नेसन्स लिगमा पोर्चुगल र फ्रान्स बराबरी खेल्याे

एजेन्सी –डिफेन्डिङ च्याम्पियन पोर्चुगलले नेसन्स लिग फुटबलमा फ्रान्ससँग बराबरी खेलेको छ। आइतबार राति भएको खेलमा पोर्चुगलले फ्रान्ससँग गोलरहित बराबरी खेलेको हो। पेरिसमा भएको खेलमा पाहुना टोली पोर्चुगलविरुद्ध फ्रान्सले गोल गर्न सकेन। पोर्चुगलका लागि १०१ गोल...

मैत्रीपूर्ण खेलमा नेपाल इन्डोनेसियासँग २–० ले पराजित

काठमाडौं । नेपाली यू–२३ राष्ट्रिय फुटबल टिम मैत्रीपूर्ण खेलमा इन्डोनेसियाको यू–२३ टिमसँग पराजित भएको छ । ताजिकिस्तानको गासर सेन्ट्रल स्टेडियममा शुक्रबार बेलुकी भएको खेलमा नेपाल इन्डोनेसियासँग २–० ले पराजित भएको हो । नेपालले पहिलो...

मातृभूमि कप च्यारिट क्रिकेटमा नेपाल बी विजयी

काठमाडौं / मातृभूमि कप च्यारिट क्रिकेट ज्ञानेन्द्र मल्लको कप्तानीमा रहको नेपाल ‘बी’ ले जित हासिल गरेको छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम बनाउन सहयोग जुटाउने उद्देश्यले शनिबार त्रिवि मैदान कीर्तिपुर कलाकार ए र बी...

अष्ट्रेलिया विश्वकप क्रिकेटको सेमिफाइनलमा

एजेन्सी- एकदिवसीय विश्वकप अन्तर्गत हिजो राति समपन्न ३२ औँ खेलमा खेलमा साविक विजेता अष्ट्रेलियाले घरेलु टोली इंग्ल्यान्डलाई ६४ रनले पराजित गरेको छ । २ सय ८६ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्ड ४४.४ ओभरमा अल...

साफ फुटबलमा भारतले नेपाललाई हरायाे

काठमाडौं ।  साफ च्याम्पियनसिप २०२१ अन्तर्गत आइतबार राति माल्दिभ्सको राष्ट्रिय रंगशालामा भएको खेलमा नेपाललाई भारतले १-० गोलले हराएकाे छ । पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि खेलको ८२ मिनेटमा भारतले अग्रता लिएको थियो। भारतका...

आज लामिछानेविरुद्धको मुद्दाको अन्तिम सुनुवाइ हुँदै

काठमाडौं  । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेविरुद्धको मुद्दाको अन्तिम सुनुवाइ आज हुँदैछ । अघिल्लो साता पालो नपाएकाले सुनुवाइ हुन नसकेको मुद्दालाई जिल्ला अदालत काठमाडौं ले आज प्राथमिकतामा राखेको छ । लामिछानेको मुद्दाको...

विश्वकपमा गोल्डेन बुटका दाबेदारीहरू यी हुन् !

काठमाडौं । कतारमा भइरहेको फिफा विश्वकप २०२२ मा क्वाटरफाइनलसम्मको खेल सकिँदा उपाधि कसले जित्ला भन्ने कौतुहलता बढ्दै गएको छ । ६४ मध्ये ६० खेल सकिएका छन् र क्रोएसिया, अर्जेन्टिना, फ्रान्स र मोरक्को सेमिफाइनल पुगेका...

कोम्पनीले म्यानचेस्टर सिटी छोड्ने

म्यानचेस्टर सिटीलाई कीर्तिमानी उपाधि दिलाएका कप्तान भिन्सेन्ट कोम्पनीले क्लब छोड्ने भएको छ । शनिबार राति म्यानचेस्टर सिटीलाई एफए कपको उपाधि दिलाएका कप्तान कोम्पनीले क्लब छाडेका हुन् । सन् २००८ देखि २०१९ सम्म सिटीमा आवद्ध...

तेक्वान्दोमा कांस्य पदक जितेकी पलेशा गोवर्धनलाई शुक्रबार नगदसहित सम्मान

काठमाडौं । नेपाल तेक्वान्दो संघले चौथो एसियाली पारा खेलकुदको तेक्वान्दोमा कांस्य पदक जितेकी पलेशा गोवर्धनलाई शुक्रबार नगदसहित सम्मान गरेको छ । नेपाल पारालिम्पिक कमिटीकी अध्यक्ष राधा घले र तेक्वान्दो संघका अध्यक्ष प्रकाशशमशेर राणाले पलेशालाई नगद...

नेपालले एसिसी इमर्जिङ टिम्स एशिया कपमा हङकङलाई हरायाे

काठमाडौं / एसिसी इमर्जिङ टिम्स एशिया कप अन्तर्गतको दोस्रो खेलमा नेपाल विजय हासिल गरेको छ । हङकङ विरुद्धको खेलमा पहिले ब्याटिङ गर्दै २१७ रन बनाएकोमा हङ्‍कङले ४५.५ ओभरमा १७७ रन मात्रै बनाएर  हराएकाे हाे । नेपालका...

RECENT POSTS

HOT NEWS