नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन : आपूर्तिमन्त्री

78
कैलाली l उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताउनुभएको  छ ।

प्रेस सङ्गठन नेपालले  हिजाे यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले जनअदातलमै जाने भनेर  विघटन गर्नुपरेको स्पष्ट गर्नुभयो ।

फरक प्रसङ्गमा उहाँले देशलाई औद्योगिकीकरणतिर लगेर आर्थिक समृद्धिमा लैजाने पनि बताउनुभयो ।  रासस


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here