खेलकुद पत्रकार मञ्चको अध्यक्षमा देवेन्द्र सुवेदी

काठमाडौं / खेलकुद पत्रकारहरुको छाता संगठन नेपाल खेलकुद पत्रकार मञ्चको अध्यक्षमा देवेन्द्र सुवेदी निर्वाचित हुन सफल भएको छ । आज शुक्रबार भएको १५ औं चुनावी सभाले सुवेदीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो । सुवेदीले...

अफ्रिकन नेसन्स कपको उपाधीका लागि अल्जेरिया र सेनेगल भिड्ने

एजेन्सी / इजिप्टमा जारी अफ्रिकन नेसन्स कप फुटबलको उपाधीका लागि अल्जेरिया र सेनेगल फाइनलमा भिड्ने भएको छ । आइतबार राति भएको खेलमा अल्जेरियाले नाइजेरियालाई २–१ गोलले हरायो । साथै सेनेगलले ट्युनिसियालाई १–० गोल पराजित गर्दै...

विश्वमा सर्वाधिक परिश्रमिक पाउने मेसी

एजेन्सी / बार्सिलोनाबाट क्लब फुटबल खेल्ने अर्जेन्टाइन स्टार फुटबलर लिओनल मेसी विश्वमा सर्वाधिक परिश्रमिक पाउने खेलाडी बनेका छन्। अघिल्लो पटक बक्सिङमा फ्लोयद मेवेदर भन्दा पछि रहेका मेसी फोर्ब्सले जारी गरेको यस वर्षको सूचीमा पहिलो...

नेपाल १७० औं स्थानमा यथावत

काठमाडौं / फिफा वरियतामा नेपालको स्थान यथावत कायम रहेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले जारी गरेको नयाँ वरियतामा नेपाल १७० औं स्थानमा यथावत रहेको छ । यस वर्षको अन्तिममा आएको वरियताअनुसार विश्व वरियतामा भने...

साग फुटबलमा भुटानले बंगलादेशलाई हरायो

काठमाडौं  / १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत फुटबलतर्फ भुटानले बंगलादेशलाई १—० गोल अन्तरले हराएको छ । प्रतियोगिताको पहिलो खेलको ६५ औं मिनेटमा भुटानका कप्तान चेन्चो ग्याल्जेन प्रतियोगिताको पहिलो खेलमा चेन्चोले ६५ औं मिनेटमा गरेको...

ला लिगाका बाँकी खेलहरु ११ जुनदेखि सुरु गर्ने तयारी

एजेन्सी - ला लिगाका अध्यक्ष ज्याभिएर तेबासले जारी सिजनका बाँकी खेलहरु ११ जुनदेखि सुरु गर्ने तयारी भइरहेको जनाएका  छन् । कोरोनाभाइस महामारीका कारण २०१९/२० को सिजन नै अहिले स्थगित छ । सेभिया र रियल बेटिसबीचको...

साग फुटबलमा नेपालले भुटानलाई हरायो

काठमाडौं / नेपालले १३ औं दक्षिण एसियाली खेलकुद (साग) को पुरुष फुटबलमा नेपालले भुटानलाई हराएको छ । दशरथ रंगशालामा भएको खेलमा नेपालले ४—० को फराकिलो गोल अन्तरले हराएको थियो । खेलमा कप्तान सुजल श्रेष्ठले २...

खेलकुदको क्षेत्रमा नेपालले अपेक्षित प्रगति हासिल गरेको छ : खेलकुदमन्त्री विश्वकर्मा

काठमाडौं / युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले खेलकुदको क्षेत्रमा नेपालले अपेक्षित प्रगति हासिल गर्न सफल भएको जनाएका छन् । स्वतन्त्र विद्यार्थी युनियन आरआर क्याम्पसद्वारा आयोजना गरिएको नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत तथा बृहत् रचनात्मक सप्ताहको उद्घाटन गर्दै...

बीपीएल क्रिकेटमा सन्दीप चम्किए

नेपाली लेग स्पिनर सन्दीप लामिछाने बंगलादेश प्रिमियर लिग (बीपीएल) क्रिकेटमा पनि चम्किएका छन् । आइतबार सिलेट सिक्सर्सबाट बीपीएल खेलेका सन्दीपले आफ्नो डेब्यु खेलमै दुई विकेट लिन सफल भएको छ । बिग ब्यास लिग क्रिकेटबाट बिचैमा...

विश्वकप क्रिकेटमा विराट कोहलीको २० हजार रन बनाउन सफल

एजेन्सी / भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले अन्तर्राष्ट्रिय क्रिकेटमा २० हजार रन बनाउन सफल भएको छ । उनले सबैभन्दा कम इनिङमा रन बनाएका थिए । उनले  इंग्ल्याण्ड र वेल्समा भइरहेको १२ औं संस्करणको आईसीसी...

RECENT POSTS

HOT NEWS