै चर्चाको केन्द्रमा रहेका हालको एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पछिल्ला केही दिनयता थप चर्चाको केन्द्रमा छन् । राजनीतिक हैसियतका हिसाबले प्रचण्ड तेस्रो ठूलो दलका...

युवाको चाहनाअनुरूपको योजना आएको छ

 उत्तम अर्याल   सरकारले आर्थिक वर्ष २०७३/०७४ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरिसकेको छ । उक्त नीति तथा कार्यक्रममा युवाका सम्बन्धमा पनि महत्वपूर्ण तथा महत्वाकांक्षी योजनाहरू सार्वजनिक भएका छन्, जुन युवा वर्गका लागि अति...

जनता र मुलुकका लागि बेमतलबको सत्ता परिवर्तनको झेली खेल !

चन्द्रप्रकाश वानियाा सर्वाङ्ग श्रृङ्गारपटार सकिएर खुट्टामा घुाघुरु बााध्न मात्र बााकी छ भनिएको बेलामा अकस्मात् प्रचण्डका खुट्टा लकपकाएछन् । त्यसो हुनु स्वाभाविक पनि थियो । किनकि एमालेलाई चिढाएर वा सत्ताबाहिर राखेर मुलुकको मूल समस्या समाधान हुन...

नेपालका आम क्रान्तिकारीका लागि एउटा खुशीको खबर

हुमुमबहादुर सिंह   केही समयदेखि नेकपा (क्रान्तिकारी माओवादी)भित्र एक प्रकारको अन्यौलता, अकर्मण्यता देखिादै आएको छ । पछिल्लो समयमा खासगरी पार्टी अध्यक्ष किरण र वरिष्ठ नेता बादलबीचको एमाओवादीसितको पार्टी एकताबारे देखिएको मतभेदका कारण पनि यो परिस्थिति उत्पन्न...

अनुकरणीय स्रष्टा सम्मान कार्यक्रम

राज्यलक्ष्मी शाक्य   भनिन्छ, साहित्य भनेको समाजको ऐना हो । समाजको यथार्थ स्वरूप, विषयवस्तु र काल्पनिकताको झल्को पनि साहित्यमा आउने गरेको पाइन्छ । साहित्य भन्नाले ‘हितले युक्त भएको भन्ने शाब्दिक अर्थ निस्कने कुरा व्याकरणविद्हरूबाट मैले सुनेकी...

स्वागतयोग्य नीति तथा कार्यक्रम

वाम गठबन्धनको सरकारले आइतबार व्यवस्थापिका संसद्मा घोषणा गरेको नीति तथा कार्यक्रमले भर्खर विकासको लय समाउन खोजिरहेको नेपालको समृद्धि र विकासका लागि स्पष्ट खाका कोरेको छ । साथै नीति तथा कार्यक्रमले संकटका बेला जनताले सरकारमाथि...

‘वैद्य बा’ को मनोवाद पढेपछि

–निमकान्त पाण्डे–   राजनीति भनेको पदीय आकांक्षा पूरा गर्ने पेशा नभएर देश, जनता र पार्टीको निमित्त योगदान गर्ने माध्यम हो भन्ने महत्वपूर्ण शिक्षा मिल्ने गरी मोहन वैद्य ‘किरण’ले रातोपाटी डटकममा लेख्नुभएको ‘मनोवाद’ पढेपछि मलाई केही लेख्न...

बजेट कार्यान्वयनका समस्या र असर

 उत्तम अर्याल   सरकारले आगामी आर्थिक वर्ष २०७३/०७४का लागि यही वैशाख २६ गते सदनमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ । उक्त नीति तथा कार्यक्रमकै अनुसार आगामी आवको बजेट निर्धारण गरिनेछ । आगामी आवको...

बादलजीहरूको एमाओवादी प्रवेश माओवादीहरूको एकता कि विघटन ?

हुकुमबहादुर सिंह   जनयुद्धका नायकहरूमध्ये बाबुरामले आखिरमा माक्र्सवादकै विरोध गरेर रूपलालको मार्ग अवलम्बन गरे । उनी अब कहिल्यै सर्वहारावादी क्रान्तिमा फर्कने सम्भावना छैन । जनयुद्धका प्रथम नायक प्रचण्डले पनि जनयुद्धलाई धोका दिए भनेर स्वयम् बादलहरू भन्ने...

नेताहरु ! जनताप्रति गैरजिम्मेवार किन ?

राज्यलक्ष्मी शाक्य नेपाली जनताले एकपछि अर्को गर्दै अत्यन्त जटिल परिस्थितिको सामना गर्नुपरिरहेको छ । अघिल्लो वर्षको भूकम्पदेखि सुरु भएको जनताको कहर यस वर्षको आगमन हुादा पनि उस्तै छ । भूकम्पका कारण भत्किएका जनताका आवासहरू पुनर्निर्माण...

RECENT POSTS

HOT NEWS