क्रोएसियाका भिलिम पोसिन्कोभिक ललितपुर सिटीमा अनुबन्धित
काठमाडौं : नेपाली फुटबल इतिहासमै पहिलो पटक हुन लागेको नेपाल सुपर लिग (एनएसएल) फ्रेञ्चाइज फुटबल प्रतियोगिताका लागि ललितपुर सिटी एफसीले क्रोएसियाका भिलिम पोसिन्कोभिकलाई भित्र्याएको छ।
ललितपुरका प्रशिक्षक प्रदीप हुमागाईँले भिलिमलाई भित्र्याएको पुष्टि गरेका छन्। त्यस्तै भिलिम...
आज मछिन्द्र र ब्लु स्टार भिड्दै
काठमाडौं । एएफसी कप छनोट २०२२ को प्ले अफ अन्तर्गत नेपालको मछिन्द्र फुटबल क्लब र श्रीलंकन क्लब ब्लु स्टार आज मंगलबार प्रतिस्पर्धा गर्दैछन् ।
‘ए’ डिभिजन लिगको उपाधि विजेता मछिन्द्र क्लबले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ब्लु...
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन असोज २८ मा, भलिबल र फुटबलको खेल हेर्न पैसा...
रीता गुरुङ
पोखरा । पोखरामा हुन लागेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तिव्र पारिएको छ । लगातारको वर्षाका कारण र चाडवाडका कारण तयारी गर्ने समयमा कठिनाई थपिएपनि निर्धारित मिति सम्ममा तयारी पुरा हुने...
मेस्सी इतिहासकै उत्कृष्ट खेलाडी : राफेल डुडामेल
एजेन्सी / भेनेजुयलाका राष्ट्रिय फुटबल प्रशिक्षक राफेल डुडामेलले अर्जेन्टिनाका क्याप्टेन लियोनल मेस्सी इतिहासकै उत्कृष्ट खेलाडी भएको दाबी गरेका छन् ।
उनले मेस्सीको समीक्षा गर्दै, “मेस्सी फुटबल इतिहासको उत्कृष्ट खेलाडी हुन् । मेस्सीको सफल करियरमा कमी...
रूसमा हुने भनिएको ‘युइएफए च्याम्पियन्स लिग २०२२’ को फाइनल खेल नहुने
काठमाडौं । रुसमा हुने भनिएको ‘युइएफए च्याम्पियन्स लिग २०२२’ को फाइनल खेल रूसमा नहुने भएको छ ।
रूसले युक्रेनमाथि आक्रमण गरेपछि विश्व फुटबल महासंघले रूसको सेन्ट पिटर्सवर्गमा हुने भनिएको फाइनल सारेको हो ।
शुक्रबार बसेको युरोपियन...
भेरी नगरपालिकाले आयोजना गरेको म्याराथुन दौडमा बुढामगर र शाहीले पाए उपाधि
जाजरकोट / जाजरकोटको भेरी नगरपालिकाले प्रथम पटक आयोजना भएको खुला हाफ म्याराथुन दौडमा पुरुषतर्फ रुकुम पश्चिमका दुर्गाराज बुढामगर प्रथम भएका छन् भने महिलातर्फ नेपाली सेनाकी सीता कुमारी शाही प्रथम भएकी छन्। खलंगाको थाप्लेचौरदेखि बोहरा...
इंग्लिस प्रिमियर लिगमा लिभरपुलको सहज जित
लिग लिडर लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीलाई पराजित गरेको छ । हिजो आइतबार राति भएको खेलमा लिभरपुलले चेल्सीलाई आफ्नै घरेलु मैदानमा पराजित गर्न सफल भएको थियो । लिभरपुलको जितमा साडियो माने र मोहम्मद...
यू-२० एसिया कप छनोटमा स्यान्सु भुषाल सहित सात नयाँ खेलाडी समावेश
काठमाडौं । यू-२० राष्ट्रिय फुटबल टोलीका प्रमुख प्रशिक्षक मेघराज केसीले यू-२० एसिया कप छनोटका लागि प्रारम्भिक टोलीको घोषणा गरेका छन् ।
टोलीमा स्यान्सु भुषाल सहित सात नयाँ खेलाडी समावेश गरिएको छ भने फरवार्ड दिपेश राई...
एभर्टनले प्रिमियर लिगमा स्थान सुरक्षित बनायाे
काठमाडौं । क्रिष्टल प्यालेससँग दुई–शून्यले पछि परेको स्थिति उल्टाउँदै एभर्टनले बिहीबार राति इङ्लिस प्रिमियर लिगमा ३–२ को विजय हासिल गरेको छ । यो रोमाञ्चक जितसँगै एभर्टनले प्रिमियर लिगमा स्थान सुरक्षित गरेको छ ।
६८ वर्षदेखी...
रनिङ शिल्ड-राष्ट्रिय फुटबलमा नेपाल प्रहरी प्रथम
काठमाडौं / चितवन जिल्ला फुटबल संघको सह आयोजना तथा विकास शिल्ड समितिको सहयोगमा संचालन भएको “टुबोर्ग जेसीज विकास रनिङ शिल्ड-राष्ट्रिय फुटबल प्रतियोगिता २०७६” मा नेपाल प्रहरीको पुरुष फुटबल टिम प्रथम भएको छ ।
२०७६ असोज...