काेभिड १९ विरूद्वकाे खोप बाँडेर शक्तिशाली बन्दै चीन

एजेन्सी - कोरोनाविरुद्धको खोप बनाएर संसारभरि बाँड्ने योजना चीनले बनाइरहेको छ । खोप सफल हुनुअघि नै चीनले अनेकौं देशलाई खोपको डोज दिने घोषणा गरिसकेको छ ।  द न्युयोर्क टाइम्समा छापिएको समाचारअनुसार, फिलिपिन्सलाई चिनियाँ खोप...

कोरोना निको भए पनि यसकारण दाेहाेरिन सक्छ : डब्ल्यूएचओ

एजेन्सी - कोरोना भाइरसको संक्रमण (कोभिड-१९) निको भएका व्यक्तिलाई फेरि यो रोग लाग्दैन भन्ने कुनै ग्यारेन्टी नभएको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओले) चेतावनी दिएको छ। संक्रमण निको हुनुको अर्थ अब उसलाई फेरि त्यो रोग लाग्दैन भन्ने...

साउदीका राजकुमार मोहम्मद बिन सलमानबाट हत्या गरेको प्रमाण

एजेन्सी साउदी राजकुमार मोहम्मद बिन सलमानमाथि पत्रकार जमाल कसोगीको हत्याको अभियोग लाग्ने भएको छ । हत्यामा उनको संलग्नताको ठोस प्रमाण फेला परेपछि अभियोग लाग्ने भएको हो । संयुक्त राष्ट्रसंघको गैर न्यायिक हत्यासम्बन्धि अनुसन्धानकर्ता आग्नेज कालामार्डले...

रुसी सैनिकले युक्रेनमा दुर्घटनाबस आफ्नै युद्धक विमान खसाले

एजेन्सी । रुसी सैनिकले युक्रेनमा दुर्घटनाबस आफ्नै युद्धक विमान खसालेका छन्। बेलायतको साइबर–गुप्तचर एजेन्सी (जिसिएचक्यू) का अनुसार तत्कालका लागि आफ्नो निर्देशन पालना नगरेपछि रुसी सैनिकले विमान खसालेका हुन्। यसले रुसी सैनिकभित्र आदेश पालना नगर्ने क्रम देखिएको...

डब्ल्यूएचओले विश्वमा पाइएको कोरोनाभाइरसको प्रकारलाई चिन्ताकोे रूपमा वर्गीकरण

एजेन्सी । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले भारत, बेलायत (यूके), दक्षिण अफ्रिका र ब्राजिलका कोभिड–१९ का प्रकारहरूलाई डब्ल्यूएचओले जटिल प्रकारले भाइरसका रूपमा वर्गीकरण गरेको छ । डब्ल्यूएचओले भारतमा पाइएको कोरोनाभाइरसको प्रकारलाई सोमबार विश्वव्यापी चिन्ताकोे रूपमा...

अन्टार्कटिकाका सागरमा बरफ कम

एजेन्सी ।  वैज्ञानिकहरुले मौसम सम्बन्धी कयौँ कीर्तिमानीहरु भङ्ग भइरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । तापक्रम वृद्धी, समुद्री ताप र अन्टार्कटिकाका सागरमा बरफ कम भएको लगायतका मौसम सम्बन्धी घटनाहरु देखिएका भन्दै वैज्ञानिकहरुले चिन्ता व्यक्त गरेका...

दिल्लीमा प्रदुषणको मात्रा न्युनिकरण गर्नका लागि लकडाउन गर्न सुझाव

भारतको सर्वोच्च अदालतले नयाँ दिल्लीमा दुई दिन लकडाउन गर्न सुझाव दिएको छ ।केन्द्रीय राजधानीसमेत रहेको नयाँ दिल्लीमा प्रदुषणको मात्रा न्युनिकरण गर्नका लागि लकडाउन गर्न अदालतले शनिबार सुझाव दिएको हो । भारतका प्रधानन्यायधिश एन भी रमण,...

फ्रान्स कालेइ नजिकै रहेको बेलायती च्यानलमा डुंगा डुब्दा २७ जनाको मृत्यु

एजेन्सी ।  बेलायत जाँदै गरेका आप्रवासी सवार च्यानलमा डुंगा डुब्दा २७ जनाको ज्यान गएको छ । फ्रान्सको कालेइ नजिकै रहेको बेलायती च्यानल (पानीको ठूलो बहावयुक्त नहर) मा डुंगा डुबेको हो । फ्रान्सेली अधिकारीले बुधबार ३१...

जापानमा हागिबिस आँधीका कारण ज्यान गुमाउनेको संख्या ६६ पुग्यो,  लाखौँ घर बिजुलीविहीन

एजेन्सी / जापानमा आएको ‘हागिबिस’ नामक शक्तिशाली आँधीका कारण ज्यान गुमाउनेहरुको संख्या ६६ पुगेको छ । जापानको राष्ट्रिय प्रसारण संस्था एनएचकेले दिएको जानकारीअनुसार खोजी तथा उद्धार जारी रहेको र कैयौँ व्यक्ति बेपत्ता तथा घाइते...

बोका जुनियर्सले जित्याे म्याराडोना कप

एजेन्सी । क्याटलान क्लब बार्सिलोनालाई पराजित गर्दै अर्जेन्टिनी जाइन्ट बोका जुनियर्सले म्याराडोना कपको उपाधि जितेको छ । मंगलबार राति भएको खेलमा बार्सिलोनालाई ट्राइब्रेकरमा ४–२ ले पराजित गर्दै बोका जुनियर्सले उपाधि जितेको हो । साउदी अरेवियास्थित रियादमा...

RECENT POSTS

HOT NEWS