रोनाल्डोले आपत्तिजनक इशारा गरेकाले एक खेलमा प्रतिबन्ध

रियाद । क्रिस्टियानो रोनाल्डोलाई एक खेलमा प्रतिबन्ध लगाइएको छ । साउदी प्रो लिगको खेलमा अल नासरबाट खेल्दा कथित आपत्तिजनक इशारा गरेको आरोपमा उनलाई एक खेलमा प्रतिबन्ध लगाइएको हो । अल नासरले आइतवार आफ्नो रियाद प्रतिद्वन्द्वी अल...

डोपिङ परीक्षण पोजेटिभ देखिएपछि पोग्बाको खेलजीवन संकटमा

काठमाडौं । चार वर्ष लामो प्रतिबन्धमा परेपछि इटालियन क्लब युभेन्ट्सका फ्रान्सेली स्ट्राइकर पल पोग्बाको खेलजीवन संकटमा परेको छ । प्रतिबन्धित औषधी सेवन गरेको पुष्टि भएपछि ३० वर्षीय पोग्बामाथि चार वर्षसम्म फुटबल गतिविधिमा सक्रिय हुन...

वाफ महिला च्याम्पियनसिपमा नेपालले ईतिहास रच्ने माैका चुक्याे

काठमाडौं ।  नेपाल वेष्ट एसियन फुटबल महासंघ (वाफ) महिला च्याम्पियनसिपको फाइनलमा जोर्डनसँग टाइब्रेकरमा ५-३ गोलले पराजित भएको छ । साउदी अरेबियाको जेदाहस्थित प्रिन्स अब्दुल्लाह अल फैसल रंगशालामा बिहीबार राति सम्पन्न फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गरेको...

नेपालले आज वाफ वुमन्स च्याम्पियनसिपको उपाधि लागि जोर्डनसँग भिड्दै

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोली ऐतिहासिक उपलब्धि नजिक छ । साउदी अरेबियामा आज नेपाली टोलीले वाफ वुमन्स च्याम्पियनसिपको उपाधिका लागि जोर्डनसँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समय अनुसार राति पौने १० बजे...

सावित्राले वाफ महिला च्याम्पियनशिपको फाइनल गुमाउने

काठमाडाैं । नेपाली महिला राष्ट्रिय टोलीकी फरवार्ड सावित्रा भण्डारीले वाफ महिला च्याम्पियनशिपको फाइनल खेल नखेल्ने भएकी छिन् । फ्रान्सेली क्लब एन अभान्ट ग्वेङ्गाम्पमा आबद्ध भण्डारीले भोलि जोर्डनसँग हुने फाइनल खेल नखेल्ने अखिल नेपाल फुटबल सङ्घ...

नेपाल वाफ च्याम्पियनसिपको फाइनलमा प्रवेश

काठमाडौं । दोस्रो हाफको इन्जुरी समयमको अन्तिममा प्रिती राईले गरेको गोलमा लेवनानविरुद्ध २-१ को पुनरागमन जित निकाल्दै नेपाल साउदी अरेबियामा भइरहेको वाफ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । नेपालले अब उपाधिका लागि साविक विजेता...

भुटानकाे साफ यु-१६ फुटबल टाेली नेपाल आइपुग्याे

काठमाडौं । फागुनको तेस्रो सातादेखि सुरु हुने साफ यु-१६ को महिला फुटबलमा सहभागी हुन भुटानको टिम नेपाल आइपुगेको छ। मंगलबार नेपाल आएको भुटानको टिमलाई त्रिभुवन विमानस्थलमा एन्फा प्रवक्ता सुरेश शाहले स्वागत गरेका थिए। प्रतियोगिता फागुन १८...

नामिबियासँग २० रनले नेपाल पराजित

काठमाडाैं । त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाकाे पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको छ । नामिबियाले दिएको २ सय ७ रनको विशाल लक्ष्य पछ्याएको नेपाल ७ बल बाँकी छँदै १ सय ८६ रन...

टी-२० आई सिरिजको खेलमा नामिवियाविरुद्ध सफलता

काठमाडौं । त्रिकोणात्मक टी-२० आई सिरिजको पहिलो खेलमा नामिवियाविरुद्ध नेपालले पहिलो सफलता पाएको छ । करण केसीले नेपाललाई पहिलो विकेट दिलाएका हुन् । लगातार डट खेलेका उनी ५.६ ओभरमा ठूलो सटको धुनमा एज लागेर गुल्शन...

क्यानद्वारा खेलाडीको नयाँ वर्गीकरण सार्वजनिक

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान)ले खेलाडीको नयाँ वर्गीकरण सार्वजनिक गरेको छ । नयाँ वर्गीकरण अनुसार शीर्ष ग्रेडका खेलाडीलाई मासिक एक लाख रुपैयाँ दिने क्यानले निर्णय पनि गरेको छ । क्यानको सोमबार बसेको बैठकले पुरुष र...

RECENT POSTS

HOT NEWS