समाजवादी पार्टी गठन लगत्तै यस्तो आयो उपेन्द्रको चेतावनी (भिडियोसहित)

439

काठमाडौं / पार्टी एकीकरण गरेर पार्टीको नाम समाजवादी पार्टी नेपाल घोषणा गरे लगत्तै समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई कम्युनिष्ट नभएर असली कमाउनिष्ट भएको आरोप लगाउँदै अबको नेतृत्व समाजवादी पार्टीले गर्ने भन्दै वर्तमान सरकारलाई चेतावनी दिएका छन् ।

सोमबार राति प्राईम टाइम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा उनले यस्तो जनाएका हुन् ।

आगामी निर्वाचनमा आफ्नो पार्टी नै पहिलो बन्ने पनि यादवको दाबी छ । प्रधानमन्त्रीले संविधान संशोधन गर्छु भन्ने विश्वास दिनुभएको छ । संविधान संशोधन कार्यान्वयन भएन भने सरकारमा बस्ने कुनै रहर नभएको समेत यादवले जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here