थाहा पाइराख्नुहोस् टेलिकमका शर्टकोड

काठमाडौं ।  नेपाल सरकारकाे स्वामित्व  रहेको दूरसञ्चार कम्पनी देशमा सबै प्रकारका दूरसञ्चार सेवा सञ्चालन गर्ने एक मात्र कम्पनी हो । यस कम्पनीले ल्याण्डलाइन फोन, मोबाइल (जीएसएम तथा सीडीएमए), एडीएसएल, एफटीटीएच इन्टरनेट, आईपीटिभी लगायतका विभिन्न सेवाहरु...

भूकम्प मापन गर्ने ‘सिस्मोमिटर’ जडान

पर्वत - जिल्लामै पहिलोपटक भूकम्प मापन गर्ने ‘सिस्मोमिटर’ जडान गरिएको छ । सदरमुकाम कुश्माको पर्वत गुरुकुल एकेडेमीमा उक्त मिटर जडान गरिएको हो । स्वीट्जरल्याण्डमा रहेको युनिभर्सिटी अफ लोजानले नेपालका विभिन्न २३ विद्यालयमा भूकम्प मापनयन्त्र जडान...

बलात्कारबाट जोगाउने मेशिनको निर्माण गरे यी कक्षा ११ मा पढ्ने विद्यार्थीले (भिडियोसहित)

काठमाडौं / काठमाडौंको एउटा कलेजमा ११ कक्षामा पढ्ने किशोरले बलात्कारवाट जोगाउने मेसिन बनाएका छन् । मुलुकभर अहिले महिला हिंसा र बलात्कारका घटना बढिरहेका बेलामा सेन्ट जेवियर्स कलेजमा कक्षा ११ मा पढ्ने अर्जुन विकले त्यस्तो...

सोनीले मोबाइलभन्दा हलुका मिनि एयर कन्डिसनर निर्माण

एजेन्सी / जापानको बहुराष्ट्रिय प्रविधि कम्पनी सोनीेले मोबाइल फोनभन्दा हलुका मिनि एयर कन्डिसनर निर्माण गरेको छ । उक्त मिनि एयर कन्डिसनर टिसर्टमै फिट हुने जनाइएको छ । यसको नाम ‘रियोन पकेट’ राख्यो । यस एसी...

दोस्रो प्रदेशस्तरीय क्यान–इन्फोटेक मेला उद्घाटन

वीरगन्जमा दोस्रो प्रदेशस्तरीय क्यान–इन्फोटेक मेलाको बिहीबार उद्घाटन भएको छ । देशमा सूचना प्रविधि विकास, प्रवद्र्धनका पछिल्लो दुई दशकभन्दा बढी समयदेखि काम गर्दै आएको आईटी व्यवसायीहरूको छाता संगठन कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान) पर्सा र...

माइक्रोसफ्ट र गुगलबीचको सम्झौता भङ्ग

एजेन्सी । विश्वमा प्रविधि क्षेत्रका सबैभन्दा ठूला मध्येका दुई कम्पनी हुन् माइक्रोसफ्ट र गुगल । यी दुई कम्पनीहरु विभिन्न क्षेत्रमा प्रतिस्पर्धीको रुपमा रहेका छन् र कहिलेकाहीँ त्यस्तो प्रतिस्पर्धा तिक्त बन्दा एक अर्कामा कानूनी लडाइँसम्म...

फेसएपच्यालेन्ज एप प्रयोगकर्ताहरु होशियार ! मोबाईल विवरण अन्त जाला

एजेन्सी / के तपाईलाई बुढो हुने रहर छ ? संसारका मानिसहरुले अत्याधिक प्रयोग गर्ने ईन्टरनेटमा हालै मात्र ‘फेस एप’ भन्ने नयाँ मोबाईल एप्लिकेसनले बजार तताईरहेको छ। समाजिक संजालहरुमा उक्त एपले आफ्नो बुढेसकालको तस्विर बनाएर...

नवीकरणीय ऊर्जा प्रविधिको मर्मतसम्भारबाट आम्दानी

काठमाडौँ। गाउँमै आयआर्जनको भरपर्दो बाटो नभएपछि अछाम तुर्माखाद गाउँपालिकाका नरबहादुर नेपालीलाई पनि वैदेशिक रोजगारीमा जाने चाहना भयो । तर यसका लागि आवश्यक रकमको जोहो गर्न नसक्दा उहाँको चाहना त्यतिकै सीमित बन्यो । गाउँमै केही इलम...

एप्पलका तीन नयाँ आइफोन बजारमा

क्यालिफोर्निया/ अमेरिकी स्मार्टफोन निर्माता कम्पनी एप्पलले एकै पटक तीन किसिमका आइफोन बुधबार सार्वजनिक गरेको छ । बिक्रीमा सामान्य कमी आइरहेको समयमा एप्पलले बजार विस्तार गर्ने उद्देश्यले नयाँ मोडलका साथै सर्बाधिक महङ्गा आइफोन बजारमा ल्याएको...

भीमदत्तमा वायु गुणस्तर मापन केन्द्र सञ्चालन

महेन्द्रनगर - कञ्चनपुरको भीमदत्त नगरपालिकामा वायु गुणस्तर मापन केन्द्र स्थापना गरिएको छ । वातावरण विभागको सहयोगमा स्थापना गरिएको वायु प्रदुषण मापन केन्द्र सञ्चालनमा आएको हो । भीमदत्त नगरपालिकाका वातावरण शाखाका वातावरण अधिकृत गणेश ठगुन्नाले विभागको...

RECENT POSTS

HOT NEWS