युएस ओपनमा एरिकाले १ स्वर्ण र १ रजत जितिन्

काठमाडौं । नेपाली कराते खेलाडी एरिका गुरुङले अमेरिकामा भएको युएस ओपन इन्टरनेसनल कराते च्याम्पियनसिपमा १ स्वर्ण र १ रजत जितेकी छन् । १९औं एसियाडकी रजत विजेता एरिकाले यू-२१ इलिटतर्फ महिला ६८ केजीमाथि तौल समूहमा स्वर्ण...

विश्वकप छनौटमा जापान स्वतः विजेता

काठमाडाैं । विश्वकप छनौट अन्तर्गत जापान र उत्तर कोरियाबीचको खेल स्थगित भएपछि जापानलाई विजेता घोषणा गरिएको छ । उत्तर कोरियाको प्योङयाङमा गत मंगलबार हुनुपर्ने यो खेल उत्तर कोरियाले अन्तिम समयमा खेल स्थगित गरेको थियो ।तर,...

चर्च ब्वाइजले इटहरी गोल्डकपको उपाधि जित्याे

धरान । अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबलको उपाधि काठमाडौँको चर्च ब्वाइज युनाइटेडले हात पारेको छ । शनिवार राति इटहरी रङ्गशालामा सम्पन्न खेलमा अघिल्लो संस्करणको उपविजेता चर्च ब्वाइज युनाइटेडले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई १–० गोलले...

नेपालकाे ‘ए’ टाेली आयरल्यान्ड–उल्भ्ससँग २१ रनले पराजित

काठमाडौं । आयरल्यान्ड–उल्भ्ससँगकाे मैत्रीपूर्ण टी–२० क्रिकेट शृङ्खलाकाे पहिलाे खेलमा नेपालकाे 'ए' टाेली पराजित भएकाे छ । शुक्रबार कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा भएकाे खेलमा नेपाल २१ रनले पराजित भयाे । आयरल्यान्ड–उल्भसले दिएकाे २ सय २३ रनकाे...

नेपाली क्रिकेटमा नयाँ इतिहास रच्न आतुर

काठमाडौं । नेपाली क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाईले विश्वकप यात्रा गर्नु सबैभन्दा खुशीको क्षण रहेको उल्लेख गर्नुभएको छ।उहाँले सबै जना नेपाली क्रिकेटमा नयाँ इतिहास रच्न आतुर रहेको जनाउनुभएको छ। आइसिसी ट्वान्टी–२० विश्वकपको तयारी स्वरूप भारतको...

एञ्जिलाको जीवनीमा आधारित ‘अञ्जिला’, माघ ११ मा प्रदर्शन

नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’ निर्माण गरिएको छ । उक्त चलचित्र आउँदो वर्षको ११ माघमा प्रदर्शन गर्ने तय गरिएको छ । ‘अञ्जिला’का निर्देशक मिलन चाम्सले इलामको आइतबारे...

विश्वकप छनाैटमा नेपाल बहराइनसँग पराजित

काठमाडाै । विश्वकप छनोट अन्तरगत दोस्रो लेगको खेलमा पनि नेपाल बहराइनसँग पराजित भएको छ । मंगलबार राति भएको खेलमा नेपाल ३–० गोल अन्तरले पराजित भएको हो । बहराइनको जीतमा सायेद महदी बाकेर, अब्दुल्लाह युसुफ हेलाल र...

वैशाखमा गणेशमान स्मृति बुद्धिचाल हुने

काठमाडौं । नवौँ राष्ट्रिय खुला गणेशमान सिंह स्मृति बुद्धिचाल प्रतियोगिता वैशाख १४ देखि १९ गतेसम्म हुने भएको छ । नेपाल लोकतान्त्रिक खेलकुद सङ्घको आयोजनामा हुने प्रतियोगितामा ३४ जना राष्ट्रिय खेलाडीको सहभागिता रहने छ । प्रतियोगिताको विजेतालाई...

विश्वकप २०२६ छनोटमा नेपालले आज बहराइनसँग दोस्रो खेल खेल्दै

काठमाडाैं ।  फिफा विश्वकप २०२६ छनोटको दोस्रो चरणअन्तर्गत नेपालले आज बहराइनसँग दोस्रो खेल खेल्दैछ । खेल नेपाली समयअनुसार राति पौने १ बजे बहराइनको नेशनल स्टेडियममा शुरु हुनेछ । यसअघि बिहीवार भएको खेलमा नेपाल बहराइनसँग ५–०...

फिफा विश्वकप– २०२६  छनोट अन्तर्गत नेपालले घरेलु टोली बहराइनसँग पराजित

काठमाडौं । फिफा विश्वकप– २०२६  छनोट अन्तर्गत नेपालले घरेलु टोली बहराइनसँग पराजित भएको छ।  बहराइन राष्ट्रिय रङ्गशालामा भएको खेलमा घरेलु टोली ५-० ले विजयी भएको हो। बहराइनले खेलको पहिलो हाफमा ३ गोल गरेको थियो भने दोस्रो हाफमा...

RECENT POSTS

HOT NEWS