ब्रिटिश कोलम्बियामा गर्मीका कारण एकसय जनाभन्दा बढीकाे मृत्यु

काठमाडाैं । क्यानडामा गर्मीका कारण एकसय जनाभन्दा बढीकाे मृत्यु भएको छ। पश्चिमी प्रान्त ब्रिटिश कोलम्बियामा कीर्तिमानी गर्मी भएकाे हाे। सिबिसी न्यूजका अनुसार गर्मीकै कारण मंगलबारसम्म एकसय जनाभन्दा बढीकाे मृत्यु भइसकेकाे छ। ब्रिटिस कोलम्बिया प्रहरीका अनुसार...

भारतमा थप ४६ हजार सङ्क्रमित, ८१७ को मृत्यु

एजेन्सी । भारतमा कोरोनाभाइरसबाट थप झण्डै ४६ हजार मानिस सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप ४५ हजार ९५१ जना सङ्क्रमित भएका हुन् । अघिल्लो दिनको तुलनामा बुधबार...

फ्लोरिडामा भत्किएको भवनमा मृत्यु हुनेको संख्या १२ जना, १४९ अझै बेपत्ता

एजेन्सी । संयुक्तराज्य अमेरिकाको फ्लोरिडामा भत्किएको एउटा भवनमा मृत्यु हुनेको संख्या १२ जना पुगेको छ । मियामी–डेड काउन्टीका मेयर डानिएला लिभाइन काभाका अनुसार भवनको भग्नावशेषमा पुरिएर अझै १४९ जना बेपत्ता छन् र उनीहरुको खोजी...

भ्रष्टाचारको आरोप लागेका दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपतिलाई १५ महिना जेल सजाय

एजेन्सी ।  दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकब जुमालाई १५ महिनाको जेल सजाय सुनाइएको छ । यो निर्णय दक्षिण अफ्रिकाको सबैभन्दा ठूलो अदालत कन्स्टिट्यूशनल कोर्टको हो । कन्स्टिट्यूशनल कोर्टले ज्याकब जुमा अदालतको मानहानीको आरोपमा दोषी पाइएका...

चिनियाँ कम्युनिस्ट पार्टी १०० औं स्थापना दिवसको तयारीमा

पेइचिङ । आगामी बिहीबार अर्थात जलाई १ मा १०० औँ स्थापना दिवस मनाउने तयारीमा लागेको चीनको कम्युनिस्ट पार्टीलाई संसारभरबाट १३ सत्न्दा बढी शुभकामना सन्देश प्राप्त भएको छ । चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिको अन्तर्राष्ट्रिय...

बेलायतमा काेराेना सङ्क्रमितमध्ये ९० प्रतिशतमा डेल्टा भेरियन्ट पाइयो

काठमाडाैं । बेलायतमा फेरि कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेको छ । गएको २४ घण्टामा १८ हजार २ सय ७० जनामा सङ्क्रमण भएकाे पाइएको छ  । यो गएको फेब्रुअरी ५ पछिकै दैनिक भेटिने सङ्क्रमितको सङ्ख्या...

जर्ज फ्लोयडको हत्यामा संलग्न आरोपितलाई दोषी ठहर गर्दै २२ वर्षभन्दा बढीको सजाय

काठमाडौं । अमेरिकी अश्वेत नागरिक जर्ज फ्लोयडको हत्यामा संलग्न आरोपितलाई दोषी ठहर गर्दै २२ वर्षभन्दा बढीको सजाय तोकिएको छ । गत् मई २०२० मा मिनियापोलिसका एक अश्वेत नागरिक जर्ज फ्लोयडलाई प्रहरीले नियन्त्रणमा लिएर हत्या...

कोलम्बियाका राष्ट्रपति सवार हेलिकप्टरमाथि गोली प्रहार

कोलम्बियाका राष्ट्रपति सवार हेलिकप्टरमाथि गोली प्रहार भएको छ । राष्ट्रपति इभान दुकेसहितलाई लिएर भेनेजुएलाको सीमा नजिक उडेको हेलिकप्टरमाथि गोली प्रहार भएको हो । उत्तरी प्रान्त सान्तान्देरको कुकुता तर्फ उडिरहेको हेलिकप्टरमा राष्ट्रपति दुकेसँगै रक्षा मन्त्री,...

चीनले पाकिस्तानलाई थप २० लाख डोज कोरोनाविरुद्धको खोप प्रदान

काठमाडौं । चीन सरकारले पाकिस्तानलाई थप २० लाख डोज कोरोनाविरुद्धको खोप प्रदान गरेको छ। कोरोना भाइरस नियन्त्रण तथा व्यवस्थापनको मुख्य जिम्मेबारी दिइएको राष्ट्रिय नियन्त्रण तथा परिचालन केन्द्रकअनुसार सिनोभ्याक खोप पाकिस्तानले पाएको हो। खोप लिन मंगलबार  पाकिस्तान...

फिलिपिन्सका पूर्व राष्ट्रपति अक्वीनोकाे निधन

एजेन्सी । फिलिपिन्सका पूर्व राष्ट्रपति बेनिग्नो अक्वीनो तृतीयको लामो बिरामीपछि  निधन भएको छ। पूर्व राष्ट्रपति अक्विनले कम्तिमा मिर्गौलामा समस्या भएको कारण गत ५ महिनादेखि डायलिसिस गराईरहेका थिए। उनको हालै मुटुको शल्यक्रिया गरिएको थियो।   ६१ वर्षिय...

RECENT POSTS

HOT NEWS