त्रिभुवन आर्मी क्लबका ३ जना खेलाडी कारबाहीमा

काठमाडौं । नेपाल भलिबल संघले खेलका क्रममा दर्शक कुट्ने त्रिभुवन आर्मी क्लबका ३ जना खेलाडीलाई कारबाही गरेको छ । सातौं प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल प्रतियोगिता अन्तर्गत गण्डकी प्रदेशसँगको खेलका क्रममा आर्मीका धनबहादुर भट्टलगायतका...

प्रधान सेनापतिद्वारा U-13 Youth Football Academy को समुद्‍घाटन

काठमाडाैं । नेपाली सेना त्रिभुवन आर्मी अफिसर्स क्लब, अखिल नेपाल फुटबल संघ र सैनिक आवासिय महाविद्यालय, भक्तपुर बीच भएको त्रिपक्षीय सम्झौता (MOU) अनुरुप सैनिक आवासिय महाविद्यालय, भक्तपुरमा स्थापना हुने U-13 Youth Football Academy को...

महिला इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा नेपाल र भारत ए बीचको खेल रद्द

काठमाडौं । हङकङमा भइरहेको महिला इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा नेपाल र भारत ए बीचको खेल रद्द भएको छ । वर्षाका कारण आउटभिल्ड खेल्न लायक नभएपछि नेपालले भारत ए सँग खेल्न पाएन् र टस नै...

सावित्राको उपचार कतारमा

काठमाडौं । राष्ट्रिय टिमकी फरवार्ड सावित्रा भण्डारीको घुँडाको उपचार कतारमा हुने भएको छ । सावित्राको उपचार कतारको एस्पटर हस्पिटलमा हुने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । एन्फाका अनुसार सावित्रा उपचारका लागि यही जुन २६ अर्थात...

पाकिस्तान आईसीसी टी-२० विश्व कप क्रिकेटको सेमिफाइनलमा

काठमाडौं । पाकिस्तान आईसीसी टी-२० विश्व कप क्रिकेटको सेमिफाइनलमा पुगेको छ । गएराति भएको खेलमा स्कटल्यान्डलाई ७२ रनले पराजित गर्दै पाकिस्तान सेमिफाइनलमा पुगेको हो ।  पाकिस्तानले दिएको १ सय ९० रनको लक्ष्य पछ्याएको स्कटल्यान्डले निर्धारित...

एशियन कप छनौटका लागि एन्फाले खेलाडीलाई प्रशिक्षणमा बोलायो

काठमाण्डौं । एएफसी अण्डर २३ एशियन कप छनौट प्रतियोगिताका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले बन्द प्रशिक्षणका लागि ४८ जना खेलाडीलाई बल्ल प्रशिक्षणमा डाँकेको छ । एन्फाले प्रशिक्षक बालगोपाल महर्जनको सिफारिसमा शनिबार ४८ जना...

सहिद स्मारक लिग ‘ए’ डिभिजन ०७८ मा तीन खेल

काठमाडौं । सहिद स्मारक लिग 'ए' डिभिजन ०७८ मा शनिबार तीन खेल हुनेछन् । त्यसमध्ये दुई खेल दशरथ रंगशालामा हुनेछ भने एक खेल पोखरा रंगशालामा हुनेछ । पोखरामा 'ए' डिभिजनको खेल हुन लागेको यो...

स्कुटर बिजुलीको पोलमा ठोक्किँदा एकजनाको मृत्यु

काठमाडौं ।  काठमाडौं तारकेश्वर नगरपालिका–७ मा स्कुटर बिजुलीको पोलमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ । स्कुटर चालक नुवाकोटको शिवपुरी गाउँपालिका–७ का ३८ वर्षीय पशुपति डंगोलको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका...

पुरुष भलिबल साउन २३ गतेदेखि

काठमाडौं / ढोरपाटन क्लबको आयोजनामा ‘पाँचौँ सेब टु ए साइड पुरुष भलिबल प्रतियोगिता’ यसै साता शुरु गरिने भएको छ । सामाखुशी इङलिस बोर्डिङ स्कुल (सेब) मुख्य प्रायोजक हुने उक्त प्रतियोगिता यही साउन २३ गतेदेखि...

अफगानी महिला फुटबल टाेलीको उद्धार

एजेन्सी । तालिबानले सत्ता कब्जा गरेपछि यति बेला अफगानिस्तानमा ठूलै हलचल मच्चिएको छ । पछिल्ला घटनाक्रमले देशभर त्रास फैलिएको छ । तालिबानको आगमनपछि महिला फुटबल खेलाडी डरमा रहेको भन्दै विभिन्न संघ संस्था लगायतले चाँडोभन्दा चाँडो...

RECENT POSTS

HOT NEWS