काठमाडौं जिल्ला जे.के.एस. शोतोकान रियो कराते डो संघको अध्यक्षतामा रोहित राना मगर चयन

 काठमाडौं /  राष्ट्रिय खेलकुद परिषदले युवा तथा खेलकुदलाई प्राथमिक्ता दिने प्रतिबद्धता दिँदै आएको छ। युवा खेलाडीहरूलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा राष्ट्र र राष्ट्रियताको नाम उच्च पार्न सफल र सवल बनुन् भन्दै यस  संघ तथा...

नेपाली महिला क्रिकेट टोली आज स्वदेश फिर्ता

काठमाडौं / थाइल्यान्डमा आयोजना भएको आइसीसी महिला एसिया विश्वकप छनोटमा दोस्रो स्थान हात पारेको नेपाली महिला क्रिकेट टोली बिहीबार स्वदेश फर्किएको छ । नेपाली महिला क्रिकेट टोली बिहीबार १२ः४५ बजे त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा उत्रिएको...

लिग लिडर लिभरपुलको जित

एजेन्सी/बुधबार राति आफ्नै घरेलु मैदानमा भएको खेलमा लिग लिडर लिभरपुलले वाटफोर्डलाई ५–० गोलअन्तरले पराजित गरेको छ । जितमा साडियो माने र भिर्गिल भान डिज्कले समान २–२ गोल गर्दा डिभोक ओरिगीले एक गोल गरे ।...

बार्सिलोना फाइनलमा पुग्यो

एजेन्सी/चर्चित प्रतिद्वन्द्वी रियल म्याड्रिडलाई हराउँदै स्पेनिस पावर हाउस बार्सिलोना कोपा डेल रे फुटबलको फाइनलमा प्रवेश गरेको छ । रियलको उसैको मैदानमा बुधबार राति भएको दोस्रो लेगमा बार्सिलोनाले ३–० गोलले हराउन सफल भयो । बार्सिलोना...

कप डे फ्रान्स फुटबलमा पीएसजी सेमिफाइनलमा

एजेन्सी/एन्जल डी मायिरा चम्किएपछि पेरिस सेन्ट जर्मन (पीएसजी) कप डे फ्रान्स फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा पीएसजीले डिजोनलाई ३–० गोलले हरायो । पीएसजीलाई घरेलु मैदानमा जित दिलाउन डी मारियाले...

इङ्लिस प्रिमियर लिग फुटबलमा एभर्टन र लेस्टर विजयी

एजेन्सी/इङ्लिस प्रिमियर लिग फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा मध्यक्रममा रहेका एभर्टन र लेस्टर सिटी विजय भएको छ । एकपक्षीय खेलमा एभर्टनले कार्डिफ सिटीलाई उसैको मैदानमा ३–० गोलले हरायो भने लेस्टरले ब्राइटनलाई २–१ गोलले...

नेपाल महिला विश्वकप क्रिकेटमा छनोट हुन सकेन

काठमाडौं/कप्तान रुविना क्षेत्रीले अलराउन्डर प्रदर्शन गरेपछि थाइल्यान्डमा जारी आईसीसी महिला विश्वकप क्रिकेट अन्तर्गत एसिया छनोटको अन्तिम खेलमा नेपालले कुवेतलाई ३० रनले हराएको छ । नेपालले अन्तिम खेल जितेपनि ठूलो अन्तरको जित निकाल्न नसक्दा विश्वकपमा...

नेमार भावुक बने

एजेन्सी/ब्राजिलका कप्तान एवं पेरिस सेन्ट जर्मन (पीएसजी) स्टार नेमार चोटमा कारण मैदानबाहिर छन् । एक महिनाअघि खुट्टाको चोट बोकेका उनी उपचारपछि आराम गरिरहेका छन् । चिकित्सकमा अनुसार नेमार अझै डेढ महिना मैदान बाहिर रहनेछन्...

नेपाल फिफा–१९ च्याम्पियनशिप बिहीबारदेखि

काठमाडौँ/गेमिङ ग्यारेज नेपालको आयोजनामा प्रविधिको सहायताले खेलिने भिडियो गेम ‘नेपाल फिफा–१९ च्याम्पियनशिप’ आउँदो बिहीबार फागुन १६ देखि १९ गतेसम्म आयोजना हुने उक्त प्रतियोगतामा करीब पाँच सय खेलाडीले प्रतिस्पर्धा गर्ने जानकारी दीपन्कर डङ्गोलले जानकारी दिनु...

कराँते महासंघको विवाद अन्त्य

काठमाडौं/छुट्टा–छुट्टै अस्तित्वमा रहेका दुईवटा नेपाल कराँते महासंघ अन्ततः एक भएका छन् । बिगत लामो समयदेखि राष्ट्रिय र अन्तर्राष्ट्रिय मान्यताको आधारमा दुईवटा संघले कराँते गतिविधि सञ्चालन गर्दै आएका थिए । खेलकुद संघको विवाद समाधानका लागि युवा...

RECENT POSTS

HOT NEWS