एप्पलका तीन नयाँ आइफोन बजारमा

क्यालिफोर्निया/ अमेरिकी स्मार्टफोन निर्माता कम्पनी एप्पलले एकै पटक तीन किसिमका आइफोन बुधबार सार्वजनिक गरेको छ । बिक्रीमा सामान्य कमी आइरहेको समयमा एप्पलले बजार विस्तार गर्ने उद्देश्यले नयाँ मोडलका साथै सर्बाधिक महङ्गा आइफोन बजारमा ल्याएको...

घरमै बसेर जियोमेट उपकरणद्वारा हरेक गतिविधिको जानकारी

इटहरी/ जियोमेट ट्रयाकिङ प्रणालीद्वारा सवारीसाधन र मानिसको गतिविधिसम्बन्धी यथार्थ जानकारी दिने उपकरण टेलिमेट्रिक्स टेक प्राइभेट लिमिटेडले बजारमा ल्याएको छ । शहरीकरणसँगै मानिसको जीवन व्यस्त बन्दै गएको तथा बढ्दो शहरीकरणले ल्याएको व्यस्ततामा थुप्रै आपराधिक क्रियाकलाप...

पहिलोपटक क्षुद्र ग्रह खोज अभियान, प्रदेश नं १ मा क्षुद्र ग्रहको खोजी हुने

काठमाडौँ/ प्रदेश नं १ मा पहिलोपटक क्षुद्र ग्रह खोज अभियान–२०१८ सुरु हुने भएको छ । देशव्यापी रुपमा वैज्ञानिक समाज स्थापना गर्ने उद्देश्यले राष्ट्रव्यापी क्षुद्र ग्रह खोज अभियान अन्तर्गत नेपाल एस्ट्रोनोमिकल सोसाइटीले इटहरी इन्टरनेशनल कलेजको सहकार्यमा...

नेपालमा हाइब्रिड मकै उत्पादन गर्न चिनियाँ प्रविधि

काठमाडौं/ हाइब्रिड मकै उत्पादनसम्बन्धी विभिन्न प्रविधिका बारेमा जानकारी दिन सम्बन्धित क्षेत्रका विज्ञ र सरोकारवालाका लागि तालीम आयोजना गरिएको छ । सो तालीममा कृषि मन्त्रालय, कृषि विभाग, नार्क र सरकारी एवं निजी बीउबिजन उत्पादक कम्पनीका विज्ञ,...

सामसङ जे८ बजारमा

सामसङले ग्यालेक्सी जे८ स्मार्टफोन नेपाली बजारमा ल्याएको छ । जे८ सामसङको इन्फिनिटिसिरिज अन्तर्गतको एक हिस्सा हो भन्दै कम्पनीले यसमा ६ इन्चको सुपर डिस्प्ले तथा डुयल क्यामरा रहेको जनाएको छ । जे८ मा अत्याधुनिक प्रविधियुक्त...

अन्तरराष्ट्रिय रोबोट प्रतियोगितामा नेपाली रोबोटको बलियो दाबेदारिता (फोटो फिचर)

काठमाडौं/ शुक्रबार रोबोटिक्स क्ल्ब पुल्चोक क्याम्पस द्वारा आयोजित अन्तरराष्ट्रिय रोबोट प्रतियोगिता 'ABU ROBOCON 2018-NEM CON- The Festival Wishing Happiness and ProsperityABU ROBOCON 2018-NEM CON- The Festival Wishing Happiness and Prosperity' का लागि रोबोट प्रदर्शन...

अब रोबोट पनि ‘पोल डान्सर’

हेर्दा उनीहरू पनि वास्तविक नग्न नर्तकझैँ लाग्छन्, जो पोल वरिपरि घुमीघुमी नाचिरहेका छन् । तर ती नर्तक मानिस होइनन्, रोबोट हुन् । अमेरिकाको लस भेगासस्थित कन्जुमर इलेक्ट्रोनिक्स शोबाट निस्किँदै गरेका दर्शकलाई मनोरञ्जन दिलाउन रोबोटहरूले...

इन्टरनेटमा बढेको मूल्य उपाभोक्ताले तिर्नु नपर्ने

काठमाडौँ, ११ साउन । केही समय अगाडी सरकारले इन्टरनेटमा बढाएको १३ प्रतिशत कर सर्वसाधारण उपभोक्ताले तिर्नु नपर्ने भएको छ । सूचना तथा सञ्चार मन्त्रालयले विहिबार इन्टरनेटको सेवामा लाग्ने भनिएको १३ प्रतिशत दूरसञ्चार सेवा शुल्क...

काठमाडौंमा वायुसेवाको दोस्रो वाइडबडी विमान

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दोस्रो वाइड–बडी (मकालु) विमान अवतरण गरेको छ । नेपाल वायुसेवा निगमले इतिहासमै पहिलोपटक वाइड–बडी जहाज भित्र्याएको छ । १८ सिट बिजनेस र २ सय ५६ सिट इकोनोमिक क्लास रहेको वाइड–बडी जहाजको सिट...

दैनिक काम गर्ने कम्प्युटरमा यी साइट कहिल्यै नखोल्नुहोस्

सामान्यतया आफ्नो कामको कम्प्युटरमा मानिसहरुले आफ्नो दैनिक कामहरु नै गर्ने गर्छन् तर कहिलेकाहीँ समय खाली रहेको अवस्थामा मानिसहरुले आफ्नो कम्प्युटरमा अन्य विभिन्न किसिमका साइटहरुको भ्रमण गर्ने गर्छन् । जसमा केही साइटहरु आफ्नो दैनिक काम...

RECENT POSTS

HOT NEWS