नाय खिं बाजा हस्तान्तरण

299

काठमाडौं / काठमाडौं महानगरपालिका समाज सेवी हरिकृष्ण शाहीद्वारा इन्द्र जात्राको उपलक्ष्यमा गत मंगलबार भाद्र २४ गते नेपाल राष्ट्रिय खड्गी समाजद्धारा १९ वडाका शाखा अध्यक्ष अजय शाहीलाई नाय खिं बाजा हस्तान्तरण गरेको छ ।

अध्यक्ष शाहीका अनुसार मौलिक बाजा संरक्षण तथा प्रवर्दन गर्नका लागि काठमाडौं महानगरपालिका मरुढोका वडा नंं. १९ मा भएको कार्यक्रमका बिच हस्तातरण जानकारी दिएका छन् ।

समाजका केन्द्रीय सचिब मिलन शाही, केन्द्रीय सदस्य प्रतिक खड्गी, नेपाल राष्ट्रिय खड्गी समाज काठमाडौं जिल्लाका सहसचिब रिकेश शाही लगायतको उपस्थिति रहेको थियो।

Pratik Khadgi को फोटो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here