रुसी सैनिकले युक्रेनमा दुर्घटनाबस आफ्नै युद्धक विमान खसाले

एजेन्सी । रुसी सैनिकले युक्रेनमा दुर्घटनाबस आफ्नै युद्धक विमान खसालेका छन्। बेलायतको साइबर–गुप्तचर एजेन्सी (जिसिएचक्यू) का अनुसार तत्कालका लागि आफ्नो निर्देशन पालना नगरेपछि रुसी सैनिकले विमान खसालेका हुन्। यसले रुसी सैनिकभित्र आदेश पालना नगर्ने क्रम देखिएको...

इजरायली प्रधानमन्त्रीको भारत भ्रमण हाललाई स्थगित

जेरुसेलम । इजरायलका प्रधानमन्त्री नाफ्ताली बन्नेटको भारत भ्रमण हाललाई स्थगित भएको छ । उहाँलाई कोरोनाभाइरसको सङ्क्रमण भएको पुष्टि भएपछि भ्रमण स्थगित गर्नु परेको प्रधानमन्त्रीको कार्यालयले मङ्गलबार जनाएको छ । “प्रधानमन्त्री नाफ्ताली बन्नेटको भारत भ्रमण हाललाई स्थगित भएको...

युक्रेन र रुसको वार्ता स्तानबुलमा वार्ता हुँदै

एजेन्सी  । वार्ताका  लागि युक्रेनी टोली टर्कीको राजधानी स्तानबुल पुगेको छ। युक्रेन र रुसको वार्ता टोलीबीच मंगलबार स्तानबुलमा वार्ता हुँदैछ । युक्रेनी वार्ता टोलीको नेतृत्व रक्षामन्त्री ओलेक्सी रेज्निकोभले गरेका छन् । यस्तै राष्ट्रपति कार्यालयका प्रमुख...

इजरायलका प्रधानमन्त्री नाफ्ताली बन्नेटलाई कोरोना

एजेन्सी । इजरायलका प्रधानमन्त्री नाफ्ताली बन्नेटलाई कोरोनाभाइरसको सङ्क्रमण भएको छ । प्रधानमन्त्रीको कार्यालयले सोमबार दिएको जानकारी अनुसार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङकनसँगको भेटवार्ता भएलगत्तै उहाँलाई सङ्क्रमण पुष्टि भएको हो । “हिस्टोरिक समिट” का क्रममा उहाँहरूका बीचमा आइतबार साइडलाइन...

रुस-युक्रेन युद्धले बेलायतमा चप्पल संकट

एजेन्सी । रुस युक्रेन युद्धका कारण विश्वमा आर्थिक संकटका साथै ऊर्जा संकटसमेत आउने प्रक्षेपण गरिएको छ । तर, उता बेलायत भने अहिले एउटा अनौठो संकटबाट गुज्रिरहेको छ । बेलायतले अहिले राष्ट्रियस्तरमा चप्पल संकटको सामना गरिरहेको...

युक्रेनी शहर लभिभमा रुसले मिसाइल आक्रमण

पोल्याण्डको सीमा नजिक रहेको युक्रेनी शहर लभिभमा रुसले मिसाइल आक्रमण गरेको छ। युरोप भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति जो बाइडेनले पोल्याण्डको वार्समा सम्बोधन गरिरहेको समय पारेर रुसले लभिभमा एक भन्दा बढी मिसाइल आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले...

उत्तर कोरियाद्वारा आईसीबीएमको सफल परीक्षण

एजेन्सी । उत्तर कोरियाले अहिलेसम्मकै शक्तिशाली अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल (आईसीबीएम) को सफल परीक्षण गरेको बताएको छ। द ह्वासङ–१७ नाम गरेको आईसीबीएम बिहीबार सफल रुपमा परीक्षण गरिएको उत्तर कोरियाले शुक्रबार जानकारी दिएको हो। सन् २०२० को...

ताइतुङ काउन्टीमा ६.६ म्याग्निच्युडको भूकम्प

बेइजिङ । ताइवानको ताइतुङ काउन्टीमा बुधबार बिहान १ः४१ मा ६.६ म्याग्निच्युडको भूकम्प गएको चीनको भूकम्प सञ्जाल केन्द्र (सीईएनसी) ले जनाएको छ । २० किलोमिटर गहिराइमा रहेको उक्त केन्द्रबिन्दु २३.४५ डिग्री उत्तर अक्षांश र १२१.५५ डिग्री...

दक्षिण कोरियामा दैनिक झण्डै पाँच लाख नयाँ सङ्क्रमित

सोल । दक्षिण कोरियामा कोरोनाभाइरसबाट दैनिक झण्डै पाँच लाख नयाँ सङ्क्रमित हुन थालेका छन् । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा चार लाख ९० हजार ८८१ जना नयाँ सङ्क्रमित भएका हुन । योसँगै दक्षिण...

अमेरिकाद्वारा युक्रेनलाई हाइअल्टिट्युड हवाई सुरक्षा प्रणाली प्रदान गर्दै

युक्रेनलाई लामो दूरीको हवाई सुरक्षा प्रणाली प्रदान गर्नेबारे साझेदार देशहरुसँग छलफल भइरहेको अमेरिकाले जनाएको छ । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका जोन किर्बीले युक्रेनलाई माथिल्लो पहाडी वा हिमाली क्षेत्रमा हवाई सुरक्षाका लागि सहयोग हुने खालको ‘हाइ–अल्टिट्युड...

RECENT POSTS

HOT NEWS