ओलम्पिक जुडाेमा नेपालकी साेनिया इरिनासँग पराजित

काठमाडौं । टोकियो ओलम्पिकमा नेपालको तर्फबाट जुडोमा सहभागी सोनिया भट्ट पराजित भएकी छिन्। ४८ केजी मुनिको समूहमा भट्ट रुसी खेलाडी इरिना डोलगोभासँग पराजित भएकी हुन्। आजै सम्पन्न अर्को खेलमा कल्पना परियारले सुटिङमा राष्ट्रिय कीर्तिमान बनाइन्।...

३२औं ग्रीष्मकालीन टोकियो ओलम्पिकको उद्घाटन

काठमाडाैं  । विश्व खेलकुदको कुम्भमेला ३२औं ग्रीष्मकालीन टोकियो ओलम्पिकको औपचारिक उद्घाटन समाराेह सुरु भएकाे छ। काेराना महामारीकाे बीच एक हजारभन्दा कम खेलप्रेमीकाे उपस्थितिमा टोकियोस्थित ओलम्पिक रंगशाला उद्घाटन समाराेह सुरु गरिएकाे हाे। जापानी सम्राट नारुहितो, फ्रान्सका राष्ट्रपति...

घरेलु मैदानमा नाओमीकाे स्वर्ण जित्ने चाहना

काठमाडौं । जापानकी टेनिस स्टार नाओमी ओसाका दुई महिनापछि मैदान फर्कदैछिन् । त्यो पनि आफ्नै भूमिमा भइरहेको ओलम्पिकबाट । ओसाकाले गत मे महिनादेखि यता कुनै पनि खेल खेलेकी छैनन् । उनले फ्रेन्च ओपनबीचमै छाडेकी...

ओलम्पिक पुरुष फुटबलको उद्घाटन खेलमा स्पेन र इजिप्ट गोलरहित बराबरी

काठमाडौं । टोक्यो ओलम्पिक पुरुष फुटबलको उद्घाटन खेलमा स्पेनलाई इजिप्टले गोलरहित बराबरीमा रोकेको छ । यूरो २०२० का युवा खेलाडीबाट पुरस्कृत पेड्रीको उपस्थितिले समेत स्पेनको नतिजामा सकारात्मक असर भएन । रियल मड्रिडका डेनी सेबाल्लोस घुँडाको...

फेब्रुअरी ४ देखि २० सम्म बेइजिङमा ‘विन्टर ओलम्पिक’ हुँदै

काठमाडाैं । अर्को वर्ष फेब्रुअरी ४ देखि २० सम्म बेइजिङमा 'विन्टर ओलम्पिक' हुँदैछ। कोभिड १९ को महामारीका कारण पछि सरेको यो प्रतियोगिताका लागि अहिलेसम्म टिकेटिङ सुरु गरिएको छैन। र, मुखैमा टोकियोमा ग्रीष्मकालीन ओलम्पिक हुन...

प्रधानसेनापतिद्वारा ओलम्पिकमा छनौट भएका सेनाका खेलाडीलाई शुभकामना दिए

काठमाडाैं । नेपाली सेनाले जापानको टोकियोमा साउन ८ देखि सुरु हुने ओलम्पिकमा सेनाको तर्फबाट सहभागी हुने खेलाडीलाई बधाई र शुभकामनासहितको एक कार्यक्रम आयोजना गरेको छ। जंगी अड्डामा आयोजित एक कार्यक्रमका बीच प्रधान सेनापति पूर्णचन्द्र थापाले...

नेपालले एसियन महिला भलिबल खेल्ने

काठमाडौं । आगामी अगष्ट–सेप्टेम्बरमा फिलिपिन्समा हुने एभीसी एसियन वुमन्स भलिबल च्याम्पियनसिप खेल्नबाट वञ्चित भएको नेपालले अर्को वर्ष खेल्न पाउने भएको छ । शुक्रबार एसियन भलिबल कन्फेडेरेसन (एभीसी) ले नेपाल र भारतलाई कोभिड–१९ का कारण प्रवेश...

टर्कीको इस्तानबुलमा युरोपियन च्याम्पियन्स लिगको फाइनल खेल

काठमाडौं । सन् २०२३ को युरोपियन च्याम्पियन्स लिग फुटबलको फाइनल खेल टर्कीको इस्तानबुलमा हुने भएको छ । युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले २०२३ को फाइनल इस्तानबुलमा गर्ने निर्णय गरेको हो । यसअघि कोरोनाको कारण २०२०-२१...

इटाली र साउदीले विश्वकप फुटबल -२०३० काे संयुक्त दाबी

एजेन्सी । सन् २०३० को विश्वकप फुटबल आयोजनामा इटाली र साउदी अरेबियाले संयुक्त दाबी गरेका छन्  । संयुक्त रुपमा विश्वकप आयोजनाका लागि इटाली र साउदीले  छलफल अघि बढाएको द एथ्लेटिकले जनाएको छ । सन् २०३० को...

यस बर्षकाे बालोन डे ओरका पाँच दाबेदार

काठमाडौं । विश्वभर फुटबल सिजन सकिएसँगै अब बालोन डे ओर उपाधि कसले जित्ला भन्ने चासो बढेको छ । केही दिनअघि मात्रै युरोकप र कोपा अमेरिका फुटबल प्रतियोगिता सकिएको छ । यी दुई प्रतियोगितापछि केही खेलाडीको...

RECENT POSTS

HOT NEWS