नेपालकाे महारानी

- प्रकाश कुमार साह लाग्थ्यो तिमी सरस्वती हौं ब्रम्हाको कोखबाट आएको तिम्रो जीवन संर्घष हेर्दा कता कता धेरै आचरण मागेको तिमीसँग जोडी बिजोडी पो रहेछौं दुखः का दिन होइन बिलाशिता जोडिएछौं कहाँ(कहाँ बस्न दिए तिमी घात गर्दो रहेछौं न शास्त्र न शास्त्र...

वरिष्ठ साहित्यकार वानिरा गिरीको निधन

काठमाडौं । वरिष्ठ साहित्यकार डाक्टर वानिरा गिरीको निधन भएको छ।  ७५ वर्षिया गिरीको निधन आइतबार राति १० बजे भएको साहित्यका नरेन्द्र प्रसाईंले जानकारी दिए।  २० दिनअघि कोरोनासंक्रमण देखिएकी गिरीको निधन हृदय घातले भएको जनाइएको...

युगकवि सिद्धिचरण श्रेष्ठको ११०औँ जन्मजयन्ती

ओखलढुङ्गा । युगकवि सिद्धिचरण श्रेष्ठको ११०औँ जन्मजयन्ती आज मनाइँदै छ । १९६९ साल जेठ ९ गते आजकै दिन ओखलढुङ्गामा उनको जन्मभएको थियो ।यसवर्ष पनि कोरोना कहरकाबीच उनको सम्झनामा गरिँदैछ । सोही अवसरमा ‘मेरो प्यारो ओखलढुङ्गा’...

किन छैन सरकार ?

तीर्थराज जोशी किन छैन सरकार ?                                                           ...

माैन छ अझै पनि !

माैन छ अझै पनि कतै हराए कतै छुटे माैन छ अझै पनि । गुहार माग्न कति जुटे माैन छ अझ पनि । सरकार कुर्सी जाेगाउनमा तल्लिन देखियाे , अक्सिजन बिना सास टुटे माैन छ अझ पनि । बिपत्तिमा काम...

कोरोना संक्रमणबाट साहित्यकार कोइरालाको निधन

काठमाडाैं । नेपाली कांग्रेस काठमाडौं जिल्ला सदस्य, साहित्यकार, विभिन्न ग्रन्थका सम्पादक, बौद्धिक व्यक्तित्व, जीवनचन्द्र कोइरालाको कोरोना सङ्क्रमणका कारण निधन भएको छ । उनको बुधबार दिउँसो १२:३० मा निधन भएको अस्पताल स्रोतले जनाएको छ। उनी दुई...

लाजनीति (कविता)

-तीर्थराज जोशी न पैसा कमाएँ न गुण्डा बनाएँ । न हिंसा चलाएर शान्ति मनाएँ ।। न पाटी उधारेँ न बाटो बिगारेँ । न धोका दिएरै कतै घात पारेँ ।। न नेताहरुको बनेको छु झोले । न सिद्धान्त घोकी मीठा बात...

गजल

ए सुर्य म दिपक तिम्रो दिनको उज्यालोमा मेरो औकात नै के छ र ? तर रातको अन्धकारमा हे र ! तिम्रो रापले रोकेका मान्छेका पाइलाहरु मलाइ लिइ आफ्नो गन्तव्य सम्म पुग्न सफल हुन्छन् राजेन्द्र महर्जन,  कीर्तिपुर

शताब्दी पुरुष जोशीको १०२ औं जन्मोत्सवमा साहित्यकार चौधरीलाई पुरस्कृत गर्ने

काठमाडौं / कबि तथा साहित्यकार वसन्त चौधरीलाई नइ प्रकाशनले साहित्य क्षेत्रकै प्रतिष्ठित ‘नइ ईश्वरवल्लभ अवार्ड’  प्रदान गर्ने निर्णय गरेको छ । नइ प्रकाशन संचालक समितिका अध्यक्ष इन्दिरा प्रसाईंको अध्यक्षतामा बसेको बैठकले यो वर्षका लागि ‘नइ...

नारद गौतमलाई जानकी साहित्य पुरस्कार प्रदान गरिने

गुल्मी । गुल्मीको किरण पुस्तकालय तम्घासद्वारा प्रदान गरिने जानकी साहित्य पुरस्कार कवि तथा गितकार नारद गौतमलाई प्रदान गरिने भएको छ । किरण पुस्तकालय तम्घासबाट प्रदान गरिने यस वर्षको जानकी साहित्य पुरस्कार रुरुक्षेत्र गाउँपालिका ४ चौतराका...

RECENT POSTS

HOT NEWS